Rationalist before Nationalist. Former, General Manager Cricket Association of Nepal

Budhanilkantha, Nepal
Joined February 2019
Humbled in your presence Hon. President @RcPaudelNepal A Life graced by @CricketNep 🙏❤️❤️
6
2
103
10,501
दरिद्री र गरिबी अपराध हैन, बाध्यता हो : एस्को सजाय हैन उपचार गर्नु पर्छ, त्यो उपचार विकास र समृद्धि नै हो । लासबाट सुन थुत्नु, नदिबाट समान खोज्नु, धमिलो पनिमा माछा मार्नु यी सबै नौलो प्रवृति हैन । यसबाट नेपालीको जीवन स्तरको मापन बन्न सक्ला तर यस्को अपराधी चाही पुजीवाद हो। – at Nepal
3
201
बहालवाला मन्त्री कुमार इङ्नामको हाँक !
6
26
173
11,813
अझै आफैलाई केन्द्र बिन्दुमा राख्या देख्दा घिनलाग्न थल्या छ, अब होङ्कोङ बाट आउने होला ' श्री ५ ' अझै ८० बर्षको युवा संसदीय दलको नेता रे । अब अर्को आन्दोलन गरौं अनि इ केन्द्रिय सदस्य महामन्त्रीहरु लाई सांसदको ढोकामा राखौं अनि सुध्रिन्छ्न होला नेतृत्व लिन नसक्ने हुतिहारा लम्पट
72
Dont dwell on the loses, plan the rise.
36
कांग्रेस now needs a Fresh Face, Sharp Mind, Humble Heart with Creative Voracity and an adacity to fail yet again with nothing lose. I belive only people who have nothing to lose can lead. Expection kills Leadership. #itsokaytonotbeokay #Leader #dontworry #khoj
84
समिक्षा : गठबन्धन संस्कृतीले जनतालाई बिचारको दाम्लो बाट मुक्त गरायो। पार्टीहरु नत बिचार नत गठबंधनको करारमा कसिए । यो प्रवृतिले बिचारमा छरिएको जनताको एकता भयो, अरु त इतिहास साक्षी बस्छ अब, मरेको बिचारलाई आर्यघाट फाले जनताले । #NepalElection2082 #Nepal #logicalnepali
1
90
राज्यको नक्शा नियति होइन, यो वार्ताको रेखांकन हो। तर धेरै रेखांकित मसी अझै सुकेको छैन। ऐतिहासिक वास्तविकता राज्यको नक्शा कहिल्यै स्वतन्त्र रूपले अस्तित्वमा आएको हुँदैन। प्रत्येक सीमारेखा वार्ता, युद्ध, सम्झौता र शक्ति–सन्तुलनको परिणाम हो। - वृतान्त खनाल onlinekhabar.com/2025/11/179…
1
2
709
A very significant announcement by Reserve Bank of India. Indian banks and their overseas branches will be able to lend rupee loans to residents of neighbouring countries such as Nepal, Bhutan and Sri Lanka. indianexpress.com/article/bu…
1
6
3
16
2,851
बडादशैं, तिहार, नेपाल संम्वत र छठ पर्वले राष्ट्रिय एकता, शान्ति र स्थायीत्व कायम गर्दै लोकतान्त्रिक संविधानको रक्षा गर्ने शक्ति प्रदान गरोस हार्दिक शुभकामना 🤝
44
22 Dead 100s at hospital. कांग्रेसके हेर छ्स अझै !! " No if and but " Leave now #Congressleavenow @thapagk @Shekharnc @SherBDeuba
56
Britant retweeted
विनोद देउवा भन्छन्, 'हाम्रो भविष्य यो देशका नेताहरूको हातमा सुरक्षित छैन।' #genznepal
15
37
13
280
50,212
कांग्रेस सरकार छोड । अहिले !! तुरुन्तै । " No if and but " Leave now #noiforbut #leaveGov @Shekharnc @thapagk
1
2
103
Today is a special day in India’s quest for self-reliance and being a hub for green mobility. At the programme in Hansalpur, e-VITARA will be flagged off. This Battery Electric Vehicle (BEV) is made in India and will be exported to over a hundred nations. In a big boost to our battery ecosystem, production of hybrid battery electrodes will also commence at a plant in Gujarat. pib.gov.in/PressReleseDetail…
1,568
5,786
180
41,227
4,187,935
Cordial interactions with a team of young entrepreuners from India led by Mr Kaniska Tripathi, son of our old friend late D. P. Tripathi. Nepal could develop as an attractive investment destination in the light of growing trade wars between the rising and declining world economic powers. #NepalIndiaEconomicCooperation पुराना भारतीय मित्र स्व. डी.पी. त्रिपाठीका सुपुत्र कनिष्क त्रिपाठी र वहाँसंग आएको युवा व्यवसायीहरूको टीमसंग नेपालमा लगानीका विविध सम्भावनाबारे उपयोगी विमर्श! विश्वमा पछिल्लो पटक देखिएको व्यापार युद्धका विभिन्न घोषित अघोषित घटनाहरूको सन्दर्भमा नेपाल पूँजी-प्रविधि लगानीको आकर्षक गन्तव्य बन्नसक्नेबारे छलफल!
1
6
28
2,551
GONE TOO SOON. WILL MISS ILLA DEE. 😪🙏
66
वृतान्त खनाल लेख्छन् : देशको अर्थतन्त्र दीर्घकालीन असन्तुलन, व्यापार घाटा र जनशक्ति पलायनको त्रिकोणभित्र फसेको छ । यस्तो अवस्थामा नीतिगत भाषणभन्दा व्यवहारमा आधारित वित्तीय रूपान्तरण आवश्यक छ रुग्ण अर्थतन्त्र सुधार्ने अवसर ekantipur.com/opinion/2025/0…
1
3
847
'जनमत संग्रहको असान्दर्भिक वकालत' "जनमत संग्रह ... रचनात्मक पनि हुन सक्छ, विनाशकारी पनि । नेपालजस्तो जटिल संक्रमणबाट गुज्रिरहेको राष्ट्रले सावधानी अपनाउनुपर्छ । कुनै पनि विषयमा जनमत संग्रहमा जानुपूर्व त्यसको अपरिहार्यता बुझ्नुपर्छ ।" - वृत्तान्त खनालekantipur.com/opinion/2025/0…
3
5
1
10
3,148
Well attempted @BritantK 👏
जनमत संग्रहको असान्दर्भिक वकालत वृत्तान्त खनाल लेख्छन् : नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएकाले यहाँ जनमत संग्रहको विषयलाई हल्का रूपमा राजनीतिक एजेन्डा बनाउँदा यसले प्रतिकूल व्यवस्था जन्माउने खतरा पनि रहन्छ ekantipur.com/opinion/2025/0…
1
1
97
जनमत संग्रहको असान्दर्भिक वकालत वृत्तान्त खनाल लेख्छन् : नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएकाले यहाँ जनमत संग्रहको विषयलाई हल्का रूपमा राजनीतिक एजेन्डा बनाउँदा यसले प्रतिकूल व्यवस्था जन्माउने खतरा पनि रहन्छ ekantipur.com/opinion/2025/0…
3
3
1
12
1,702