Shilapatra (@Shilapatra) header
Shilapatra (@Shilapatra) profile picture

Shilapatra - making its news a brand in itself !! https://teapawt.org/t.co/OdZD7woq94

Kathmandu
Joined September 2018
Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)
चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद दुई लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन् ।shilapatra.com/detail/199208
1
159
नेपाल एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा  पाकिस्तान ‘ए’सँग पराजित भएपछि नेपाल उक्त प्रतियोगिताबाट बाहिरिएको हो । shilapatra.com/detail/199206
165
कर्णाली प्रदेशमा आयोजना भएको खेलकुदको सर्वोच्च प्रतियोगिता १०औँ राष्ट्रिय खेलकुद अन्ततः सुरु भएको छ । दुई वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने प्रतियोगिता खेल पूर्वाधारको अभाव र संघीय सरकारको उपेक्षाका कारण अन्योलमा पर्दै आएको थियो । shilapatra.com/detail/199195
147
बालेनको दिल्ली भ्रमणमा हामीले जे देख्यौँ... [भिडियो] shilapatra.com/detail/199201
1
1
455
कांग्रेसको आधिकारिकताबारे अनेक ट्वीस्ट र किस्सा आइरहेका छन् । सत्तारुढ दलले खेलेको चर्चाबीच चीनमा रास्वपाका सांसदको अडियो बाहिरिएको थियो । तर यो अडियोलाई पनि माथ दिने गरी कांग्रेस सभापति गगन थापा आफैँले अर्को खुलासा गरेका छन् । shilapatra.com/detail/199198
1
213