sabu retweeted
कम प्रतिक्रिया गर्न सिक्नुहोस्। जब तपाईं आफ्नो प्रतिक्रिया नियन्त्रण गर्नुहुन्छ, कसैले तपाईंलाई नियन्त्रण गर्न सक्दैन।
#GoodMorningEveryone :) Peace 🙏
sabu retweeted
आफ्नो खुसीको चाबी कहिल्यै अरूको हातमा नराख्नु होला। तपाई खुशी र आनन्दित हुन कसैको आवश्यक नै पर्दैन।
#Peace 🙏
sabu retweeted
नभेटेरै कसैको लत लाग्न सक्छ,
तिमि नै प्यारो तिमी नै आहा भयो मलाई,
कसैको तस्वीर सँग पनि प्रेम हुन सक्छ, तिमीलाई देखेर थाहा भयो मलाई।❤️🌸
sabu retweeted
#मुक्तक
💞💞💞
कहिले त जति संझाउ, यो मन पटक्कै मान्दैन
तिमी मात्रै त हौ, अरु कसैलाई यो मन जान्दैन
जो कोही संग रत्तिदैंन,केवल आफ्नै दुनियाँ छ
भनेर हेर, तिम्रो कुरा यो मनले कहिल्यै टाल्दैन
💞💞💞
#अविरल
#शुभविहानी☕️🌷😍🙏
#शुभदिनको_कामना❤️❤️🙏🙏
sabu retweeted
यो संसारमा तपाईंको आफ्नो भनेको समय मात्र हो, यदि त्यो ठिक छ भने सबै आफ्नै हुन् होइन भने कोही पनि आफ्नो हुँदैनन् ।❤️🌸
sabu retweeted
रगतको सम्बन्धमा मात्र आफ्नोपन हुन्छ भन्ने छैन,अफ्ठयारोमा जसले हात र साथ दिन्छ, त्यो भन्दा ठुलो नाता अरू कुनै हुँदैन।❤️🌸
sabu retweeted
दाजु भन्दा पहिला बिहा गर्ने भाइलाई परिवेत्ता भनिन्छ भने दिदी भन्दा पहिला बिहा गर्ने बहिनीलाइ के भनिन्छ?
sabu retweeted
घरमा श्रीमान हुँदाहुँदै जो देख्यो तेहि राम्रो लाग्नु पक्कै पनि ढाडले दुख पाउने लक्षण त होला नि 😁😁😁
sabu retweeted
#मुक्तक
💞💞💞
जे जस्तो परोस्, आफ्नो यात्रा कायम राख्नु
धुम मच्चाउ विश्वास जगाउ, सफलता चाख्नु
सधै पछि बसे, जिन्दगी ब्यर्थ बिति जाला है
जाग,आफ्नो जिन्दगी रुपी गाडी आफै हाँक्नु
💞💞💞
#अविरल
#शुभदिनको_कामना❤️❤️🙏🙏
sabu retweeted
पराई भएर स्वर्ग देखाउने कुरा गर्छौ ??
मलाई आफ्ना भन्नेहरुले त नर्कको दैलो पार गराई
सके।।😞😕


