𝗕𝗮𝗺𝗱𝗲𝘃R (@Bamdevrijal) header
𝗕𝗮𝗺𝗱𝗲𝘃R (@Bamdevrijal) profile picture

🚩राष्ट्रप्रेमी| | Mahadev Bhakta| Traveler | Interest Poli-Social issue by Passion|

Nepal
Joined June 2011
Photo by 𝗕𝗮𝗺𝗱𝗲𝘃R (@Bamdevrijal)Photo by 𝗕𝗮𝗺𝗱𝗲𝘃R (@Bamdevrijal)Photo by 𝗕𝗮𝗺𝗱𝗲𝘃R (@Bamdevrijal)Photo by 𝗕𝗮𝗺𝗱𝗲𝘃R (@Bamdevrijal)Photo by 𝗕𝗮𝗺𝗱𝗲𝘃R (@Bamdevrijal)Photo by 𝗕𝗮𝗺𝗱𝗲𝘃R (@Bamdevrijal)Photo by 𝗕𝗮𝗺𝗱𝗲𝘃R (@Bamdevrijal)Photo by 𝗕𝗮𝗺𝗱𝗲𝘃R (@Bamdevrijal)Photo by 𝗕𝗮𝗺𝗱𝗲𝘃R (@Bamdevrijal)Photo by 𝗕𝗮𝗺𝗱𝗲𝘃R (@Bamdevrijal)
🇳🇵 Nepal needs our support. 🙏 Many families have been affected by floods, landslides and other disasters. Even a small contribution can help with rescue, relief and rebuildingYou can donate online to the Prime Minister’s Disaster Relief Fund from anywhere in the world. #Nepal
🤖 Made with AI
1
1
446
It hurts to post this, but people need to see how terrifying the devastation truly was. 💔 This is only a glimpse of what we witnessed and endured. Some moments are painful to share, but they must not be forgotten. Praying for everyone affected. 🙏🇳🇵 #Nepal #PrayForNepal
3
5
841
This is another video from the same area I posted about this morning. Unfortunately, the school these children attend has collapsed. Thankfully, everyone seen in the earlier video is safe. 🙏 Thank you all for your prayers and concern. ❤️ #Nepal #Nepalflood #Nepal
1
2
617
Hey Bhagwan I’m speechless. 💔 I can’t imagine the pain of watching your entire world being swept away like this. 😢 Praying for everyone affected. May everyone stay safe and find strength through this tragedy. 🙏🇳🇵 #Nepal #Flood #PrayForNepal #StaySafe
508
2,818
238
21,771
4,548,106
40-50 वर्ष देखी नेपाल लाइ बैचारिक गुलाम बनाएका थिए यी बामपन्थी कम्युनिस्ट ले . यो बिद्रोहले उनीहरु लाइ OUT गरिदिएको छ . भौतिक क्षति को पूर्ण निर्माण 2-4 वर्ष मा होला यो बिद्रोह ले बामपन्थी विचारधारा पूर्ण रुपमा नामेट गरेको छ यो पनी राष्ट को लागी उपलब्दी नै हो .
1
1
2
3,036
यहि संबिधान अन्तर्गत रही चुनाब गराए यो बिधंस यो सहादत को कुनै काम छैन यो प्रणाली यो सिस्टम यो संबिधान् change नगरी निर्वाचन गराए हाबी हुने उनीहरु नै हुन्
2,790
ए, 'लोकतान्त्रिक गणतन्त्र' नै हो त यो? लोकतान्त्रिक गणतन्त्र यस्तै हुन्छ भने डुबेकै ठीक!
2,538
जिनामा दिएर उम्किन खोज्दैछन, अब राजिनामा होइन सत्तामा भएका र नभएका मुख्य दलका नेता र झोलेलाई खोजि खोजि सिध्याउन पर्छ, कलिला युवा मार्नेलाई त्यसै छाडे ति मृतक युवा सहिदको श्राप लाग्ने छ, उठौ, यी भ्रष्टहरुलाई यसै नछोडौ, युवाको बलिदानलाई खेर जान नदिउँ, जाग सबै आ आफ्नो ठाउबाट उठौ
2,447
जब गणतन्त्र आयो अनि नेपालमा आफ्नो भाषा संस्कृति अनि पहिचान हराउन सुरु भयो, पहिले कति मूल्य र मान्यता थियो आफ्नो -आफ्नो समुदायमा, सबैभन्दा पहिला त भाषा हराई सक्यो फेरि पनि घमण्ड?
2,299
राष्ट्रको खतरनाक भाईरसलाई चिनौँ। नत्र यो एक जुनी मात्र हैन ७ जुनी नै नारकीय हुनेछ। कोही सज्जन, असल, सक्षम बिज्ञ, क्षमतावान ब्यक्ति यो मुलुमा बस्ने छैनन्। सधैँ कबाडले कबाडलाई शासन गरिरहने मुलुक भइरहनेछ। के हो त्यो भाइरस?
1,980
लोकतन्त्र नाममा देश लाई लुटने 10 बर्षमा सिङ्गापुर बनाउछौ नया संबिधानले कायापलट हुन्छ हामिलाइ सत्ता दिनुस भन्दै कुर्लने बामपन्थी धर्म भर्ष्ट सरकार लाइ फालौ USAID EU को पैसा ले लादिएको संबिधान धर्मनिरपेक्षता चाहिदैन यो देशलाइ बामपंथ बाट मुक्त गर्नुछ आज बाट इतिहास कोरिदै छ
2
1,682
Please stop nonsense @Rato_pati Make your own coin देश को नाम मा coin निकाल्ने अनि तु rugged गर्ने यो त राष्ट द्रोह भएन संज्ञान please @NepalPoliceHQ @PM_nepal_
1
1
1,436
Please @kpsharmaoli क्रप्टो लाइ समय सुहाउदो बैध गर्नुस . नेपाल मा नेपाल ले official coin निकालेर बिदेशी मुद्रा आर्जन पनि गर्न सक्छ बिज्ञ संग राय लिएर बिश्व को बदलिदो परिबेस संगै जाने कि
1,170
बलात्कार सबेदंशील बिषय हो दोषी लाइ कडा कारवाही हुनुपर्छ तर अफसोच त्यो बलात्कार होइन त्यो डलरबादीले बनाइदिएको बलात्कार थियो उच्च न्यायालय ले भ्रम लाइ चिर दियो को मात्र हो बास्तबिक बलात्कार पीडक प्रति कडा कानुन हुनुपर्छ
1
1,131
ॐ श्री हनुमते नमः (Om Shri Hanumate Namah)
5
1,428
हे देवी, वीणावादिनी‌ सुमति सबको दीजिए! ज्ञान पथ पर चलें हमेशा भावना ऐसी कीजिए! प्रेम करुणा का वरण हो सृष्टि का उत्थान हो स्वस्थ तन हो, स्वस्थ मन हो #बसंत_पंचमी
1
936
सूर्य स तेज चंद्र सी छायाँ सबके हृदय में जो है समाया चारों दिशाओं धरती गगन में ब्रह्मांड के हर कण कण में राम राम जय जय श्री राम शियावर रामचन्द्र कि जय जय जय
709
प्रधानमन्त्री होस त यस्तो जो आफ्नो देशको सास्कृतिक बिरासत लाइ, बिश्व सामु फैलाओस आफ्नो सस्कृतिमा गर्व गरोस #SaluteModiji तर गणतन्त्र नेपाल का ६ प्रधानमन्त्रीको काम देसको ढुकुटी लुट्न, जातको नाममा देश विभाजन गर्न , र सास्कृतिक विरासतलाइ मास्न मात्रै उधत्त रहे
478
बल्खुमा आउनुभएको एक बृद्ध बा पार्टीको भरौटेलाई लाग्दो हो मासु भात खान भनौ भने महादेव नामको ओड्नु भाको छ, पेट्रोलको लागि भनौ भने बा सङ्ग बाइक तथा गाडी छ जस्तो लागेन, पैसाको लागि भनौ भने यस्ता मानिस हजारौं छन ! साच्चै बा देशको मायाले आएका हुन, यो बेवस्थाको बिरुद्धमा आएका हुन ।
2
3
14
2,015
यो एक दुर्गा प्रसाइ को मात्र आन्दोलन हैन यो नेपाली जन को पिडा को बिद्रोह हो जति सकिन्छ गरौ यो स्वाभिमान को आन्दोलन हो भष्टचार को व्यतिथि बिरुध उठौ धर्म सस्कृति बचाउन उठौ दलिय लथैठ बिरुद्द उठौ
348