
Interested in media, (Economic & Tech Affairs). Tweet/retweet and fav are personal. #MA_Journaliam #MA_Pol_Science #LLB. Fellow - @IIMC_India, #NCEPU
Nepal
Joined September 2013
- Tweets41.3K
- Following1K
- Followers4.7K
- Likes27.1K
Pinned Tweet
अत्यन्तै आधारभूत आवश्यकताकाे लागि पनि हरेक ठाउँमा पैसा तिर्नुपरेकाे छ ।
आफूले तिरेकाे करबाट हामीले एक पैसाकाे पनि सुविधा नपाउने अवस्था छ ।
शासकहरुकाे रवाफिलाे जीवनशैलीकाे लागि नागरिकले गाँस काटेर कर तिर्नुपर्ने कस्ताे विडम्बना !
कार्यरत संस्था टेकपाना आजदेखी आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थालाई उत्तरोत्तर प्रगतीको शुभकामना 🙏
67
स्वागत त गर्नैपर्यो नि!
नेपालको राजनीतिका महानायक, समृद्धिका सारथी, विकासका युगद्रष्टा, सुशासनका पर्याय, सादगीका प्रतिमूर्ति तथा विवेकका महासागर स्वदेश फर्कंदै हुनुहुन्छ रे!
यस्तो ऐतिहासिक अवसरमा विमानस्थल खाली राखेर कसरी हुन्छ?
हजारौँ कार्यकर्ता फूलमाला बोकेर जानुपर्छ।
82
सिभिल अस्पतालमा किन यस्तो उकुसमुकुस/ खचाखच छ भनेर २/४ जना स्टाफलाई सोधें ।
उनिहरूको जवाफ थियो- यसै पनि भीड हुने यहाँ आइतबारको बिदाले झनै अस्तव्यस्त बनाएको छ ।
बिहान ५ बजेदेखि लाइन बसेर टिकट लिनै महाभारत
टिकट लिएपछी जाँचको पालोमा अर्को रमिता ।
सिभिल अस्पतालको बिहान ५:४५ को अवस्था ।
यी छाता र फाइलका लाइनमा सरकार स्पष्ट अनुहार देखिन्छ ।
त्यसैले सरकारको सबैभन्दा असफल क्षेत्र स्वास्थ क्षेत्र हो जस्तो लाग्छ ।
सरकारी अस्पतालको सेवा लिनु ठुलै युद्ध जितेजस्तो हो । लाइन र झन्झटले स्वस्थ मान्छे पनि बिरामी पर्छन ।
खुसीको कुरा: हामिले खोजेको काठमाडौ बल्ल बन्न थालेछ ।
अब व्यापारीले सडकमै पसल थाप्ने, सडकमै पार्किङ, सडकमै यात्रुसँग बार्गेनिङ ।
अब पैदल यात्रु पनि मुल सडकबाटै हिंडौ,
यात्रा गर्नुअघि थप समय म्यानेज गर्ने बानी सुरू गर्दा राम्रो हुनेभो । तस्बिर : कान्तिपुर ।
2
156
पुरा भएन ४५ दिनभित्र नागरिक एपबाटै पासपोर्ट र ड्राइभिङ लाइसेन्सको आवेदन दिने सुविधाको वाचा
techpana.com/2026/157675/45-…
113
टेकपाना समाचार प्रभाव :
टेकपानाले गम्भीर सुरक्षा कमजोरी पत्ता लगाउँदै समाचार प्रकासित गरेपछि सरकारले राष्ट्रिय परिचयपत्रको ई-कपी डाउनलोड सेवा बन्द गरेको छ ।
टेकपानाको समाचार लगत्तै सरकारले बन्द गर्यो सहजै राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सकिने सुविधा techpana.com/2026/157418/gov…
1
134
मन्त्रीहरुको प्रोफाइल हेर्दा त राम्रै औपचारिक शिक्षा लिएको जस्तो लाग्थ्यो ।
तर, नेपाली भाषामा लेखिएका कुरा खररर पढ्न पनि किन यस्तो गाह्रो परेको ?
वाचन गर्नेलाई भन्दा सुन्नेलाई लाज !
63
रास्वपा सांसद समीक्षा बाँस्कोटले हल्का घुमाउरो भाषामा भनिन-
-न्यायालयले सत्ता कब्जा गर्न खोज्यो
- न्यायाधीशले राजनीति गर्ने हो भने कालो कोट छाडेर आउनुस ।
सदन, सत्ता र न्यायालयबीच थप द्वन्द्व चर्कने प्रष्ट संकेत देखियो ।
Nepal Awaits You: Close to India, Close to the Heart. -No Visa. No Hassle. Just Heart ❤️. -No Limit. Only Experience. -Use a Passport or Voter ID. -Fly 📷 or Drive Your Own car 📷nnsw.gov.np/tiv/gen 📷
Nepal Awaits You: Close to India, Close to the Heart.
-No Visa. No Hassle. Just Heart ❤️.
-No Limit. Only Experience.
-Use a Passport or Voter ID.
-Fly ✈️ or Drive Your Own car 🚙 . Register for a Vehicle Entry Permit: nnsw.gov.np/tiv/gen
🇳🇵 🤝 🇮🇳
@MofaNepal
@nepaltourismb
99
सामाजिक सन्जालमा भाइरल हुने लोभमा गलत लेनबाट समेत यसरी गाडी हुइँकाउने यी महान चालकहरूलाई सम्मान र पुरस्कार दिनपर्यो । लौ न @NepalPoliceHQ @valleytraffic












