RG3 (@Chandras___) header
RG3 (@Chandras___) profile picture
Joined October 2015
Photo by RG3 (@Chandras___)Photo by RG3 (@Chandras___)Photo by RG3 (@Chandras___)Photo by RG3 (@Chandras___)Photo by RG3 (@Chandras___)
एउटीलाई "तिमी मेरो मनमा छौ" मात्र के भनेको थिए, मोरिले मुटुको video x-ray गर्न हिड् अनि मात्र पत्याउछु भन्छे। 😝😝😝😝😝 – at Nepal
1
7
कोई कोई मुन्छे धेरै ख़ास हुदो रैछ आफ्नो त हैन तर पनी आस हुदो रैछ 😜😜😜 – at Nepal
2
6
मिठो बोल्न लाई कति चम्चा चिनी खानु पर्छ होला?? – at Nepal
3
8
भागी बिहे गर्दा कति किलो मिटर दौडिनु पर्छ ?? – at Nepal
2
6
""यो RIG को मन बुझ्न निकै कठिन छ😃 तर एक चोटि बुझ्ने कोसिस गरेर हेर जिन्दगिमा कहिल्यै धोका खाने छैनौ"". भन्नुहुन्छ उहाँ👉🏃🏃 #_कस्सम..😎✌✌ – at Nepal
6
रक्सी खायो मात लाग्छ! भात खायो पेट लाग्छ!! Kiss खायो Lipstick लाग्छ!!! हैन नलाग्ने चाहि केहि रैन्छ गाठे😁😁😁😁 – at Nepal
1
4
16
"थाहा छैन यो मन💓 भन्ने चीज काँ छ🙉 तर जब जब यो मन💓भन्ने चिजलाई सोँच्छु नि 🙉 मुटु💝 बस्ने छातिको देब्रे पाटोमा हात जान्छ" जहाँ_तिमि_छौ 😍 – at Nepal
4
6
दिन पछि रात ढल्ने थिएन पक्कै पनि हर कोहि जन्मी मर्ने थिएन पक्कै पनि प्रेम अनि बिछोड नभई दिएको भए कठै यो पापी सन्सार चल्ने थिएन पक्कै पनि – at Nepal
4
23