अनादीपुरूष💎 (@Beepuluv) header
अनादीपुरूष💎 (@Beepuluv) profile picture

tweet in English and Nepali for fun to learn #RTraineer, #MachineLearning, #Agriculture #tweets are personal #RT is not endorsement

Australia
Joined December 2010
Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)Photo by अनादीपुरूष💎 (@Beepuluv)
हामि नेपालि पनि वल्डकप फुटबलमा छनिएर खेल्न जान्थौं होला, हाम्रो संस्कारले लात हान्नु हुन्न भनेर सिकायो तर हाम्रो समाजले खुट्टा तान्न छुट दियो, हामी त्यसैलाइ राष्ट्रिय खेल मानेर खेलीरहेका छौं ।
2
9
2
62
कफि दिवसको शुभकामना! र यता कोही कफि उत्पादन हुनुहुन्छ भने सहभागी हुनुहोस है।
36
येस यु आर राइट!😂
कम बोलने वाली बीवी ऐसी होती है 😂🤣😂😜
1
1
196
अनादीपुरूष💎 retweeted
नेपाली भान्सा नै उत्तम औषधालय हो' भनेर कुरा गर्नेहरू त धेरै भेटिन्छन्। तर यो कसरी हो भन्ने कुरा प्रमाणसहित बुझ्न चाहेमा यो १,२२१ पृष्ठको वैज्ञानिक पुस्तक अवश्य पढ्नुहोस्। स्थानीय पुस्तकालयमा यसलाई प्रिन्ट गरेर वा डिजिटल प्रति उपलब्ध गराएर धर्म कमाउने अवसरको सदुपयोग गर्न सक्नुहुन्छ। Free download link: dn721806.ca.archive.org/0/it… हामी आफैँलाई यस्ता पुस्तक पढ्ने खासै जाँगर नचल्ने यथार्थबिच कम्तीमा इच्छुक पाठकको हातसम्म यसलाई निःशुल्क पुर्‍याएर पुण्य कमाउने सुनौलो अवसर छ भन्न खोजेको हो — तिहारको पावन अवसरमा 'कार्तिक दान' स्वरूप। जय होस्!
10
35
132
8,014
अनादीपुरूष💎 retweeted
मैले नबुझेको कुरा: हरेक दिन एयरपोर्टबाट २/३ हजार नेपाली बिदेशिन्छन भन्ने सम्चार धेरै सुनिन्छ/पढिन्छ। तिनीहरूलाई लिन आउने जहाज रित्तै त आउँदैनन होला। केही नेपाली लिएरै आउँछन् होला। ती फर्किने नेपालीको सङ्ख्या चाहिँ किन सम्चारमा आउँदैन? नफर्किएको भए देश खाली भैसक्थ्यो नि। हैन र?
3
1
4
683
स्याउ टिप्न जाम 😁
26
467
यो पनि गजब रहेछ 😂
60
ल्या दाजु! अलि बढि नेपालीमा के भन्छ अनुवाद गरौं त?😂 @gbudhathoki
रामायण में डायलॉग इसी अध्यापिका से लिखवा लेते ☺️ कम से कम टूटा तो टूटा हुआ तो हुआ जैसे शब्द तो न सुनने को मिलते 😁😁 #RamayanaMovie #RamayanaReview
1
133
अनादीपुरूष💎 retweeted
मुख्य सचिव बिमल कोइरालाले जब भने " सरकार, मैले पढेको अर्थशास्त्रमा त आयल निगम निजीकरण हुँदैन। एकाधिकार राख्ने अधिकार चाहिँ सरकारलाई मात्रै हुन्छ। सरकारले मात्रै एकाधिकार संस्था पनि राख्न सक्छ किनभने जनताको हित हेर्छ... ..मन्त्री हरू सरकारलाई अर्थशास्त्र सिकाउँदै छ भन्थे। त्यतिखेरै हप्ताको एक पल्ट हुन्थ्यो क्याबिनेट अनि अर्को हप्ता गइन म मैले भने म आउन पाउदैन मेरो सहायक आउनुहुन्छ भने। होइन ,त्यसो भए क्याबिनेट मिटिङ नगर्ने भने । अनि त्यसपछि अर्को हप्ता अब क्याबिनेट नै नगर्ने भनेपछि त अनि गए । गएपछि महाराजधिराजलाई भनेकै वाक्य "​सचिव तिमी ठिक रछौ मलाई मन्त्रीहरूले गलत सल्लाह दिए" कमसेकम त्यति त भने। यहाँ त त्यो पनि भन्ने स्थिति दिएनन्।" @madankoirala1
1
18
60
3,891
उ बेला उपत्यकामा कति धेरै ठाउँमा धान खेती हुने रहेछ? अहिले सबै घडेरी भएको उपत्यकामा जिल्ला कृषि कार्यालय नै नराख्ने हुन्न भनेर कसैले भनेको त छैन नि?😁
गोरखापत्रले कहाँ कति धान रोपाइँ गरियो भनेर यसरी सूचना प्रवाह गराउँथ्यो, त्यसबेला नै एग्रिकल्चर अफिस भन्ने अड्डा खडा गरिएको थियो। जसले कृषि विकाससम्बन्धी कामहरू गर्थ्यो। विसं १९८६ साल
1
1
78
अनादीपुरूष💎 retweeted
Nepal to host the ICC Men’s Cricket World Cup Qualifier Playoff in December 🏏 Eight teams will vie for 4️⃣ spots in the ICC Men’s @cricketworldcup Qualifier in the event 👊 icc-cricket.com/news/details…
14
73
5
678
47,633
अनादीपुरूष💎 retweeted
इन्डियामा हजारौ MBBS का सिट खाली जाँदैछन् र उच्चतम डिग्रीका चिकित्सक पनि तल्लो तहमै काम गर्न बाध्य छन् ! हामी पनि त्यही गल्ति गर्दै छौँ । विना पूर्वाधार र जनशक्ति सिट थप्दा गुणस्तर खस्कने पक्का छ । नागरिकलाई पैले राम्रो अस्पताल चाहिन्छ, सयौँ विद्यार्थी पढ्ने मेडिकल कलेज हैन !🙏
With no vacancies in their super speciality department, 12 government urologists, who completed their M.Ch. Urology in 2025, have been working as casualty medical officers (CMO) at emergency departments (EDs) of government medical college hospitals for nearly a year, providing emergency care and making entries in accident registries every day. ✍️ @serenasundar thehindu.com/news/cities/che…
1
6
46
2,595
अहो! न्यानो पो रछ हौ।😬😂
1
133
अनादीपुरूष💎 retweeted
Cricket इतिहास की सबसे महंगी नो-बॉल 😳😀... 🏏
9
148
4
1,252
347,743
अनादीपुरूष💎 retweeted
धनकुटाका दुई पुल: भेडेटारबाट तल झर्नुस्, अन्तिम घुम्तीपछि तेर्सो बाटो तमोर नदीतर्फ बढ्नुस्। यी दुई पुल केही अघिपछि भेट्नुहुन्छ। पहिला घन्टे अनि खराने। बनेको उहिले पन्चायतकालमै हो। बनाएको विदेशी (बेलायत सरकार) ले। र दुवै पुल आसपास सडक प्राय: बिग्रिएकै हुन्छ। ४५ वर्षपछिको नेपाल कसले बुझेर यी नाम राख्यो होला त? ए को हो हँ धनकुटाको बदनाम गराउने? 🙂 @Prakash_Guragai भन्नुस को?😂😂😝
11
13
2
89
5,002
क्या फल है। जात सहित पैचान।😃
3
2
349
अनादीपुरूष💎 retweeted
मिति आज श्री @OfficialNPLT20 ज्यू विषय : भर्त्सना बारे। मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि नै सम्भावित मौसमको बारेमा जानकारी गराएकै थियो। त्यस अनुसार यस अवधिमा खेल हुन नसक्ने भएपछि त्यो खेल अर्को मितिको लागि reschedule नगरी अंक बाँढेको प्रति मुखै छाडेर भर्त्सना गर्दछु।+
4
1
14
2,370
अनादीपुरूष💎 retweeted
एबरिजनलहरूले चलाउने एउटा हतियार हुन्छ, बुमर्‍याङ। टार्गेटमा लागेन भने फेरि फ्याँक्नेतिरै फर्केर आउँछ भनिन्छ।
3
2
21
2,322
😂😂
लक्ष्मी र सरस्वती विष्णु र ब्रम्हाकी अर्धाङ्गीनीहरु । एउटी झरिझुत्तै गहना लगाएर बुढासंग नागासनमा बस्ने । सरस्वती हाँसमा चढ्ने, ब्रम्हा कमलको फूलमाथि बसेर एक्लै भुतभुताउने । विष्णु गरुढ चढ्ने, लक्ष्मी उल्लुमाथि । यो हेर्दा पाएसम्म बुढा र बुढीलाई छुट्टाछुट्टै गाडी चाहिने++
82