Indu Indu (@IIndreni) profile picture

interested in social science

Nepal
Joined September 2016
Photo by Indu Indu (@IIndreni)Photo by Indu Indu (@IIndreni)Photo by Indu Indu (@IIndreni)Photo by Indu Indu (@IIndreni)Photo by Indu Indu (@IIndreni)Photo by Indu Indu (@IIndreni)Photo by Indu Indu (@IIndreni)Photo by Indu Indu (@IIndreni)Photo by Indu Indu (@IIndreni)Photo by Indu Indu (@IIndreni)
गुरही के शुभकामना Happy Gurahi
3
162
कसले भन्छ समयसंगै घाउहरु पुरिन्छन् ? कतिपय घाउ समयसंगै हराउदैनन् बरु नयाँ तहहरु थपिदै जान्छन् । बाबाको बिनाको २४ वर्ष । बाबालाई सम्झदाँ लाग्छ, मौनता पनि स्मृतिको एउटा भाषा रहेछ । हो, केही अभावहरु समयसंगै हलुका हुदैनन्, तिनीसंग बाँच्न मात्र सकिन्छ ।
1
6
562
National Memory Conference राष्ट्रिय स्मृति सम्मेलन
2
148
म पनि त अब पहिले जस्तो छैन, फालिदिएकी छु, मैले आफ्नो मौलिक स्वभावलाई । ठट्टा गर्छु, हाँस्छु, गीत गाउँछु, गफ गर्छु । तर मनभित्रको कुरा कतै चुहाउँदिनँ । जान्दछु यो, जो ओढेको स्वभाव छ, त्यो पनि एउटा कृत्रिमता हो ।
1
7
245
आज बिहान आमा सङ्ग
1
7
357
टिका छेड्ना अङ्गना @ढनगरहि #tikachhedna #tharutattoo #indigenoustattoo #handpoke #freehand
5
224
टिका छेड्ना : सखी सखीहुकनक सम्झना Tharu Tattoo: a symbol of sisterhood and unforgettable memories. #tikachhedna #tharutattoo #indigenoustattoos #handpoke #handpoketattooartist
278
टिका छेड्ना : हमार शरीर जीवित क्यानभास हो, जहा हम्रे हमार इतिहास बोक्ले बटि । Our body is a living canvas where our history is inscribed, remembered, and honored. #tikachhedna #tharutattoo #indigenoustattoo #handpoke #traditionaltattoo
1
227
टिका छेड्ना : थारू महिलाहुकनके पुस्तौसे करटि आइल अभ्यास । Tharu Tattoos: An ancestral tradition practiced by Tharu women for grnerations. Presentation at Indigenous Knowledge Conference. Photo by: Binti Ji. #tikachhedna #tharutattoos #indigenoustattoos #handpoketattoo
5
458
सखी होइ, आउ टिका छेडाइ । Reclaiming Our Culture. Honoring Ancestors. Tharu tattoos are more than aesthetics.
1
2
5
494
आउ सखि, टिका छेड्न । हामा हजुरआमा आमाहरुले आफ्नो शरीरमै हाम्रो इतिहास, पहिचान र पुर्खाहरु बोक्नुभयो । अब पालो हाम्रो हो - समय, स्मृति र साहस बोकेर अघि बढ्ने । Come, sisters, let’s pierce Tharu Tattoos and carry our history, identity, and our ancestors on our bodies.
6
187
Happy International Day of the World’s Indigenous Peoples ✊🏼 विश्व आदिवासी दिवसके शुभकामना बा।
1
1
16
299
गुरहीके शुभकामना बा । पुर्खनसे बनइटि आइल गुरहि हुइट यि । Happy Gurahi! #Culture #indigenous #tharu #gurahi
6
169
बुढनीले जुराएको खुशी #Budhani
13
201
बुढनी बखेरी राजापुर मे उसरल ।
8
209