Baahrakhari (@12khari) header
Baahrakhari (@12khari) profile picture
Nepal
Joined February 2016
Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)Photo by Baahrakhari (@12khari)
विराटनगर किंग्समाथि यादगार प्रदर्शनसहित जित दिलाएका कर्णाली याक्सका कप्तान सोमपाल कामीले खेल मात्र होइन नेपाल प्रिमियर लिगको तेस्रो संस्करण पनि जित्ने विश्वास व्यक्त गरेका छन् । baahrakhari.com/detail/50605…
181
नेपाली क्रिकेट १० वर्षलाई ४० करोडमा बिक्री हुँदैथ्यो, तर… baahrakhari.com/detail/50604…
2
1,253
नेपाली कांग्रेसले हालै सम्पन्न पार्टीको १५औँ महाधिवेशनको सन्देश जनतासम्म पुर्‍याउन तथा पार्टी संगठन सुदृढ गर्न मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ । baahrakhari.com/detail/50603…
235
बिहीबार मंकाः खलःको सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमार्फत विभिन्न खेलकुद कार्यक्रमअन्तर्गत कात्तिक १८ र १९ गते बुद्धिचाल, कात्तिक २३ गते राष्ट्रव्यापी खुला १० कि.मि. दौड प्रतियोगिताका साथै २४ गते ३० किमि साइकल र्‍याली गर्ने जनायो । baahrakhari.com/detail/50603…
172
उपहार जित्ने पालो अब तपाईंको ! एनपीएल विशेष बाउन्ड्रीलाइनको नियमित सेग्मेन्ट ‘Predict and Win’ मा सहभागी भएर उपहार जित्न सफल हुन भएकोमा धेरै बधाई । तपाईं पनि sports.baahrakhari.com मा गएर सहभागिता जनाउन सक्नुहुन्छ । #baahrakhari #12kharimultimedia #npl #boundaryline #predictandwin #nepalcricket
229