Latest news, features and analyses from Nepal and the world. #HimalPress

New Baneshwor-10, Kathmandu
Joined February 2022
भूमि व्यवस्थामन्त्री रावल भन्छिन्- जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौं himalpress.com/2026/10/land-…
33
भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति : योजना आयोग himalpress.com/2026/10/79-bi…
29
दुई लाख बढी परिवार कांग्रेससँग अलग हुनुभएको छ, उहाँहरूसँग संवाद गर्नुपर्‍यो : सभापति थापा #himalpress himalpress.com/2026/10/more-…
22
कमलसिंहको घातक बलिङमा विराटनगरमाथि चितवनको रोमाञ्चक जित himalpress.com/2026/10/kamal…
1
48
पक्राउ परेका आन्दोलनकारी अक्रामसहित दुईजना रिहा #himalpress himalpress.com/2026/10/two-a…
29
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गरे। himalpress.com/2026/10/4-5-m…
23
गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा himalpress.com/2026/10/corru…
24
राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटिय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारसँग बाढी प्रभावित ४९ वडामा भएको क्षति र राहत वितरणको विस्तृत विवरण माग गरेको छ। himalpress.com/2026/10/parli…
31
दश वर्ष लगाएर बनाइयो पुल, सञ्चालनमा नआउँदा स्थानीय निराश himalpress.com/2026/10/it-to…
24
राष्ट्रपतिको कुर्सीबाट दलको आसनमा : अभिभावकत्व कि राजनीतिक महत्त्वाकांक्षा #himalpress himalpress.com/2026/10/from-…
23
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच दुई देशबीचको सम्बन्ध, उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ। himalpress.com/2026/10/coope…
21
चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य himalpress.com/2026/10/chitw…
14
स्वदेशमै केही गर्ने अठोटसहित फूलखेतीमा तनहुँका युवा himalpress.com/2026/10/two-y…
22
शिक्षक कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा विभागको यस्तो निर्देशन himalpress.com/2026/10/depar…
23
तिलोत्तमामा नयाँ पर्यटकीय गन्तव्य थपियो, कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालन himalpress.com/2026/10/new-t…
21
विराटनगर टस जितेर बलिङमा, चितवनको कप्तानी बोपारालाई himalpress.com/2026/10/birat…
25
पाकिस्तानी खेलाडीलाई प्रतिव्यक्ति २५ हजार डलर मागिएको विषयमा के भन्छन् पारस? himalpress.com/2026/10/what-…
28