देश धरापमा पार्नेदेखि लिएर देशकाे लागि हरेक मिनेट खबरदारी गर्ने सबै देख्छु र म ढुक्क भएर सास फर्न पाएकाे छु।
म जत्तिकाे साधारण मान्छेले गर्न सक्ने भनेकाे यति नै हाे।🙂
दुनियाँका अनुहार नै हेर्न मन हो भने फेस्बुक,इन्स्टा चलाउनु होइन भने यता आएर अन्वारको चुरीफुरी नदेको राम्रो ।
"ऐनामा होइन म प्यारीको त्यो नशालु नयनमा आफूलाई हेर्ने गर्छु।" भन्यो चीलले पनि भन्दिनु दाइ🤣🤣🤣







