
Lionel Messi #देशप्रेमी_खेलप्रेमी Lord Buddha was born in Nepal.
Chitwan, Nepal
Joined April 2016
- Tweets24.8K
- Following325
- Followers443
- Likes39.8K
Ego is dangerous.
In the wild, it kills you quickly.
In business, it kills you quietly.
The most important survival skill is the willingness to say, "I don't know, can you help me?"
14
समय निश्चित छ,
स्थान निश्चित छ,
घटना निश्चित छ,
घटना हुनु निश्चित छ।
जति राम्रो तिमीले गुमाइरहेका छौ,
त्यसभन्दा राम्रो तिमीले पाउनेछौ।
क्रोध आए आफैसँग लड, मानिसहरूसँग होईन।
संकट आए समयसँग लड, आफैसँग होईन।
तिमी आफैंमा यति पर्याप्त छौ कि तिम्रा सबै घाउहरू तिमी आफैंले भर्न सक्छौ!
22
“प्रेममा धोका पाएपछि मान्छेले अर्को मान्छेलाई मात्र गुमाउँदैन रहेछ, उसले आफ्नै विगतलाई पनि शंका गर्न थाल्दो रहेछ।”
15
Mohammad Sayyam ने मुत दिया अर
@TheRealPCB under 19 loses the match against their biggest arch rival @BCCI
#IndiavsPakistan
#AsiaCupU19Final
1
197
कोहि खाली छैन यहाँ , सबै भरिएका छन् ।
कोहि प्रेमले भरिएका छन् ,
कोहि घृणाले ,
कोहि स्मृतिहरूले ,
त कोहि दुःखले ।
23
सौगात 🇳🇵🕉️🇦🇷 retweeted
Peter Drury literally dropped the greatest poem football has ever witnessed for Messi.
I’m glad he is a Messi fan. 🥹❤️
प्रश्न पत्रकार उठाएको विषयमा उठेको हो
प्रश्न प्रहरी प्रमुख हटाएकोमा उठेको हो
उत्तर आउँछ "तँ र म यस कारणले भिन्न हो"
थप्पडी बजाउनेको त के कुरा गर्नु !
8

