
#who_am_I चाहाना मेरोकारण कसैको आँसु नझरोस कोईपनि मेरो यादमा पर्न नपरोस यदि बाटो बिराएमा मैले मेरो लासको पोस्टमार्टम नगरोस #नेपाली_हुनुमा_गर्व_छ ↪ @giriallp
world
Joined October 2015
- Tweets67.8K
- Following88.1K
- Followers94.9K
- Likes57.6K
मलाई सन्सार जितेर कुनै इतिहास लेख्नु छैन
बस तिम्रो लागी खुसी जित्नपाए पुग्छ
अनि नझारी आसु अमुल्य मोतिझै उपहार
तिम्रो आखाभित्रै लुकाउन पाए पुग्छ
सधैभरी तिम्रो खुसिको रक्षा गर्नपाए पुछ
हो मलाई जिन्दगीभर तिम्रोसाथ जिउन पाए पुग्छ ।
सरकार हामी आफ्नै देशका नारीलाई सुरक्षा दिन असफल भैरहेको छौ भने
भोली नेपाल घुम्न आउने पर्यटकलाई शान्त
र सुरक्षित छ भन्ने बिश्वास दिलाउन
केहि गर्नुपर्ने होइन र ?
भोली कुनै कान्डले सन्सारभर गलत सुचना त जादैन ?
ALL ON Raaz Giri retweeted
दाइजो माग्नु अपराध हो भनी सजाय दिने
हाम्रो समाजले
धनि,सम्पन्नशिल केटा खोजेर
बिहे गर्नेलाई नि चेलीबेटी बेचबिखन हो भनेर किन सजाय दिन सक्दैन ?
ALL ON Raaz Giri retweeted
पहिलेदेखि नै प्रशंसक ( fan) भन्दा साथीहरू
बढाउनतर्फ लागियो
आज आएर थाहा भयो प्रशंसकले भन्दा छिटो
साथिहरुले भुल्दो रहेछन भनेर 😏😈
ALL ON Raaz Giri retweeted
किन
सजाए ती सपनाहरू
राखे उनलाई रानी बनाई
बनाइ दरबार
चढाए शिन्हासनमा
नाम राजकुमार र राजकुमारीको
अनि बिबाह काज
भए सिर्फ बकवास
आज लाग्दैछ लाज
देखे तिनलाई 40 बर्से जवानको साथ
चोखो मायाले बन्दैन रछ घरबार
माया किन्ने पैसा थिएन आफ्नो पास
कुन नाता,नामले बोलाउ
सुन्न सकिन मनको चीत्कार
ALL ON Raaz Giri retweeted
कसैको मनभित्र ठाउ पाउन
कसैको मनमा जिवित रहन
हामी आफ्नो मन मार्ने गर्छौ
सिर्फ भोलिको खुसिको लागी
ALL ON Raaz Giri retweeted
लाग्छ कतिछिटो यो जिन्दगी बित्दैछ
तर यो मनमा , नजरमा एक
बर्सातको भेल बनि बगि जाने आसु
उन्को याद यसरी आईदिन्छ कि
रात आउछ,निन आउदैन तर उज्यालो भैदिन्छ
ALL ON Raaz Giri retweeted
सम्झनेलाई बिर्सनेछैन
बिर्सनेलाई नि भुल्नेछैन
एख खुल्ला पुस्तकालय हु
पढन चाहाने धेरै आउछ्न
तर हाम्रो कथाको संग्रह
त्यहा पाठकको लागि हुनेछैन
हुनेछ एक एस्तो संग्रहालयमा
जस्लाई देख्नेछन तर छुनेछैन
ALL ON Raaz Giri retweeted
युद्द गर्ने मन त छैन यो जिन्दगी सङ्ग
तर तिमीलाई पाउने
एउटै अनि अन्तिम गन्तव्य नै रणभुमीको देखे ।
ALL ON Raaz Giri retweeted
कास यो बर्सातको
अबिरल बर्साले तिम्रो घमण्ड पखालेर लगिदिए ,
अनि म प्रतिको चोखो माया कलकल बहिदिए ?
हावाले म प्रतिको घृणा उडाएर लगिदिए ।
#कल्पनाको_सन्सार
