🌸👁️ retweeted
जिन्दगि जिन्दगि जस्तै बनाउने दौड धुपमा छु जिते आफ्नो सफलता हारे छरछिमेकिलाइ रमिता ! ! !
ममिको आधा घन्टाको गालिले भन्दा उसको एक breakup शब्दले धेरै मन दुखेको थियो भन्दै थिइन पल्लो घरको बहिनि 😃
पुरानो वर्ष सगै पुरानो यादहरु छोडेर
तिमि सग नया यात्रा गर्दैछु मेरो आस
भरोसा नतोड्दिनु है ! ! ❤️🩹
#HappyNewYear2081
#New_journey
जब परिस्थितिले ढोका ढकढक्याउछ नि तब दया माया झ्यालबाट भाग्ने गर्छ ! !
#शुभसन्ध्या🙏
युवा शिक्षित थिए मन्त्री निकालेर गाडि आगो लगाए सरकार अशिक्षित थियो जवान युवा माथि गोलि चलायो!!
#हत्यारा_सरकार 😡
🌸👁️ retweeted
जिबन जिउनको लागि कसैको साथ हैन
आफुमा साहस अनि आत्मविश्वास चाहिन्छ !
#शुभबिहानी ☕️🌼
#शुभदिनको_कामना 🙏🏻🌺
#दारी💞
🌸👁️ retweeted
त्यो समुन्द्र छेउमा मुस्काई रहेको तस्बिरको पछाडी
निक्कै गहिरो हुन्छ परदेशि पिडाको यथार्थ ।।






