Pinned Tweet
धन्न म्यासेजको जवाना छ र
ब्लक गर्छे नत्र त
मैले चिट्ठी पठाको परेवा नै पोलेर खाइदिन्थी होली रिसाहा घोप्टीले😂
स्कुल कलेज पढ्दा "तैले आफ्नो अनुहार कैले ऐनामा हेरेको छस्"
भन्ने केटिहरु को बूढो देख्दा नि मन सान्त भएर आउँछ 😂
56
People my age are getting married and
I struggle between what pictures and apps
To delete when my storage is full.🙂
31
सबैले तिज रमाइलो संग मनाउनुहोला,
साथै Aunty हरुले भिडियो/फोटो पोस्ट गर्दा छोरीहरुलाई Tag गर्न नभुल्नुहोला, नत्र ID खोज्न लास्टै Time लाग्छ हामीलाई!
32
Just imagine Rakshya Bandhan is comming and your sister isn't with you. #justice 😥💔
Rest in Peace Dr. Moumita, Justice for her.
137
"विश्वासको मत लिने र दिनेहरु सुरक्षित घर पुगे होलान तर विश्वास गरेर मत दिने जनताहरु अझै त्रीशुली नदिमा छन्।
कठै मेरो देश..."
#Nepal
1
51


