(⭐DEV SINGH⭐) retweeted
परदेशको यो सुन्दर सहरमा हिँड्दै गर्दा मनमा एउटै कुरा आउँछ
यहाँ सपना पूरा गर्न आएको छु, तर ती सपना पूरा गर्ने दौडमा आफ्नै परिवार, गाउँघर र देशबाट टाढिएको छु।
परदेशले खुसी त दिएको छ, तर आफ्नोपन खोसेको छ। शरीर परदेशमा भए पनि मन त सधैँ नेपालमै छ।✍️
(⭐DEV SINGH⭐) retweeted
यो कसैप्रतिको व्यक्तिगत आरोप होइन
हाम्रो समाजमा देखिने एउटा विरोधाभासपूर्ण मानव व्यवहारप्रति मेरो मनमा उठेको गहिरो अनुभूति र प्रश्न हो। बाहिर कसैले गल्ती गर्दा मुस्कुराएर माफ गर्न सक्ने मानिसले आफ्नै श्रीमती र छोराछोरीका सानातिना गल्तीलाई किन त्यही उदारताले हेर्न सक्दैन?✍️
(⭐DEV SINGH⭐) retweeted
स्याल कुकुर भन्दा धेरै बाठो हुन्छ
तर पनि मानिसहरू कुकुर नै पाल्छन्
किनभने सम्बन्ध चलाखीले होइन
इमानदारीले चल्छ.………….✍️
(⭐DEV SINGH⭐) retweeted
तिमी पण्डित बदल, मन्दिर बदल या भगवान बदल”
केहि हुदैन ...…………….!
राम्रो नतिजाको लागि, एक पटक आफ्नो विचार नै बदल्नु पर्छ ………….!!!!✍️
(⭐DEV SINGH⭐) retweeted
साधकले बुझ्छ
धोका होस्, गाली होस्
या अपमानको चोट
यी सबै अहंकारका आवाज हुन्।
किनकि सत्य बोल्ने
प्रेम गर्ने
वा भित्र शान्त बस्ने मान्छेले
कसैलाई चोट दिन्न।
धोका दिने हात
गाली गर्ने मुख
र अपमान गर्ने नजर
यी सबै डर र असुरक्षाबाट जन्मिएका हुन्।
साधक जान्दछ
उनीहरू आफ्नै अन्धकारसँग लडिरहेका छन्।✍️
(⭐DEV SINGH⭐) retweeted
उही दाउराको आगो तापेर जिउ न्यानो भइसके पछि धुवाले आँखा पोल्यो भन्दै लात हानेर हिँड्ने समाज हो मित्र यो। त्यसैले सम्हालिएर हिँड…………….!!✍️
(⭐DEV SINGH⭐) retweeted
लाखौँ मान्छे हस्पिटलमा छन् । कोही रोगसँग लडिरहेका छन् । कोही जीवन र मृत्यूको दोसाँधमा उभिएका छन् । उनीहरूको कुरुवा बस्ने आफन्त कति दिनदेखि सुत्न पाएका छैनन् । उनीहरू भगवानसँग एउटै कुरा माग्छन्, "निको भएर घर जान पाईयोस् ।" उनीहरूका लागि सबैभन्दा ठूलो खुसी त्यति हो ।
हजारौँ मान्छे कुनै न कुनै मुद्दा लडिरहेका छन् । वादी/प्रतिवादी भएर पेसी, सुनुवाई र फैसलाको पछि दौडिरहेका छन् । त्यो पनि वर्षौँदेखि । उनीहरूको एउटै सपना त्यो मुद्दाको निचोड हो । त्यो टुङ्गिए आरामको सास फेर्दा हुन् ।
कति मान्छे गरिबीले थलिएका छन् । छानोबाट जून देखिन्छ । दुई छाक भरपेट खान पाएको दिन मिठो निन्द्रा पर्छ । न्यानो भएर सुत्न पाए कति मिठो निन्द्रा लाग्छ । उनीहरूको खुसी त्यतै कतै अल्झिएको छ ।
कति बेरोजगार छन् । कतिले अकालमै आफन्त गुमाएका छन् । कति दृष्टिबिहिन भएर पनि उज्यालो छर्ने प्रयासमा छन् । कोही बोल्न सक्दैनन् तर विचार बाँडिरहेका छन् ।
यो सबथोकभन्दा पर एउटा सामान्य जमात छ । जसलाई आफ्नोभन्दा बढि अरुको पिर छ । जो आफ्नो खुसीमा भन्दा अरुको बर्बादिमा रमाउँछ । आफूसँग भएको १० देख्दैन, अरुसँग भएको ५ मा जल्छ । कसै न कसैलाई गालि नगरी बस्नै सक्दैन । आफूलाई सधैँ अरुसँग तुलना गर्छ । आफ्नो दुख केही छैन तर संसारका सबै दुख उसले नै बोकेर बसेको छ । जोसँग लालचको यस्तो भोक छ, जति खाए पनि अघाउँदैन । मुस्कुराउन जान्दैन । कृतज्ञ हुँदैन । बस्, तुलना गर्छ र दुखी हुन्छ ।
यस्ता दुखी आत्माहरूले सुनको थालमा भात पाए भने पनि के भन्छन् थाहा छ ?
"यो भात पनि सुनकै भए हुन्थ्यो नि है ?"
Be grateful for what you have. If you have an ordinary life, that's rare. Live it. ✍️
(⭐DEV SINGH⭐) retweeted
Happy Thankful Thursday!
As Thanksgiving gets closer, let’s remember that the greatest blessings aren’t always the biggest ones. Sometimes they’re the little moments, the laughter of our children, a warm hug, a peaceful morning, and the people we love.
Today, choose gratitude over worry and appreciate the beautiful blessings you already have.
What’s one thing you’re thankful for today?
(⭐DEV SINGH⭐) retweeted
माता तुलसी र श्री शालिग्राम जीको दिव्य विवाहको अवसरमा हार्दिक शुभकामना।
भगवान् श्री हरि विष्णुको कृपा र माता तुलसीको आशीर्वादले सम्पूर्ण भक्तजनहरूको जीवनमा सुख, शान्ति, समृद्धि र आनन्द ल्याओस्।
जय माता तुलसी जय श्री हरि विष्णु
तुलसी विवाहको शुभकामना ✍️
(⭐DEV SINGH⭐) retweeted
हे कृष्ण!
न धनको घमण्ड चाहियो, न संसारको देखावटी माया।
बस्, यति कृपा गरिदिनुहोस् कि दुःखमा नआत्तिऊँ, सुखमा नबदलिऊँ र कसैको आँसुको कारण कहिल्यै नबनूँ।
त्वमेव माता च पिता त्वमेव।
त्वमेव बन्धुश्च सखा त्वमेव॥ ✍️
(⭐DEV SINGH⭐) retweeted
गार्हो छ है गार्हो
तनाव पनि केको मात्रै लिनु
जिन्दगी ठिकठाक चल्दै थियो, अनि फेरि मंसिर आयो 🙉✍️
(⭐DEV SINGH⭐) retweeted
श्रीमद्भगवद्गीतामा पनि भनिएको छ नि— मन नै मानिसको बन्धन र मुक्तिको कारण हो। जब मन नियन्त्रणमा हुन्छ, तब जीवनमा शान्ति, विवेक र वास्तविक श्रेष्ठता प्राप्त हुन्छ।✍️
(⭐DEV SINGH⭐) retweeted
कतिपय गल्तीहरू भेटेर पनि नभेटे झैं गर्नुपर्छ।
कतिपय पीडाहरू सहेर पनि नसहे झैं गर्नुपर्छ।
कतिपय मान्छेहरू चिनेर पनि नचिने झैं गर्नुपर्छ।
किनकि चोट भनेको मान्नेलाई लाग्छ, जान्नेलाई लाग्छ र आफ्नैलाई लाग्छ।
कतिपय बाटाहरू हिँडेर पनि नहिँडे झैं गर्नुपर्छ।
कतिपय जीतहरू जितेर पनि नजिते झैं गर्नुपर्छ।
कतिपय हारहरू हारेर पनि नहारे झैं गर्नुपर्छ।
किनकि घमण्ड भनेको गर्नेलाई लाग्छ, हार्नेलाई लाग्छ र जित्नेलाई लाग्छ।
कतिपय आँसु झरेर पनि नझरे झैं गर्नुपर्छ।
कतिपय हाँसो हाँसेर पनि नहाँसे झैं गर्नुपर्छ।
कतिपय रहरहरू मरेर पनि नमरे झैं गर्नुपर्छ।
किनकि पीडा भनेको सहनेलाई हुन्छ, हेर्नेलाई हुन्छ र बुझ्नेलाई हुन्छ✍️
(⭐DEV SINGH⭐) retweeted
कसैको पनि जरा खन्नु छैन
आँखाको कसिङ्गर बन्नु छैन
आफूलाई अब्बल देखाउन
अरुलाई खराब भन्नु छैन।✍️
(⭐DEV SINGH⭐) retweeted
मेरो उठबस म जस्तै साधारण मान्छेहरूसँग मात्र हुन्छ। ठुलो कुरा गर्ने र ठुला मान्छेहरू को खास्सै भ्यालु गर्दिन म॥😏😏😏
(⭐DEV SINGH⭐) retweeted
झरेका पातहरू
कुच्चिएका सामानहहरू
हरेक विफलताहरू
गलेका पलहरू
सबै सबैका लागि
हल गर्ने विधि छन्
अनि तिमी किन रून्छौ
एक दिन सम्पूर्ण समस्या समाधान गर्छौ गर्छौ ✍️
(⭐DEV SINGH⭐) retweeted
अन्त्य नै सुरूवात हो
सुरुवात जिवन जिउने आधार हो
कतै सांग्लो तोडेर अघि बढ्नु छ
कतै जालझेल चिर्दै अघि बढ्नु छ
एकै हिसावले जिन्दगी चल्दापनि चल्दैन्
भगवानले चाहेपछि लाखौ झेल पनि काम गर्दैन् ॥
राधे राधे ✍️
(⭐DEV SINGH⭐) retweeted
मायाले मन, प्रेमले बिश्वास, बिश्वासले हिर्दय, हिर्दयले एकत्व, एकत्वले अद्वितीयता र अद्वितीयताले मानसमिलन। यहि हो प्राप्ति प्रेमको.……….✍️
(⭐DEV SINGH⭐) retweeted
कहिलेकाहीँ जीवनले फूल होइन
तीखा काँडाहरू उपहार दिन्छ
जसको डोब समयको उर्लँदो भेलले पनि
मेट्न सक्दैन।
ती घाउहरू रगत बगाउन होइन
आत्माको अँध्यारो कुनामा
उज्यालोको दियो बाल्न आउँछन्।
जसरी छिनोको चोट सहेर मात्र
एउटा निस्पट्ट ढुङ्गा देउता बन्छ
ठीक त्यसरी नै
ती नपुरिने खतहरूले
मान्छे बनाइरहेछन्।
बगिरहन्छ समयको नदी निरन्तर
तर किनारका चट्टानझैँ अटल छन् यी घाउहरू
जो पीडा कम
र बाँच्ने कलाको
अनमोल दस्तावेज ज्यादा हुन्✍️
(⭐DEV SINGH⭐) retweeted
World diabetes day
Behind every diabetes diagnosis is more than one person affected. It’s the family worrying over every reading and silently fearing what tomorrow might bring. To those supporting a loved one with diabetes, your patience, sacrifices, and care matter more than words can say. This World Diabetes Day, let’s replace judgment with understanding and love.
WorldDiabetesDay










