
#Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
Nepal
Joined May 2011
- Tweets62.3K
- Following12.6K
- Followers19.5K
- Likes221K
Pinned Tweet
जिन्दगि
हिजोको चिन्तामा डुबिन्न
भोलि के हुन्छ डराईन्न
आजमा डट्न र रम्न छोडिन्न – at Nepal
केही नेपालि कृषि अधिकृतलाई #Japanese_Rainbow_Trout को खेतिलाई प्रोत्साहन गर्नुहुन्छ तर नेपालका नदीहरुमा पाईने स्वादीलो #असला_माछा को व्यवशायिक खेतिमा कीन चासो नदीएको भनेर प्रश्न गर्दा यस्मा त्यस्तो पोषण नहुने हुनाले भन्ने जवाफ पाएको थिएं
त्यस्तै लप्सीको पनि
म ज्ञाता होईन है 🙏
Dear Brother Jyaadro !!
लप्सी (Hog Plum) स्वास्थ्यका लागि अत्यन्तै गुणकारी मानिने एक लोकप्रिय अमिलो फल हो।
यसका प्रमुख गुण तथा फाइदाहरू यस प्रकार छन्:
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ: लप्सीमा भिटामिन 'सी' भरपूर मात्रामा पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन र विभिन्न संक्रमणबाट बचाउन मद्दत गर्छ।
पाचन प्रणालीमा सुधार: लप्सीमा पाइने अर्गानिक एसिड र डाइटरी फाइबरले खाना पचाउन सहयोग गर्छ। विशेष गरी खाना खाइसकेपछि लप्सी वा यसबाट बनेको परिकार सेवन गर्दा पेट दुख्ने समस्या कम हुनुका साथै पाचन प्रक्रिया राम्रो हुन्छ।
एन्टिअक्सिडेन्टको स्रोत: यसमा एन्टिअक्सिडेन्ट, एन्टिमाइक्रोबियल र एन्टि-इन्फ्लेमेटरी (सुन्निने वा पोल्ने समस्या कम गर्ने) गुणहरू हुन्छन्, जसले शरीरका कोषहरूलाई सुरक्षित राख्न सघाउँछन्।
रक्तसञ्चार र पेटसम्बन्धी समस्यामा उपयोगी: लप्सी नियमित सेवन गर्दा शरीरमा रक्तसञ्चार नियमित गर्न र रगतमा भएका खराब तत्त्वहरूलाई निष्कासन गर्न सहयोग पुग्छ। यसले पेट ढुस्स हुने समस्यालाई पनि राहत दिन्छ।
औषधीय प्रयोग: परम्परागत रूपमा लप्सीको बियाँलाई डढाएर वा खरानी बनाएर तेलसँग मिसाएर लगाउँदा घाउखटिरा तथा आगोले पोलेको घाउ निको पार्न सहयोग गर्छ भन्ने जनविश्वास र प्रचलन पनि छ।
@Jyaadro
A miraculous survival story!
My brother-in-law came face-to-face with a tiger and survived the terrifying encounter 20 years ago in Khanikhola, Dhading, Nepal.
क्या ऐसा संभव हो सकता हैं?
@grok teapawt.org/Amrita_2121/status/211…
केही नेपालि कृषि अधिकृतलाई #Japanese_Rainbow_Trout को खेतिलाई प्रोत्साहन गर्नुहुन्छ तर नेपालका नदीहरुमा पाईने स्वादीलो #असला_माछा को व्यवशायिक खेतिमा कीन चासो नदीएको भनेर प्रश्न गर्दा यस्मा त्यस्तो पोषण नहुने हुनाले भन्ने जवाफ पाएको थिएं
त्यस्तै लप्सी
म ज्ञाता होईन @BhismaK62
असला माछाबारे भ्रम र यथार्थ! 🐟 @Jyaadro
असला (Snow Trout) मा कुनै पोषण हुँदैन भन्ने हल्ला सरासर गलत हो। हिमाली र पहाडी भेगका चिसो, सफा पानीमा पाइने यो स्थानीय माछा पोषणले भरिपूर्ण हुन्छ:
✅ उच्च प्रोटिन: मांसपेशी र शरीरको विकासका लागि उत्तम।
✅ ओमेगा-३ फ्याटी एसिड: मुटु र मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्ने।
✅ क्याल्सियम र फस्फोरस: हाडजोर्नी बलियो बनाउने (विशेष गरी सुकुटी खाँदा)।
✅ आइरन र जिंक: रक्तअल्पता (Anemia) रोक्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी।
⚠️ महत्त्वपूर्ण चेतावनी: असला माछाको मासु निकै पोषिलो भए पनि यसको फुल (रो/Roe/अण्डा) भने विषालु हुन्छ। त्यसैले पकाउनुअघि यसको भित्री अंगहरू र अण्डा राम्ररी सफा गर्नुपर्छ।
#Nutrition #HealthyDiet #LocalFish #Nepal #AsalaFish
सम्भवत: यस सम्बन्धि बहस यसै #X मापनि गरेको थिएं @thapa_sushil तर मिती विर्सिएं
ज्याद्रो (O-)🇳🇵 retweeted
Gentlemen from team Sapiens..to express condolences and grief and to pay the tributes & pray for peace of the departed soul of Mrs. Mithu Neupane, mom in law of our Dearest "THULI" @Sadiksha_karki_
आमाको वैकुण्ठ वास होस !
ॐ शान्ति!!
@thapa_sushil
@chandraprasai26
ज्याद्रो (O-)🇳🇵 retweeted
पहिलेका ले फाइल दबाए र सुते, अहिलेका ले कमसेकम फाइल खोलेर कारबाहीलाई अघि त बढाए..।
गोर्खेको बुद्धि!!
कल कल सल सल निर्मल कन्चन खोलि
यो खोलि पौडी खेल्दा कति आनन्द होलि 🤗😃😃
#river #swimming #naturelover #refreshing
दुनियां मै दशैं एउटा यस्तो नेपीलीको मौलिक पर्व हो जस्ले आफ्ना टाढा पुगेका परीवार, नाता सम्बन्धलाई जुटाउॅंछ, आत्मियता र आशिर्वादमा जोड्छ
बर्षभरीको कामले थकीत मनलाई हर्षोल्लास् पैदा गराउंछ ।
हामीकहां दशैंको सुरूवात भयो आउनुस् है पिंग खेल्न 🤗🙏
मनोहरा किनार गार्डेन परीसर, पेप्सिकोला, काठमाडौं
ज्याद्रो (O-)🇳🇵 retweeted
Replying to @Jyaadro
Grandpa Club सास छन्जेल त आश भैहल्छ नी । जिव्राेकाे स्वाद र सत्ताकाे मातले हतपति छाेड्दैन । समय कसरी कटनउने त केही त गर्नु पराे ।
होईन हो यो @ndcl_nt को नेटमा सुधार हुन्न ?
की यसैकोलागीपनि PM @ShahBalen गुहार्न पर्ने हो ? 🤔😓😓😓
यो @ndcl_nt mobile net के भको हो? २ महीना जति भो 2G होकी के हो अत्ति नै slow छ त
Network फेर्नु की के गनु पो भैराछ 🤔😓😓😓
जिन्दगीमा अनेकौं आंधीहुरी झेलेको ज्याद्रोलाई न कसैको वचनले दुखाउॅंछ, न त कुनै परीस्थितीले नै अत्याउॅंछ 🤗🤪🤣🤣















