एमबी (@BasnetManbdr) header
एमबी (@BasnetManbdr) profile picture

Dad. Husband. @ukaalonews. Ex- @Himal_Khabar. @ShilaPatra. @NepalMagazine. Into Crime, Security, Governance, Court. Tweets are personal; RTs≠endorsements.

Kathmandu
Joined April 2012
निर्णय प्रक्रिया, प्रकृति ३० वर्षअघिकै जस्तो छ। कार्की सरकारको निर्णय विरुद्ध अदालत जान्छन् वा जागिर खान प्रधानमन्त्री कार्यालय थाहा छैन । तर कानून पत्रिकामा छापिएको नजीर चाहिँ छ है link : nkp.gov.np/full_detail/8273
2
155
३५ वर्ष लागेन, ३० वर्षमै। २०५३ मा सरकारले अच्युतकृष्ण खरेललाई आईजीपीबाट हटाएर राअवि प्रमुख अधिकृतमा सरुवा गरेको थियो। ३० वर्षपछि सरकारले फेरि आईजीपी बर्खास्तपछि सरुवा गरेको छ। तर १५ महिनापछि सर्वोच्च अदालतले सरकारको निर्णय अविवेकी भन्दै खारेज गरेर खरेल पदमा फर्किएका थिए। +
1
2
1
7
1,086
सरकार कलब्रेक र लुँडाेमा मस्त रैछ र पाे न्युजरुममा पुलिस पसेर आतंक मच्चाएकाे थाहा पाउँदैन रैछ । देश भूमिगत गिराेहकाे हातमा पुगेछ भनेकाे धन्न जुवाडे गिराेहकै हातमा रैछ । अब जुवाडेलाई समात्ने कि के गर्ने पुलिसलाई फेरि आपत् 😶‍🌫️ #LUDO #Ballen #Nepal #pressfreedom #democracy
119
न्युज रुममा पसेर माथिको आदेश भन्दै समाचारको विषयमा पत्रकारलाई समाउने ? यो अति भयो । कानुनी राज छ कि देशमा गुण्डाराज ? फोटो : नयाँपत्रिकामा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका पुलिस । साथी यम बमले खिचेको ।
1
6
266
३५ वर्षपछि बनेकाे नयाँ सरकारका कारण सहरमा जसकाे चर्चा छ 😇 nepalmag.com.np/contemporary… #Nepalarmy #diplomacy
12
42
3
115
12,959
नयाँ यात्राको शुभकामना 😀@AnupKaphle
1
241
प्रिय सागर, (@sagarb1996 ) बधाई महासागर 👏👏
3
8
1,474
घुम्ने मेचमाथि अन्धा मान्छे !
2
75
चमेली सरकार ! फुत्त फुत्त पत्राचार ! निर्वाचित सरकारको चमत्कार !! जेनजीको जग !
2
158