मिति २०८३।०७।१२ गते सशस्त्र प्रहरी बल,नेपाल नं. ७ गण हे.क्वा. सिरहाबाट खटिएको टोलीले सिरहा जिल्लाका सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ लैजाँdदै गरेको अवैध चोरी निकासीका १५२.१६ के.जी.प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।











