Pinned Tweet
पोस्ट–ट्रुथ राजनीति र बालेनको रणनीतिबारे मेरो विश्लेषण!
जब सरकार, प्रधानमन्त्री र मन्त्रीहरूले प्रश्नको जवाफ दिनुको सट्टा प्रश्नकर्तालाई नै प्रहार गर्छन्,तब प्रश्न र जवाफदेहीको अन्त्य हुन्छ र सर्वसत्तावादको जन्म हुन्छ।अहिले नेपाल यही बिन्दुमा आइपुगेको छ।ekantipur.com/opinion/2026/1…
भोलिदेखि हुने प्रधानमन्त्री @ShahBalen को बहुचर्चित भारत भ्रमणको बारेमा पोडकास्टर राजकुमार श्रेष्ठसँग गत हप्ता भएको संवाद! youtu.be/eNK-qNEiyGk?si=-kxp…
Geja Sharma Wagle retweeted
'असत्य पनि हजार पटक भन्यो भने सत्यको रूपमा स्थापित हुन्छ’ भन्ने प्रोपगान्डा अहिले सबैभन्दा प्रचलित र सफल रणनीति मानिएको छ । यस्तो रणनीतिका प्रणेता एडोल्फ हिटलरका प्रचारमन्त्री जोसेफ गोयवल्सका अवतारहरू अहिले ‘लोकप्रिय’ नेताका रूपमा स्थापित भएका छन् ।
ekantipur.com/opinion/2026/1…
प्रधानमन्त्री बालेनले विदेश नीतिको कन्टेन्ट र ग्रामर दुबै बुझ्न आश्यक छ!
youtube.com/shorts/qqdlSoUVv…
Geja Sharma Wagle retweeted
जब सरकार, प्रधानमन्त्री र मन्त्रीहरूले प्रश्नको जवाफ दिनुको सट्टा प्रश्नकर्तालाई नै प्रहार गर्छन्, तब प्रश्न र जवाफदेहीको अन्त्य हुन्छ र सर्वसत्तावादको जन्म हुन्छ । अहिले नेपाल यही बिन्दुमा आइपुगेको छ। @GejaWagle
ekantipur.com/opinion/2026/1…
Geja Sharma Wagle retweeted
नेपाली राजनीतिको लफंगावादलाई मेरो एउटा नमागिएको सुझाव छ। अरुलाई 'खलनायक' देखाएर 'नायक' बन्न जति सजिलो थियो, काम गरेर नायकत्व बचाउन सकिएन भने 'खलनायक' बन्ने पालो आफ्नै आउँछ।
nepalviews.com/story/428156/…
Geja Sharma Wagle retweeted
जब सरकार, प्रधानमन्त्री र मन्त्रीहरूले प्रश्नको जवाफ दिनुको सट्टा प्रश्नकर्तालाई नै प्रहार गर्छन्, तब प्रश्न र जवाफदेहीको अन्त्य हुन्छ र सर्वसत्तावादको जन्म हुन्छ । अहिले नेपाल यही बिन्दुमा आइपुगेको छ।
@GejaWagle दाइकाे सटिक विश्लेषण-
ekantipur.com/opinion/2026/1…
Geja Sharma Wagle retweeted
गेजा शर्मा वाग्लेको विचार- पोस्ट–ट्रुथ राजनीति र बालेनको रणनीति
जब सरकार, प्रधानमन्त्री र मन्त्रीहरूले प्रश्नको जवाफ दिनुको सट्टा प्रश्नकर्तालाई नै प्रहार गर्छन्, तब प्रश्न र जवाफदेहीको अन्त्य हुन्छ र सर्वसत्तावादको जन्म हुन्छ । अहिले नेपाल यही बिन्दुमा आइपुगेको छ।
@GejaWagle
ekantipur.com/opinion/2026/1…
Geja Sharma Wagle retweeted
After nine years of decline, democracy scores have risen in more than half of the countries in Latin America and the Caribbean. That trend may happen elsewhere, too economist.com/interactive/de…
Geja Sharma Wagle retweeted
After a beating in America’s midterm elections, Donald Trump’s approval rating has plummeted further still. Explore our tracker (it’s free) economist.com/interactive/tr…
Geja Sharma Wagle retweeted
"With no election on the horizon, all that constrains the president abroad is the sense of his own legacy." foreignaffairs.com/united-st…
Geja Sharma Wagle retweeted
Since Donald Trump descended that escalator and ushered in a new geopolitical age 11 years ago, the U.S. and Europe have been having similar conversations about the future of their politics and societies. Trump’s second term dovetailed with a surge in support for European far-right parties, some of which want to carry out Trump-style campaigns of mass deportations. But there is another sort of populism fomenting, one that emerges from a shared sense of economic unfairness. Last week’s massive victory for the Democrats across the U.S. reflects a rise in what has been called “good populism”—levying blame on billionaires and big businesses rather than scapegoating immigrants and marginalized minorities. “After the U.S. midterms, it’s the Democrats now who have a chance to bring Europe into their conversation,” Ishaan Tharoor writes. newyorker.com/news/global-no…
Geja Sharma Wagle retweeted
We may not have “the luxury of adapting to the new climate normal in the coming decade or two”, warns Tim Palmer in a guest essay. “We must somehow adapt immediately” bit.ly/3WB1M0x
Illustration: Dan Williams
Geja Sharma Wagle retweeted
“कहिलेकाहीँ मलाई लाग्थ्यो, राजनीति बढी भइरहेको छ। सोच्थें, मलाई राजनीतिमा अल्झाइरहने कतै मेरो व्यक्तिगत अहमले त होइन? आदर्शवादलाई त युक्तिसङ्गत बनाउन सकिन्थ्यो। तर राजनीति मेरो जीवनमा हाबी भइरहेको थियो। र मभित्रका कोमल पक्ष, प्रेम र मित्रता आदि पनि दमित भइरहेका थिए।”
14 Feb 1952
युरोप, अमेरिका र ब्राजिलको राजनीतिक संकेत र सन्देशबारे मेरो विश्लेषण! ekantipur.com/opinion/2026/1…




















