इरानले अमेरिकासमक्ष सात मागसहितको प्रस्ताव पेस गरेको जनाएको छ । इरानका अनुसार ती सर्त पूरा भए तोकिएको अवधिको अन्त्यमा होर्मुज जलमार्ग खोलिनेछ। त्यसपछि अमेरिकासँग स्थायी सम्झौताका लागि वार्ता सुरु हुनेछ । #bindupost
1
29
मेडिकल शिक्षा सुधार तथा विगतमा भएका सहमति कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल गरेको छ । #bindupost
1
33
सिटी एक्सप्रेस ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले यस सम्मानप्रति गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् । उनले कर प्रणालीमा इमान्दारी, व्यवसायमा पारदर्शिता र राष्ट्र निर्माणप्रतिको प्रतिबद्धतामा कम्पनी सधैँ अडिग रहने स्पष्ट पारेका छन् । #bindupost
1
29
नागरिक बिरामी भएर अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनुपर्छ : मन्त्री गौतम #bindupost
1
1
90
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान #binupost
1
38
५० लाख पर्यटक भित्र्याउन पोखरा र गौतमबुद्ध विमानस्थलको उपयोगमा जोड #bindupost
1
26
पोखरा विमानस्थल चलाउन दैनिक ३० उडान र १५ लाख यात्रु आवश्यक : बिरेन्द्र बस्नेत bindupost.com/business/2026/…
21
अमेरिकासँग वार्ता गर्न इरानका सात सर्त फेरि अघि #bindupost
1
14
सभापति बनेपछि ओलीसँग पाँचपटक भेट भएको गगन थापाको खुलासा #bindupost
1
1
93









