हाे,हामी आफ्नो सृष्टिकर्तालाई नचिनुन्जेल भित्र भित्रै मरिरहेका हुन्छौं,हामीमा आशा हराउँदै जान्छ,मन् दुख्छ,सानोकुरालेपनि हामीलाई दुखित बनाउँछ,शान्ति हटेर अशान्ति आएर हृदय
मा बस्छ,चिन्ताले घर बनाउँछ,संसारिक चिज र
शारीरिक लाेभले हामीलाई बाहिरीसुन्दरता भयता पनि भित्र रित्तो बनाउछ।🙏
...🌿
भित्रभित्रै मरिरहेको थिए
बाहिर भने जिउदै देखिए
दुखेको मन सम्हाले अनि मुस्कुराए...
#शुभ_बिहानी 🙏☕️🥀
1
1
17
Good morning; dear Angel.🌹🌹Happy & blessingful,peaceful Wednesday,I wishing you blessing
God every moments to you.🌹🌹🌸🌹🌸🌹🌸🌹🌸🌹🌸🌹❤️❤️❣️👸
Good morning dearzzz🌹🌹
🌹🌸🌹Happy Wednesday
Wishing you a peaceful and
🌹productive 🌹midweek🌹
#WednesdaySpecial
#GoodMorningXFriends
11
Dipak Pyakurel retweeted
जिउँदो छँदै आशाको दियो बालिदेऊ भगवान्,
मरेपछिको लाख बत्ती होइन,बाँचुन्जेल अलिकति उज्यालो चाहिन्छ मलाई!!
पर्मेश्वर भन्नुहुन्छ; युवा अवस्थामा नै"चाँदीकोतार चुंडिनुअघि, सुनकाेकचौरा फाेरिनुअघि, मुहानमा गा्ग्राे फुट्नुअघि,आफ्नो सृष्टिकर्तालाई सम्झना गर।"उपदेशक 12:6"हृदयमा आत्मा बस्नुहुन्छ, त्यहाँ पवित्र ताकाेतेल थपिरह्यौ भने बाँचुन्जेल मात्र हैन,अनन्त प्रकाश दिनुहुन्छ।(जीवन छँदै)
🙏❣️🙏
जिउँदो छँदै आशाको दियो बालिदेऊ भगवान्,
मरेपछिको लाख बत्ती होइन,बाँचुन्जेल अलिकति उज्यालो चाहिन्छ मलाई!!
15
यदि हामीले आफ्ना पापहरु स्वीकार गर्यौ भने,उहाँ (येशू) ले हाम्रा पाप क्षमा गर्नुहुन्छ।1 युहन्ना 1:9
"यदि तिमीले येशूलाई प्रभु हाे भनी आफ्नो मुखले स्वीकार गर्यौ र पर्मेश्वरले उहाँलाई मरेकाहरुबाट जीवित पार्नुभयाे भनि आफ्नोहृदयमा बिस्वास गर्यौ भने तिम्रो उध्दार हुनेछ।"राेमी 10:9📖✍️
16
Dipak Pyakurel retweeted
मलम लगाउन पहिले चोट त लाग्नै पर्छ।
माया बसाउन पहिले मन त पग्लिनै पर्छ।
शान्ति पाउन पहिले आँधीबेहरी त झेल्नै पर्छ।
आफूलाई चिन्न पहिले एकफेर त हराउनै पर्छ।
जिन्दगीका कुनै पनि भोगाइलाई लिएर कहिल्यै पछुतो नमान्नू, हरेक भोगाइले तिमीलाई सम्हाल्न सिकाउँछ।
रात जतिसुकै लामो होस्, बिहानी त पक्कै आउँछ कि होइन ✍️
Dipak Pyakurel retweeted
Wishing u a bright & beautiful
Tuesday morning dearzz🌹🌹
#TuesdaySpecial
#GoodMorningXFriends
Millions thanks 4 Your lovely hot coffee 4 me.🕊️🙏🕊️🙌❤️❤️👸blessed you always I Love you so much.❤️🙌❤️🙌❤️🙌❤️🌸🌹🌸
Replying to @DipakPyakurel8
You're more than welcome
Happy🌹Tuesday and may
god blessed 🌹you always
Coffee 4 u DKF... 🌹🍫☕...
19
Thank you so much dear Angel.
God blessing you every moments.
🌹🌸🌹🌸🌹🌹❤️❤️🌹🌹🌸🌸🙌
Rise and shine dearzzz🌹🌹🌹
Sending🌹 good vibes ur way
for a wonderful Tuesday...🌹🌹
#HappyTuesday 🌹
#GOODMORNİNG 🌹
17
Dipak Pyakurel retweeted
सबैले भन्छन् म छु नि………………..
तर समय आउँदा थाहा हुन्छ
आफ्नो लागि आफैँ बाहेक कोही हुँदैन
त्यसैले…………………..
आफूलाई बलियो बनाउनु नै सबैभन्दा ठूलो सहारा हो ✍️
Dipak Pyakurel retweeted
𝗪𝗛𝗔𝗧 𝗜𝗙 𝗧𝗛𝗘 𝗥𝗔𝗣𝗧𝗨𝗥𝗘 𝗛𝗔𝗣𝗣𝗘𝗡𝗘𝗗 𝗥𝗜𝗚𝗛𝗧 𝗡𝗢𝗪?
What if the trumpet sounded right now? What if the Lord descended from heaven right now?
The Bible tells us in 1 Thessalonians 4:16–17 that the dead in Christ shall rise first, then those who are alive and remain shall be caught up together with them in the clouds to meet the Lord in the air.
Think about it!
Those who died in Christ are not forgotten. They will rise first, and those who are alive in Christ will be caught up together with them.
What a glorious day that will be!
The question is: ARE YOU READY?
This is more than a Christian short film. It is a reminder that our Lord Jesus Christ is coming again.
Prepare your heart. Stay watchful. Remain in Christ.
1 Thessalonians 4:16–17
🤖 Made with AI
Dipak Pyakurel retweeted
हरेक बिहान प्रेमको एउटा नयाँ रेखा कोर्न मन लाग्छ,
हरेक साँझ त्यसलाई अलिकति पर सार्न मन लाग्छ।
हिजो जहाँ प्रेमको अतृप्ति बाँकी थियो
आज त्यहीँबाट फेरि अर्को क्षितिज सुरु गर्न मन लाग्छ।❤️
#foryou
Thank you sooo.... much my lovely Angel.Same great wishes to you to.
🌹🌸🌹🌸🌹🍫☕️☕️🍫❤️❤️My favorite cup of you sending sweet coffee 4me;millions thanks 4 you.
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👸
Happy Tuesday dearzzzz 🌹🌹
May ur🌹morning be as bright
as ur smile & as🌹sweet as ur
favorite cup of coffee..🍫☕🍫
#CoffeeLovers
#GoodMorningX
11
Dipak Pyakurel retweeted
प्रकृतिले कहिल्यै हतार गर्दैन, तर उसका हरेक काम समयमै पूरा हुन्छन्। एउटा बीउलाई वृक्ष बन्न समय लाग्छ, फूललाई फक्रिन मौसम चाहिन्छ र नदीलाई समुद्रसम्म पुग्न निरन्तर यात्रा गर्नुपर्छ।
#शुभरात्रि 🙏❤️
Dipak Pyakurel retweeted
Replying to @DipakPyakurel8
♥️🕊️✝️Amen! Jesus is King! God bless you, Dipak! May the glory of Christ shine His victory, peace, and divine light on you! Have an amazing, blessed evening!✨🌹✨















