Sunshine🌻 (@AshmeeB) header
Sunshine🌻 (@AshmeeB) profile picture

Don't follow the majority ❣️ Follow the Right way🌸🌺

pyuthan 💞
Joined June 2021
Photo by Sunshine🌻 (@AshmeeB)Photo by Sunshine🌻 (@AshmeeB)
शब्दमा रिस थियो, रिसमा माया थियो, माया मनबाट थियोे , अनि मनमा तिमी 😊🙈
23
92
4
364
म रोएको महसुस तिमीलाई होस्, तर कसैले नसुनोस, नदेखोस ।💔 #selfishworld #शुभबिहानी
1
38
अरूलाई रुवाएर आफू खुसी हुम्ला भनेर नसोच्नु मूर्ख जब कर्मले जवाफ फर्काउछ तब फूलले पनि बिझाउन थाल्छ।।💔 #copied #GoodEvening
1
44
सबैले भन्छन अभागी छस्, अनि म मुस्कुराउदै भन्छु, हजारौं भाग्यमानीको भिडमा एउटा अभागी हुनु पनी भाग्यमानी नै हो!💔😥
1
1
47
झर्दै गरेको तारालाई हेरेर केही माग्ने आँट आएन लाग्यो उ पनि आफ्नाहरूबाट टुक्राएर झारेको होला। सायद म जस्तै।💔
2
73
के अभागी खप्पर परेछः खुट्टा सधै ढुङ्गाहरु सङ्ग अनि आँखा सधै स्वार्थिहरु सङ्ग ठोक्किन्छ..💔 #शुभ_प्रभात_वंदन
1
2
67
एक समय थियो खित्काहरूको, जमाना चलिरहेछ रुने आँखाहरूको। 💔💔 #शुभ_बुधवार_वंदन #Loveyourself 💖🌻
2
3
167
चाडपर्व नआए हुन्थ्यो जस्तो लाग्छ, असफल जिन्दगीले पिरोलेको बेला ।।😔💔 #शुभरात्री
2
3
116
इच्छा , हौसला , संघर्ष र धौर्यता हुनुपर्छ जिन्दगी कुनै बेला पनि फुल्न र फल्न सक्छ ।।💖 #शुभरात्रि
1
116
प्रतीक्षा गर सबैको दिन आउँछ , अरुले नराम्रो बनाउदैमा नराम्रो हुदैन । ❣️😔
2
139
मौनता भित्रको चिच्चाहट आवाजले झसङ्ग होस तर, आवाज भित्रको अर्थले खस्रङ्ग नहोस।❣️
1
2
189
तिमी छौँ , हाम्रो माया छ र त खुशी हुने कारण छ ❣️ ❣️ Mr Anil ji❣️
4
147
अदभूत लाग्छ तिम्रो एक झलक पनि खै म प्रेममा छु भनौ या प्रेमको पागलपनमा ❣️Mr Anil❣️
2
4
12
1,055
बुबाको सम्मान गर्नेले कर्तव्य भुल्दैन ।।। आमाको सम्मान गर्नेले बिश्वास गुमाउँदैन #शुभसपनी ❣️
2
128
संसार जति सुकै रमाइलो किन नहोस् , मन दुखी भएपछि सबैकुरा सुनसान लाग्दो रहेछ 😑😞
4
187
पातमा अल्झिएको सितको थोपा जस्तै छ जिन्दगी , कुन बेला तप्प भुइँमा खसेर माटोमा बिलिन हुन्छ पत्तै हुदैन ...।।😔😔 #शुभरात्री
1
1
9
429
आफू भरिया भएर , मलाई सहरिया बनाएको कहाँ बिर्सिएको छु र आमा❣️😞🙏 #शुभ_संध्या
2
7
408
: घमण्ड आवश्यक पर्छ जब कुरा अधिकार चरीत्र अनि सम्मानको हुन्छ ।।।
4
म प्रेमको परिभाषा लेख्छु , उदाहरण तिमी बन है माया म विगदका सबै पिडा भुल्नेछु अब, कारण तिमी बन है माया ❣️
4
6
32
प्रत्येक रात झगडा पर्छ आँसु र निन्द्रा बिच, एकपटक तिम्रो गाजलको टीका लगाइदिउ न आमा, कसैको नजर पो लाग्यो कि😌💔 #GN🌓🌒
3
12
66