Pinned Tweet
बिस्व ले एक होनहार डाक्टर त त्यतिबेला नै गुमाइसकेको थियो , जब मैले +2 मा Maths लिएको थिय ।
Suggest me a best song to hear to cope arijitsingh’s retirement 🫡
#arijit #arijitsingh
80
आफ्नो पटुकिको एक छेउमा, उहिल्यैदेखि साँचेर खुव जतन साथ पट्याइएका केहि नोटहरु, बढो प्रेमपुर्वक थमाईदिएपछि आमा भन्नुहुन्छ, "मैले केहि गर्न सकिन तर तँ ठुलो मान्छे बन्नुपर्छ"!!
सहरको मुटुमा बसेर उ त्यहि सोचिरहन्छ, कति त्यस्ता ठुला मान्छे जन्मायो होला यो सहरले, जो आमाभन्दा ठुला बने।
98
WTF is तपाइले Dial गर्नुभएको Number अहिले बस्त छ ?
अब देखि, तपाईँ ले Dial गर्नु भएको Number ब्यस्त होइसिन्छ हुनुपर्यो।
1
101
पुर्ब प्रधानमन्त्री र म अहिले एउटै हैसियतमा। भाडाको घरमा बस्ने अनि चाहेर पनि बिदेश जान नमिल्ने 😂
1
94
कसैले तिमिलाइ हात समाएरै गन्तब्य सम्म पुर्याउछन भन्ने छैन । केहि यात्रा सङ्गै गरेर पर सम्मको बाटो कसैले देखाइदिन्छ भनेपनि उसको गुण कहिल्यै नबिर्सनु।
