कबु (@Happykabuu) header
कबु (@Happykabuu) profile picture

मलाई एक शब्दमा को हो भनेर नसोध्नु किन कि Bio मा म आफुलाई बर्णन गर्दा space पुग्दैन ।।🤫🤗 🫵शरारत करों लेकिन साजिशें नहिं, हम शरींफ हैं सिधें नहिं 🤗 😉.....

Joined July 2021
Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)
जति हावा पोस्ट गरे नि म वास्तविक जीवनमा साह्रै शान्त र भावुक छु है भ्रममा नपर्नुस् ।।😉
17
13
1
150
यात्राको आनन्द लिनुस लक्ष्य त सबैको घाट नै हो...
1
1
12
272
कार्यकर्तालाई पोस्ने र माफियाको संरक्षण गरेको छ कि के गरेको छ महेश बस्नेतलाई बालेनले कन्चटमा बन्दु’क तेर्साएर चुनाव लड्न आईजो भनेको हो र ?हो-हो म गृहमन्त्री हुन्छु,एमालेको बहुमत आउँछ भन्दै छाती तन्काएर चुनाव लडेको होइन ?यो देशलाई अशान्ति र द्ध’न्दको चक्रब्यूहमा फसाउँने योजना हो .
घिसार्छौं,लखेट्छौं यो कस्तो राजनितीक संस्कार हो एमालेको ? के यो देशलाई अनन्त द्ध’न्दमा धकेल्न खोजेको ? अहिले नै बालेनलाई घिसार्न पर्ने के गरेको छ यो सरकारले ? अथाह भ्रष्टचार गरेको छ कि ? कुनै राष्ट्रघा’ती सन्धी-सम्झौंता गरेको छ कि ?
2
131
घिसार्छौं,लखेट्छौं यो कस्तो राजनितीक संस्कार हो एमालेको ? के यो देशलाई अनन्त द्ध’न्दमा धकेल्न खोजेको ? अहिले नै बालेनलाई घिसार्न पर्ने के गरेको छ यो सरकारले ? अथाह भ्रष्टचार गरेको छ कि ? कुनै राष्ट्रघा’ती सन्धी-सम्झौंता गरेको छ कि ?
1
1
5
306
सोभा पाठक लाइ त घिसार्न नसकेर स्वास्नि पठाउनेले बालेनलाइ घिसार्ने रे तेरिमा ..........😏छोएर देखा
2
14
426
यसलाई बुझ, उसलाई बुझ अन्तिममा तिमीलाई बुझ्न कोही हुँदैन।
1
6
173
जिन्दगीको रङ्गमञ्चमा मस्ती गर्न आउ कहिलेकाहीँ सहमति सधैं कहाँ हुन्छ जबरजस्ती गर्न आउ कहिलेकाहीँ आतंक मच्चाएका छन् यादहरूले मेरो दिलको बस्तीभित्र तिमी चौकीदार बनेर यो दिलमा ,गस्ती आउ कहिलेकाहीँ .......
1
6
186
लेख्ने कलम रोक्ने तिम्रो अधिकार कहाँ छ र, मनका कुरा पोख्नलाई कुनै बार कहाँ छ र..? कसैलाई अति लाग्ला, कसैलाई मनको आवाज, भावना बुझ्न नसक्नेको कुनै उपचार कहाँ छ र..?
1
4
119
same to you र i love you बाट love हुने रहेछ 😁😁
3
181
बोल्ने मान्छे हराएपछी , फोन पनि पराइजस्तो लाग्दो रहेछ 🖤
1
12
258
ऋण हुन्थ्यो भने तिरेर घटाई दिन्थे प्रेम थियो झन थपिँदै गयो ….
1
2
16
393
सब थोक रित्याउन नसक्ने रहेछ कसैले मन रित्तिनेको पनि त आँखा भरिएको छ।
1
89
तिमीसँग मनको कुरा गर्न पाए कस्तो हुन्थ्यो तिम्रै दिलको छेउमै बसाई सर्न पाए कस्तो हुन्थ्यो,,,
1
7
355
कोहि रुन्छ भने तिम्रो सामु कायर न सोच्नु उस्लाइ सबै मान्छेमा आँसु लुकाउने कलकारि न हुन सक्छ्…
1
8
276
काम मात्रै हैन आफ्नो ख्याल पनि गर्नु ल …
4
10
338
जब लगे तुम्हारा कोई नहीं, तुम मेरी तरफ देखना।
3
146
ठिकै भनेका थिए ति अन्जान मान्छेहरु ले तलाई आफ्नो भन्छन् तर आफ्नो मान्दैनन भनेर
3
14
324
कोही रुन्छ भने तिम्रो सामु कायर नसोच्नु उसलाई , सबै मान्छेमा आँसु लुकाउने कलाकारी नहुन सक्छ।
1
13
326
आज जे छ भोलि त्यो जारी नहुन सक्छ सबै रुखमा शीतल दिने छहारी नहुन सक्छ।
6
270
तिमीले बोझ ठान्यौ यादहरु सम्झिनै चाहेनौ, सम्झेर हेर न यादहरु त्यति भारी नहुन सक्छ!!
2
13
342
सबै तिर बाट मन मर्दै गए सी धेरै बोल्न मन नलाग्दो रहेछ..!
2
19
505