Citizen for better climate

Joined April 2021
मैले यो हप्ता आउन लागेको सम्भबित भारि देखि अति भारि वर्षाको Forecast यो video मार्फत राखेको छु फेरी पनि: यो डर देखाउन पोस्ट गरेको होइन है, तयारी र सचेत हुनको लागि मात्र हो
8
159
15
351
27,228
चक्रवात ‘अर्नब’ को प्रभाव नेपालमा बिहीबारदेखि सुरु भएर शनिबारसम्म रहने देखिन्छ।
3
12
1
60
2,397
#WeatherUpdate 🌀 भारतीय मौसम विज्ञान विभागले ‘अर्नब’ चक्रवात बनेको घोषणा गरेको छ। नेपाल नजिक पुग्दा कमजोर न्यूनचापीय प्रणाली भए पनि व्यापक वर्षा र कतै भारी वर्षा हुन सक्छ। @NMD_Weather मौसम विज्ञान विभागले पनि बिहीबारदेखि भारी वर्षाको सम्भावना जनाएको छ। पूर्वानुमान 👇
3
21
72
4,003
आज बिहान नेपाली समय ५:४५ बजे (UTC time: 0000 26 October) भारतीय मौसम विज्ञान विभागले बंगालको खाडीमा ‘अर्नब’ चक्रवात बनेको औपचारिक घोषणा गरेको थियो
1
6
467
How does an upper-level trough interact with a low-pressure system to produce precipitation (possibly heavy in a few places) over Nepal? Here’s an explanation with a schematic. 👇
1
15
35
2,153
नेपालमा वर्षा गराउने न्यूनचापीय प्रणाली कसरी नेपालतर्फ अघि बढ्दै छ? बिहीबारदेखि शनिबारसम्म माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखा (upper-level trough) सँग यसको अन्तरक्रिया हुँदा कुन–कुन ठाउँमा भारी वर्षा हुन सक्छ? आउनुहोस्, हेरौँ। 👇
3
29
117
8,989
#WeatherUpdate 🌧️ GFS र ECMWF सहमत हुँदै जाँदा बिहीबारदेखि शुक्रबार रातिसम्म गण्डकीदेखि कोशीमा भारी वर्षाको सम्भावना बढेको छ। जिल्लाअनुसार नक्सा हेर्नुहोला👇। समय, स्थान र मात्रा फेरिन सक्छन्। किसान र हिमाली यात्री सचेत रहौँ, आधिकारिक अपडेट @NMD_Weather हेरौँ।
25
1
71
5,106
आगामी बिहीबारदेखि देशभर वर्षा हुने पूर्वानुमान कायमै छ। बिहीबार–शनिबार लुम्बिनीदेखि कोशीसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्छ। हाल २९ जिल्ला जोखिममा देखिए पनि वर्षा हुने स्थान र समय परिवर्तन हुन सक्छ। किसान र हिमाली पदयात्रीले विशेष सावधानी अपनाउनुहोला। विस्तृत जानकारी भिडियोमा
6
70
4
266
9,343
कात्तिक १२–१५ गतेसम्म वर्षा गराउने प्रणाली कसरी आउँदै छ र यसले किन जोखिम बढाउन सक्छ? 🌧️ तलको चित्रले यो प्रक्रिया बुझ्न सजिलो बनाउनेछ An upper-level trough and a low-pressure system will interact and bring heavy precipitation to Nepal, daily precipitation % storm track forecast👇
1
25
75
4,681
कात्तिक १२–१५ मा धेरै ठाउँमा वर्षा र कतै भारी वर्षाको सम्भावना छ। शुक्रबार–शनिबार जोखिम बढी देखिन्छ। काठमाडौंसहित पाँच प्रदेशका २८ जिल्लामा जोखिमको संकेत छ; मनाङमा विशेष ध्यान दिऔँ। पूर्वानुमान फेरिन सक्छ—जिल्लाअनुसार अपडेट र आधिकारिक सूचना हेर्नुहोला।👇
1
47
1
84
8,939
#WeatherUpdate अर्को हप्ता न्यूनचापीय प्रणाली र upper-level trough अन्तरक्रियाले भारी वर्षा बढाउन सक्छ। खेतको धान, हिमाली यात्रा र कमजोर सडकमा जोखिम हुन सक्छ। समय, ठाउँ र मात्रा अझै अनिश्चित छन् आधिकारिक सूचना हेरी योजना बनाऔँ। निकायहरूले पूर्वतयारी गरून् सचेत बनौँ, सुरक्षित रहौँ
1
31
2
90
6,675
Binod Pokharel retweeted
A powerful storm could strike India's Andhra Pradesh early next week. DeepMind suggests it could reach Cat. 4 equivalent. 🌀 Track updates every six hours for storms around the world: bennollweather.s3.amazonaws.…
11
42
5
260
14,100
न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखा (upper-level trough) को संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रिया बलियो बनाएर नेपालमा भारी वर्षाको सम्भावना। Possible total precipitation forecast based on two models (ECMWF and GFS) from 29 October to 1 November👇
1
11
1
59
2,668
#WeatherUpdate अक्टोबर २९–नोभेम्बर १ मा नेपालका धेरै ठाउँमा झरी, कतै भारी वर्षा र उच्च हिमालमा भारी हिमपातको सम्भावना छ। समय, ठाउँ र मात्रा फेरिन सक्छन्। किसानले मौसम हेरी मंगलबारअगावै धान भित्र्याउने योजना बनाउनुहोला। हिमाली यात्रीले अपडेट हेर्नुहोला। पूर्वतयारीका लागि👇
1
25
3
74
4,729
दैनिक पूर्वानुमान पनि राखिदिनुहोस् भन्ने सुझाव आएकाले चार वटा मोडेलको औसतमा आधारित दैनिक वर्षाको पूर्वानुमान यहाँ राखेको छु। 👇
साउने र असोजे झरीपछि अब कात्तिके झरी पनि? चार मोडेलले कात्तिक १०–१९ सम्म वर्षाको क्रम देखाएका छन्। सबै ठाउँमा लगातार पर्ने होइन; पूर्वानुमान फेरिन सक्छ। पाकेको धान खेतमै बिग्रिने चिन्ता छ। किसानले मौसम हेरेर काट्ने र भित्र्याउने योजना मिलाउनुहोला। चार वटा मोडेलले दिएको 👇
12
43
2,646
साउने र असोजे झरीपछि अब कात्तिके झरी पनि? चार मोडेलले कात्तिक १०–१९ सम्म वर्षाको क्रम देखाएका छन्। सबै ठाउँमा लगातार पर्ने होइन; पूर्वानुमान फेरिन सक्छ। पाकेको धान खेतमै बिग्रिने चिन्ता छ। किसानले मौसम हेरेर काट्ने र भित्र्याउने योजना मिलाउनुहोला। चार वटा मोडेलले दिएको 👇
6
30
3
103
8,063
#WeatherUpdate अर्को मंगलबारदेखि करिब १ हप्ता भन्दा बढी नेपालका धेरै क्षेत्रमा वर्षाको संकेत छ। कतै भारी वर्षा र असिना पनि पर्न सक्छ; ठाउँ र मात्रा अझै अनिश्चित छन्। किसानले धान काट्ने योजना मौसम हेरेर मिलाउनुहोला। हिमाली यात्रीले विशेष सावधानी अपनाउनुहोला चार मोडेलबाट औसत वर्षा
5
42
3
151
8,337
#WeatherUpdate दशैँमा मौसम राम्रो छ। तर बंगालको खाडीको न्यूनचापीय प्रणालीले कात्तिक ११–१५ मा नेपालमा भारी वर्षा पनि गराउन सक्छ। समय, ठाउँ र मात्रा अझै अनिश्चित छन्। हिमाली यात्रीले अपडेट हेर्नुहोला। किसानले मौसम हेरी धान भित्र्याउने योजना बनाउनुहोला। यो पूर्वतयारीका लागि हो।
1
24
136
7,004
Binod Pokharel retweeted
"China is now the top-ranked country for the number of papers its researchers publish in influential journals, having surpassed the United States in 2023, according to Nature Index, which tracks 178 journals in natural, applied, social and health sciences." nature.com/articles/d41586-0…
1
7
1
32
3,372
#WeatherWatch ८–१० दिनपछि बंगालको खाडीको न्यूनचापीय प्रणाली नेपालतर्फ आउने संकेत धेरै मोडेलमा छ। पूर्वानुमान फेरिन सक्छ। हिमाली यात्रीले अपडेट हेर्नुहोस्। पाकेको धान मौसम अनुकूल भए अर्को बुध–बिहीबारअघि भित्र्याउने योजना बनाउनुहोस्। यो पूर्वतयारीका लागि हो, डराउन होइन।
4
33
1
154
14,973