Department of Women and Children (@DepartmentWomen) profile picture
Lalitpur
Joined January 2020
माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री भगवती चौधरीज्यूलाई महिला तथा बालबालिका विभागमा स्वागत तथा ब्रिफिङ्ग कार्यक्रम
77
स्थानीय तहमा कार्यरत कर्मचारीका लागि लैङ्गिक हिंसा निवारण तथा बालसंरक्षण सम्बन्धी प्रशिक्षक प्रशिक्षण, ७ दिने मिति २०७६.१०.०७ वाट संचालन
1
1
स्थानीय तहमा कार्यरत कर्मचारीका लागि लैङ्गिक हिंसा निवारण तथा बालसंरक्षण सम्बन्धी प्रशिक्षक प्रशिक्षण महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्रीज्यू र सचिबज्यू बाट समापन
1
यस विभागको निर्देशक पदमा सरुवा भइ आउनु भएका श्री दुर्गा देवी देवकोटा पौडेलज्यूको स्वागत कार्यक्रम
1
मिति २०७६.१०.१४ देखि २०७६.१०.२२ सम्म विभागको तालिम हालमा संचालन हुने स्थानीय तहमा कार्यरत कर्मचारीका लागि संस्थागत विकास तालिम उद्घाटन