ENVIRONMENTALIST🇳🇵 (@ENViROMENTALiST) header
ENVIRONMENTALIST🇳🇵 (@ENViROMENTALiST) profile picture

#STAR 🌟 n #EnvironmentalisT....Nature (#GoD) Lover..#Neutron

Nepal
Joined July 2024
Photo by ENVIRONMENTALIST🇳🇵 (@ENViROMENTALiST)Photo by ENVIRONMENTALIST🇳🇵 (@ENViROMENTALiST)Photo by ENVIRONMENTALIST🇳🇵 (@ENViROMENTALiST)Photo by ENVIRONMENTALIST🇳🇵 (@ENViROMENTALiST)Photo by ENVIRONMENTALIST🇳🇵 (@ENViROMENTALiST)Photo by ENVIRONMENTALIST🇳🇵 (@ENViROMENTALiST)Photo by ENVIRONMENTALIST🇳🇵 (@ENViROMENTALiST)
२०८२ जेष्ठ १५ जनता आज गणतन्त्र विरोधी बनेका होइनन् नयाँ Variant का श्री 3 महाराजहरूले गणतन्त्र देखाएर Syndicate मा लूटतन्त्र चलाईरहेको बुझेपछि सो मनपरितन्त्र भ्रष्टतन्त्रको विरोधमा राजालाई symbol जस्तै बनाएका मात्र हुन् जनले चाहेको राजा होइन सुशासन हो
3
90
Replying to @RaameshKoirala
बाख्रामालिकको राजनीतिक अवसान भो मलाइ अति दुख छ, NCको बाख्रा मालिकको अविस्मरणीय दुखान्त पतनमा म नि तिमीसगै रोईदिन्छु @thapagk :- "राजनीति सार्हा भाउजुलाई चढाएँ शायद यी झोले मेरा मेरा जीतहरु रवी र बालेनका शायद ती बाख्रा मेरा" 🤣😭😭 @ptkums @bishwaprakash77 @bishodip @cooolrims
5
7
74
अरु केही नहोलान् रवी तर वर्तमान राजनीतिको र आउने 10 वर्षसम्मको राजनीतिको मूल Power Center चाहिँ रवी नै हुनेछन्, अँ अनि अब 3 भ्रष्टाचारी मूखिया कै रजगज चल्नेछ र जस्तापाताको पैसाले फेरि रक्सि पिउने environment तयार होला भन्ने आशा ठ्याम्मै नलिनु
म चाईं हली दाइले (रिमेम्बर हिज पोलिटिकल स्कूलिङ) ठगी दाइलाई भगवान ब्रम्हा, विष्णु, महेश्वर हजुर नै हो हजुर भनेको सुन्न कुरेर बसिरहेको छु । बिपीबाट सुरु गरेर मार्टिन लुथर किॅङ र नेल्सन मण्डेला त बनाई नै सक्यो क्या रे 😂😂
2
4
ENVIRONMENTALIST🇳🇵 retweeted
ओलीले एमाले मात्रै कब्जा गरे भन्या देउबा र कांग्रेस पनि कब्जा गरेछन।एमाले- कांग्रेस गठबन्धन भए गज्जब नै मानिनु पर्छ।भिन्नाभिन्नै चुनाव लडे अझै १५/१५ प्रतिशत भाेट ल्याउँलान भन्ने लाग्या थियाे।दुबै गठबन्धन गरेर लडे २०% आउन गाह्राे पर्ला। कांग्रेसले लाेकतान्त्रिक मतदाता गुमाईसक्याे। – at Nepal
20
9
3
91
3,997
ENVIRONMENTALIST🇳🇵 retweeted
Political negotiations between the Rastriya Swatantra Party (RSP) and a group aligned with KMC Mayor Balen Shah have reached a decisive stage, with leaders from both sides indicating that an understanding to move forward together is almost complete. english.khabarhub.com/2025/2…
1
1
44
ENVIRONMENTALIST🇳🇵 retweeted
पुराना ३ दलका नेताहरूले हामीहरू जेलनेल खाएर मुलुकको योगदान गरेका नेता भएको दावी गर्दै नयाँलाई खिसीटिउरी गर्थे। राम्रोसँग भ्रष्टाचारको छानबिन हुने भने त ठूला दलका धेरैजसो नेताहरू पत्नी र छोराछोरीसहित जेलका स्थायी बासिन्दा हुने रहेछन। उनीहरूको योगदानलाई कदर गरेर चाँडो उतै पठाउँ।😂
5
24
3
222
6,066
ENVIRONMENTALIST🇳🇵 retweeted
Replying to @ptkums
स्वारी जस्तो कुवा भित्रको व्यक्तिलाई सुहाउँदो दल चाहिँ मुकुन्दे जस्तो उभयलिङ्गि ले नेतृत्व दिएको Club हुन्छ सो Club को राजनीतिक सल्लाहकारको रुपमा उपयुक्त काँग्रेसको कुवाबाट बुर्लुक्क हुँदा बयलगाडामा झरेको रामेश 24गते दिउसो अविस्वशनीय तरिकाले US कुवामा झरेको @RaameshKoirala हुन्छ
1
1
30
ENVIRONMENTALIST🇳🇵 retweeted
दाहालजीको सही तर्क हो 'राष्ट्रीयता मुटुमा हुन्छ कागजको खोस्टोमा होइन' 'वातावरणवीद' पनि degree हांसिल गर्दैमा हुने होइन ,प्रकृतिप्रति प्रेम जस्को मनमा छ जो वृक्षारोपण कार्यक्रममा टाढा पुगेर पनि खट्छ साथै रोपिएका विरूवा सप्राउन खटिरहन्छ भने त्यो व्यक्ति पनि #Environmentalist नै हो
1
1
35
ENVIRONMENTALIST🇳🇵 retweeted
Replying to @RaameshKoirala
सरकार चलाउने @party_swatantra भएको भए र जेलमा गनगन थापा भएको अवस्थामा हस्ताक्षर र हड्ताल दुवै सही ठहर्याइने थियो, न्यायालय विरुद्ध जाने निर्णयको विरोध नहुने थियो। राष्ट्रको नागरिक बन्नुभन्दा पहिले कुनै एक दलको मतदाता बन्न चाहनेहरुको सोच यस्तै हुनेगर्दछ।
1
3
629
Replying to @RaameshKoirala
कमसे कम काँग्रेस सरकारमा हुन्जेल र अझ विशेष उक्त मन्त्रालय कांग्रेसको हुँदा सम्म 🤣🤣🤣
1
3
10
2,394
ENVIRONMENTALIST🇳🇵 retweeted
रमेश लेखक र रामहरि खतिवडालाई आदर्श कांग्रेस मानेर समग्र कांग्रेसकाे चित्रकाे कल्पना गर्दा चीज गजप देखियाे गाँठ्ठे!रूप,रङ्ग र सुवास तीनै थाेकले सज्जित सुन्दरतम मानव बगैँचाजस्ताे!८४ मा कांग्रेसले सक्ने भाे है मान्यजन!
8
13
2
130
7,048
यस्तै असली गधाहरूले समाज भरिएको छ यसकारण राष्ट्र कहिल्यै सुध्रन सकेन, एउटा व्यक्तिको पछाडि सिङ्गो गधा समूदाय पछि लागेको छ, आफ्नो देश बनाउन नचाहेर विदेशीको कोठा सजाएर बसेका छन् अझ नेपाल तर्फ फर्केर मुत्छन्
माओवादीले चुनाव जित्छ कि हार्छ, त्यो माओवादीको चिन्ताको विषय हो। तिम्रा रबि लामिछानेलाई आज उडुसले टोक्यो कि, लामखुट्टे र जुम्राले त्यसबारे चिन्ता गर।
2
32
ENVIRONMENTALIST🇳🇵 retweeted
Replying to @MadhukarKhanal
म मात्रै सही छु। अनि नयाँ लाई लाग्ने कानुन हामी लाई लाग्नु हुँदैन किनकि म पुरानो हु, म कांग्रेश हूँ। अख्तियार मा आफ्ना मान्छे छन् ,अदालतमा पनि। प्रशासनिक निकाय आफ्नो कब्जामा छ। म कानुन मान्दिन किनकि म पुरानो हुँ म कांग्रेस हुँ।
1
4
22
290
उक्त लेख पटक्कै पढिएन किनकि जनता गणतन्त्र विरोधी बनेका होइनन्, गणतन्त्र देखाएर भित्रभित्र लूटतन्त्र चलाईरहेका नयाँ Variant का श्री 3 महाराजहरूको शाषन शैलीको विरोधी बनेका हुन् साथै संघीयता पनि हाम्रो सानो मुलुकले धान्न सक्ने विषय होइन, सानो क्षेत्रमा सबै जातिसमूदाय मिलिबस्न सक्छन्
अहिले देशमा केही पुरातनपन्थीहरू बाहेक सबैजना गणतन्त्रवादी भएको देख्दा गर्वले छाती फुल्छ। तर गणतन्त्रकोनिम्ति कति लामो र भीषण वैचारिक तथा भौतिक लडाइँ लड्नु परेको थियो भन्ने एक दिन इतिहासले अवश्य तथ्यपरक लेखाजोखा र गम्भीर समीक्षा गर्ने नै छ। ( जिज्ञाषुहरूले यहाँ प्रस्तुत किताबहरू र फोटोकपी अंशहरूबाट केही झल्को पाउन सक्नुहुनेछ।) अतः वर्तमान नेपाल राज्यको निर्माणपछि पृथ्वीनारायण शाहले " मेरा साना दुःखले आर्ज्याको मुलुक हैन यो सबैलाई चेतना भया" भने झैं हामीलाई पनि भन्न मन लाग्छ- " हाम्रा साना दुःखले आर्ज्याको गणतन्त्र हैन यो सबैलाई चेतना भया"!
2
15
ENVIRONMENTALIST🇳🇵 retweeted
धुरमल लिन्डे सामान्य Lizard 🦎 हो कुनै राजनैतिक विज्ञ होइन यसलाई रिप्लाई दिएर वरिष्ठ नितिज्ञ नबनाऔं, उ लाई ignore गरौँ, यो आज विहान एमाले बन्छ दिउसो रास्वपा को बन्छ राती कांग्रेसको बाख्रा चोर बन्छ मध्यरातमा आधा बन्छ
1
1
10
ENVIRONMENTALIST🇳🇵 retweeted
Replying to @NirmalPrasai5
@NirmalPrasai5 धुरमल लिन्डे जी रिप्लाई दिंदा ईज्जत जान्छ, टुईट सेन्ड गरेछु। आंखाको उपचार गर्न भारतमा महंगो पर्छ नेपालमा पर्दैन, पाटन घुम्न पनि भारतको पटना घुम्न भन्दा सस्तो पर्छ, खर्चको जोहो गरिहाल्नु
1
1
1
10