
I m neither a journalist nor a blogger,just casual guy.tweets are of & for myself #Biratnagar #Nepal #Australia,number 8 is my brand,पालेको झिड्गा #8pm #म8
Nepal
Joined March 2012
- Tweets17.2K
- Following11.2K
- Followers17.5K
- Likes27.3K
आजको दिन बिराटनगर स्थित न्युरो अस्पतालमा कार्यरत कर्मचारीमाथि सुधर्शन सेक्युरिटी कम्पनीले ओभरटाइमको भत्ता नदिई जबर्जस्ती दोहोरो ड्युटी गराउने गरेको थाहा पाए।श्रमिकको शोषण यसरिनै हुने हो?कहिले सम्म?होइनभने कार्वाही होला कि नाही?@MoYLE_Nepal @ShahBalen
#श्रमअधिकार #श्रमशोषण #नेपाल
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!टीका, जमरा र आशीर्वादले सबैको जीवन उज्यालो बनाओस्।
शुभ दशैं २०८३!
#HappyDashain2083 #विजयादशमी #दशैंकोशुभकामना #NepaliFestival #DashainVibes #NepaliCulture
टनेलबाट सकुसल उद्धार भएको र अरू सबै पनि सकुसल नै छन् भन्ने सुन्दा कस्तो खुसी लाग्यो।
आँखै रसायो।
सम्पूर्ण रेस्क्यु टिमलाई हार्दिक धन्यवाद।
जय पशुपतिनाथ।
सबैको कल्याण होस। #nepalflood
#tunnelrescue #म8

