प्र: पैसा र सत्ता पाउन के गर्नुहुन्छ?
एमाले: गफ देर जनतालाइ परपरी भुट्छौ
कङ्ग्रेस: माओवादीको समर्थन गर्छौ
माओवादी: क्रान्ती गर्छौ क्रान्ती 😂
1
भोट माग्न नेताहरुले सर्वत्र प्रयोगगर्ने नारा…..
“तिमीहरुको आजसम्म फेला पर्न नसकेका प्रेमीप्रेमीका खोजीखोजी लेराइदिन्छौ” 😂
2
" Desh ma garibi vayena vane chunab ma paisa ko lov kaslai dekhauni? " vanera neta haru guff garira holan ahele










