डा.चोपेन्द्र प्रताप राणा retweeted
प्रेम सम्बन्ध यति धेरै मजबुत बनाउनुस कि!
कहिल्यै पनि तेस्रो ब्यक्तीको कारणले सम्बन्ध टुटन नपरोस"
#शुभ_प्रभात 🌻
#शुभदिनको_कामना 🇨🇦🇨🇦☕️☕️🥰
डा.चोपेन्द्र प्रताप राणा retweeted
नसाेध मलाई खबर के छ भनेर ,
जति नै पिडा भएपनि मेरो जवाफ एउटै हुनेछ ,
सब ठिक छ ,
🌷 शुभ सन्ध्या 🌷
डा.चोपेन्द्र प्रताप राणा retweeted
कहि कतै अज्ञात मित्र संग दुरुस्तै मिल्ने ट्विट देख्नु भयो भने कृपया अरुलाई दोष नदिई ति शब्दहरु मैले नै सापटी लिएको थिए भनेर मलाई माफ गर्दिनु होला 😌
बिप्लप दाजुलाइ पक्राउ पुर्जी जारी गर्दा खुशी नहुनुहोला, ४६ साल पछिका सबै राजनैतिक पार्टी र सरकारी सेवामा रहनुभएका सबैको सम्पती सार्बजनिक गर्ने जो भने एक घर एक जेल नीति योजना कार्यनयन गर्नुपर्ने देखिन्च..!!! बुझै 😂😂😂
डा.चोपेन्द्र प्रताप राणा retweeted
जिन्दगीमा सबैभन्दा महत्त्वपूर्ण ब्यक्ति उहीँ हाे जसले कखरा देखि नखरा सम्म सिकाउछन् 😍😅
डा.चोपेन्द्र प्रताप राणा retweeted
पंखा फोहोर भो भनेर टेबल माथि चढे थे सफा गर्न
घरकाले पासो लगाउन लागी भनेर खुट्टै खुट्टामा लट्ठीले हानेर हिड्न नसक्ने बनाए ! 😞😂😂😂😂
डा.चोपेन्द्र प्रताप राणा retweeted
मन पर्दैन मलाई तिम्ले कुनै अरुसित कुनै प्रकारको सम्बन्ध गासेको तिम्ले घिणा गरेपनी मलाई मात्रै गर्नु पर्छ 🙏😏
डा.चोपेन्द्र प्रताप राणा retweeted
अाफुले अाफैलाई अाफैसँग टाढा बनाएर ,तिम्रो नजिक सर्दा
म हराए भने भाेलि कहाँ खाेजाैला अाफैलाई ।
डा.चोपेन्द्र प्रताप राणा retweeted
जीवन एक आईने की तरह है
ये आप पर मुस्कुराएगा अगर आप इसपर मुस्कुराऐगे तो ॥
डा.चोपेन्द्र प्रताप राणा retweeted
बिश्वास"भरोसा अनि प्रेम स्वयम आफुलाई गरे ताकत बन्छ अनि अरुलाई गरे कमजोरि"…!✌️ – at Nepal













