दिपक जोशी (@DeepakJoc91) header
दिपक जोशी (@DeepakJoc91) profile picture

Global business connector | Bridging SMEs, enterprises, and individuals with verified international suppliers. 🇨🇳🇮🇳🇹🇼🇰🇷 🇻🇳🇹🇷--No_DM🙏

NP🇳🇵
Joined October 2018
Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)Photo by दिपक जोशी (@DeepakJoc91)
👉 थ्रेड:-🧵 जसले नीति निर्माताहरूलाई मद्दत गर्न सक्छ: 👇 चीनको उत्पादन (Manufacturing) क्षेत्रमा भएको अद्भुत उन्नति एकै दिनमा भएको होइन। सन् १९६० को दशकको सुरुवात तिरै चीन सरकारले एउटा दीर्घकालीन रणनीति अपनायो – आफ्ना दक्ष विद्यार्थीहरूलाई जापान, अमेरिका, जर्मनी जस्ता+१👇
4
10
2
67
13,085
दिपक जोशी retweeted
संसारका अधिकांश धनी देशमा जन्मदर घट्दो छ र कतिपय देशमा जनसंख्या नै घट्न थालेको छ। रोजगारी वा स्थायी बसोबासका लागि युवा जमात विदेशिने प्रवृत्ति बढ्दो रहेको नेपालमा जन्मदर र जनसंख्या वृद्धिदर घट्ने समस्याले विकराल रूप लिँदै छ। नर्सरी तथा प्राथमिक विद्यालयहरूमा बालबालिकाको संख्या स्वाट्टै घटेको छ। लगानी र उत्पादनका अवसर बढाएर रोजगारी सिर्जना गर्ने एजेन्डामा राज्य युद्धस्तरमा लाग्नुपर्ने देखिएको छ। अन्यथा सामाजिक–आर्थिक समस्या झन् गहिरिँदै जाने र राष्ट्रको अस्तित्व नै सङ्कटमा पर्ने जोखिम बढ्दो छ।
4
7
6
26
6,391
दिपक जोशी retweeted
भारत आफ्नै औद्योगिक उत्पादनमा चिनियाँ उपकरणलगायतका सामग्री प्रयोग गर्छ। तर नेपालमा चाहिँ अलिकति चिनियाँ ‘इनपुट’ भए पनि ब्ल्याकलिस्ट! "India’s manufacturing push still relies on Chinese inputs, from electronics components and solar materials to rare earth magnets and specialized machinery. Between April and October, India imported goods worth $96.6 billion from China, up more than 30% from a year ago, as per commerce ministry data released earlier this month." cnbc.com/2026/11/24/us-china…
13
7
1
66
3,464
असल मानिसलाई सामान्य कानुनी प्रश्न उठ्दा समेत बेइज्जती भएको महसुस हुन्छ,,तर यी निर्लज्जहरू भ्रष्टाचारको मुद्दामा जेल पर्दा पनि मख्ख! त्यो पनि मान्छे बेच्ने जस्तो गम्भीर आरोप लाग्दासमेत, अझै हुँकार गर्छन्! धिक्कार छ तिमीहरूको यस्तो निकम्मापनलाई!👎 #गणेतन्त्रको_आत्मविश्वास
1
40
दिपक जोशी retweeted
Replying to @DeepakJoc91
"भोको पेट बस्छौं, अधिकार नदिए खोस्छौं आधा पेट खान्छौं लोकतन्त्र ल्याउँछौं" नारा सिकाए। लोकतन्त्र आएपछि नेता,आसेपासे बनिए, जनता सडकमै। आसेपासेले हरेक क्षेत्रमा बिचौलिया जन्माए, राज्य संयन्त्र कि निकम्मा कि भ्रष्ट। वैदेशिक रोजगारले बनाएको बेलुनजस्तो अर्थतन्त्र, समृद्धि छ; के भन्ने?
1
1
1
40
आकाशमा उडिरहेको विमान सुन्दर लाग्नु स्वाभाविकै हो, तर सात समुद्रपारिको यात्रा नगर्दासम्म मात्र!😎 शुभ बिहानी, शुभ दिन! ♥️🙏
2
1
8
92
दिपक जोशी retweeted
Namaste Nepal. 🇳🇵 I am honoured to announce my Official Visit to Nepal — 27th to 29th November 2026. As Chairman of Bu Abdullah Investment Group, I have always believed that true leadership is about building bridges between nations. Nepal is not just the land of the Himalayas and Mount Everest, it is the land of peace, spirituality, and some of the most hardworking and humble people I have ever met. The Nepalese community in the UAE is a pillar of our society. They have built our cities with dedication and heart. The UAE and Nepal share a friendship based on respect and shared vision. I am committed to taking this friendship to the next level. See you soon, Kathmandu. #OfficialVisit #Nepal #DrBuAbdullah #NepalUAE #DubaiToNepal #Kathmandu #Leadership #Investment #BuAbdullahGroup #Himalayas
66
51
10
624
15,720
दिपक जोशी retweeted
जसरी slaughter house मा जनावर को बध नगरी ब्यबसाय चल्दैन, त्यसै गरी बैदेशीक रोजगारी को ब्यबसायमा मान्छे नठगी त्यस को ईकोसिष्टम नै चल्दैन। बस् प्रमाण जुट्ला नजुट्ला भन्ने मात्र हो। सरकारी कर्मचारीले ट्रेनिङग सेन्टरमा ट्रेनिङ नदीई/ नलिई - ट्रेनिङ लिएको सर्टिफीकेट बनाईदीएर सुरू भएको बेईमानी- त्यसरी सचिब र मंत्री को लेबल सम्म बढ्दै बढ्दै पुग्ने रहेछ। खासमा स्वस्थ्य परीक्षणमा समेत “Pool Sample” गरेर विसौ जनाको रगत मिसाएर एउटा Sample बनाएर एउटा को खर्चमा बिस जनाको रिपोर्ट बनाउने सम्म गरेको देखीन्छ। त्यसको लागी पनि त “मिलाकै” होला माथि सम्मै।
2
14
652
दिपक जोशी retweeted
आजको सफा मौसम, गज्जब भ्यु, माछापुच्छ्रेको। #pokhara
10
13
1
253
5,618
दिपक जोशी retweeted
३० खर्बको ऋण थोरै होइन । क्याबिनेटको सबैजसो बैठकमा यति ऋण स्वीकार्ने निर्णय गरियो भन्ने सुनिन्छ । यो अति नै चिन्ताको विषय हो । onlinekhabar.com/2026/11/206…
12
39
4
156
20,418
दिपक जोशी retweeted
सर्वहाराका नाममा अशिक्षित र सर्वहाराहरूलाई दुरुपयोग गरेर माओवादीहरूले हरेक क्षेत्र र नेपाली जनतालाई लुट्नुसम्म लुटेर महाधनाढ्य भएका छन् यति भन्दा माओवादी कम्युनिस्टहरुले कालो मुख नलगाउ। उहाँ ब्यक्ति पुर्व माओवादी लडाकु बिजय केसि हुन्।
2
20
2
79
2,383
दिपक जोशी retweeted
हिजो मात्रै म बस्ने नजिक Lulu Hypermarket तरकारी किन्न जाँदा यहि स्कुसको मुल्य प्रतिकिलो १६ AED थियो जिब्रो ठोक्दै प्रतिकिलो ०८ AED ब्रोकाउली लिएर आएँ। नेपालका गाउँ गाउँ स्कुस जस्ता अन्य तरकारी पनि यसरी नै खेर गएको छ बजारीकरण कसले गरिदिने? भारतको कुहिएको भन्टा पनि दुबई आईपुग्छ।
4
9
1
41
1,967
दिपक जोशी retweeted
कर्मचारी तन्त्र भनेको शासकीय व्यवस्थाको कङ्काल हो। त्यस माथि पनि सचिव, मुख्य सचिव भनेकाे कङ्कालको टाउको हो। भुटानी शरणार्थीमा पाण्डे, यो हरि बिजोक अहिले, हे हरी।
ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect
2
3
2
17
2,361
गोदी मिडियाले यस्तो भन्यो,उस्तो भन्यो भनेर तिनकै पछि लाग्नु र १२ भाइका चटके शीर्षकमा रमाउनु उस्तै प्रवृत्ति हो। हिजो तिम्रा बा,१७ हजारे र महाकाली सन्धिमा हस्ताक्षर गरेर आए भन्दै उफ्रिँनेहरूलाई काँधमा बोक्ने र आजको अवस्थामा पुर्याउन भूमिका खेल्ने पनि यही मिडिया+१/२
2
1
14
290
हो नि!त्यसैले आफूलाई रमाइलो लाग्ने भाष्यको पछि लाग्नुभन्दा विश्वसनीय दस्तावेज र प्रमाणका आधारमा देश र जनतासामु सत्य कसरी स्थापित गर्न सकिन्छ भन्ने बहसलाई बढी प्राथमिकता दिनुहोस्, मान्यवर!🙏
1
3
41
दिपक जोशी retweeted
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट तिहार/छठयता भएका प्रमुख कार्यसम्पादनका हाइलाइट्स : – यस अवधिमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ। यही मंसिर ६ र ७ गते भएको भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरीय भेटवार्ता तथा महत्त्वपूर्ण सहकार्यका विषयमा छलफल भएको छ। – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गरी बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको छ। साथै, नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाइएको छ। – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ। त्यसमध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ। – सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न र दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययनको ढाँचा तयार गरिएको छ। – राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि सम्बन्धित विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीबाट रायसुझाव लिएर परिमार्जन प्रक्रिया अघि बढाइएको छ। – सरकारी निकायबाट सञ्चालन हुने सीपमूलक तालिमको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न तथा तीनै तहका सरकारका कार्यक्रमबीच दोहोरोपना हटाउन अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ। – नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ र सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीतिको तयारी अघि बढाइएको छ। – राष्ट्रिय साइबर सुरक्षा केन्द्रको आयोजनामा राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ। विभिन्न नियामक निकाय तथा सुरक्षा निकायका प्रतिनिधिबीच साइबर सुरक्षाबारे छलफल भएको छ। – सिंहदरबार प्रवेशद्वारको लामो समयदेखि अवरुद्ध गेटपास प्रणाली आवश्यक प्राविधिक सुधार गरी पुनः सञ्चालनमा ल्याइएको छ। – लगानी सम्मेलन २०१९ मा सोकेस गरिएको तल्लो अरुण जलविद्युत् परियोजना बीओओटी मोडलमा निर्माण गर्न विकासकर्ता छनोट गरिएको छ। नेपाल-भारत भ्रमणका क्रममा दुवै देशका सम्माननीय प्रधानमन्त्रीज्यूबाट संयुक्त रूपमा शिलान्यास गरिएको उक्त परियोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको छ। – निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई आवश्यक राय तथा परामर्श प्रदान गरिएको छ। – सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई जारी गरिएको छ। – सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित बनाउन चारवटा मानक बोलपत्र तथा खरिदसम्बन्धी कागजात तयार गर्न परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिइएको छ। – नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याइएको छ। उक्त प्रणालीमा कार्तिक महिनामा १ हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन्। – सार्वजनिक निकायका प्राविधिक परीक्षण प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अनियमिततासम्बन्धी विषयको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरिएको छ। – सार्वजनिक निकायमा कर्मचारीको आचारसंहिता पालना, सेवा प्रवाह र सेवाग्राही सन्तुष्टिको अवस्था अनुगमन गर्न विभिन्न जिल्लामा टोली परिचालन गरिएको छ। सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ। – नेपाल ट्रष्टको स्वामित्वमा रहेको सम्पत्ति संरक्षण तथा व्यावसायिक सदुपयोगको सम्भावना अध्ययन गर्न धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी क्षेत्रमा अनुगमन गरिएको छ। साथै, सम्पत्तिको दिगो उपयोगका लागि लिजसम्बन्धी नियमावली तयार गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।
1
9
1
90
13,606
🧵आजकल दिनहुँजसो सडक दुर्घटना र मानवीय क्षतिका खबरहरू आइरहेका हुन्छन्। सडकको अवस्था,भौगोलिक बनावट,कमजोर पूर्वाधार र सवारीसाधनका चुनौतीहरू दुर्घटनाका प्रमुख कारण हुन्। तर चालकको लापरवाही र अनियन्त्रित गतिलाई पनि कम आँक्न मिल्दैन। करिब २०७५ सालतिरको एउटा व्यक्तिगत अनुभव+१/३
1
1
6
109
सम्झन्छु। धनगढीबाट बैतडीको पाटन जाँदा मसँगै यात्रा सुरु गरेका केही साथीहरूभन्दा म करिब २ घण्टा ढिलो गन्तव्यमा पुगेँको थिएँ। साथीहरूलाई म ढिलो पुग्नुको कारण सोध्दा उहाँहरूको जवाफ थियो; “हामी पहाडमा गाडी चलाउन अभ्यस्त छौँ, त्यसैले छिटो चलाउँछौँ"त्यतिबेला सामान्य लागेको यो+२/३
1
1
3
39
जवाफलाई अहिले सम्झँदा लाग्छ,पहाडी सडकमा छिटो चलाउन अभ्यस्त हुनु र सुरक्षित रूपमा चलाउन जान्नु एउटै कुरा होइन। सडक र पूर्वाधार सुधारसँगै चालकको व्यवहार,गति नियन्त्रण र जिम्मेवारीबोधमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ।आखिर,गन्तव्यमा छिटो पुग्नुभन्दा सुरक्षित पुग्नु ठूलो कुरा हो।🙏
1
3
30
दिपक जोशी retweeted
सवारी चालक लाई सडक दुरि कायम राखेर सवारीसाधन चलाउनु पर्छ भन्ने ज्ञान नभएको कि अति हतार भएको ?? यो दुर्घटना भएको सवारीसाधन जन्ती बोकेको सवारीसाधन हो र तनहुँको घटना हो। कस्तो लापरबाही हो यो,कस्तो मजाक छ अरुको जिन्दगी सँग। #भिडियो_स्रोत :- समुन्द्र पौडेल बाट
2
12
2,149
दिपक जोशी retweeted
भारतीय मिडियालाई थाहा नभएको कुरा यहाँ नेपालको मिडियालाई कसरी थाहा हुन्छ हरेक कुरा? हुनत भारतीय मिडिया बिश्वास गर्न लायक त छैन तर संबेदनसिल बिषयलाई अतिरन्जित गर्ने काम मिडिया बाट भएको देख्दा बडो कन्चठ तात्छ। धन्यवाद अरुणकुमार सुवेदी सर आफ्नो प्रष्ट बिचारको लागी।🙏@Arunkumarsubed1
9
29
126
12,845