तिमी किन पराई कि स्वास्नि भयोउ, मैले प्रेम गर्छु भन्ने थाहा हुँदा हुँदै! साँचचै तिमी other man’s wife हो? तिमीले प्रेमको सट्टा के रोज्योऊ? धनसंपती वाँ ......अरु...?
2
Swaroop Raj Acharya Best Songs from Bindabasini Music || Audio Jukebox |... youtu.be/-9ZnpO0IsQk via @YouTube
1
बिहे गर्न जात सोधीनछ,
तर,
रात बिताउन जात सोधिन्न.
पानी भर्न जात सोधिनछ,
तर
प्यास मेटाउन जात सोधिन्न.
यही हो हाम्रो समाज.
1
Dilli Rai retweeted
सदनमा गगनको गर्जन : प्रधानमन्त्रीको अहंकारले गर्दा सम्हालिनसक्नुको स्थिति आयो, हाम्रो एक–एक प्रश्नको जवाफ दिनुपर्छ [Video]
यो कोरोनादेखी कती दिनसम्म भाग्ने होला. यसलाई ख़ेदने साहसी मांछे संसारमा अझै पनि जन्मेका छैनान कि के हो? आफु संसारको एक कुनामा, परिवार अर्कों कुनामा, कंनत बिजोक....
## सुखमा आफ्ना हजार हुन्छन दुखमा सबै फरार हुन्छन ! कस्तो संसार बनाएछ दैवले जिउदा एक्लै मर्दा मलामी हजार हुन्छन ।
### रिसले अहंकार उत्पन्न गर्छ, अहंकारले बुद्दी भ्रष्ट हुन्छ र जब बुद्दी भ्रष्ट हुन्छ तब तर्क नष्ट हुन्छ र तर्क नष्ट भएपछी मान्छेको पतन हुने गर्छ ।





