चितवन राइनोज एनपीएलको क्वालिफायरमा, काठमाण्डू गोर्खाज बाहिरियो
koligrampost.com/chitwan-rhi…
1
प्रधानमन्त्री शाहको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरू ?
राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतसँग आत्मविश्वासका साथ प्रस्तुत हुन सुझाव
koligrampost.com/what-do-for…
1
एनपीएल : चितवनका मिशाराले बनाए नयाँ रेकर्ड, शतकसँगै उच्च स्कोर
koligrampost.com/npl-chitwan…
1
चीनमा ट्रम्प, सी र पुटिनको भेट, ऐतिहासिक वार्ताको तयारी
koligrampost.com/trump-xi-an…
1
नासाको भ्वाएजर-१ पृथ्वीबाट एक प्रकाश-दिन अर्थात् करिब २६ अर्ब किलोमिटर टाढा पुगेको छ। सन् १९७७ मा प्रक्षेपण गरिएको यो यान ४९ वर्षपछि पनि अन्तरिक्षको अध्ययनमा सक्रिय छ।
#NASA #Voyager1 #Space
koligrampost.com/voyager-1-o…
4
एमाले अध्यक्ष केपी शर्मा ओली भन्छन्- ‘नेकपा एमाले यो देशको भविष्य हो । यो देशको विकास गर्ने नायक हो । एमाले त्यसैगरि अघि बढ्छ ।' #kpsharmaoli
4
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रश्न : 'केपी ओली, शेरबहादुर, प्रचण्ड भनेका मजाकका पात्र हुन् यिनका ? ६ महिनाको जागिर खाने सिपाहीले भन्छ- फलानालाई थुन्दिन्छु । ठट्टा, मजाक गर्या हो ? मजाक गर्ने हामीमाथि ?'
#KPSharmaOli #cpnuml
3
महानिरीक्षक विवादमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई ७ मंसिरमा बोलायो
koligrampost.com/supreme-cou…
1
मुकुल ढकाल र निशा डाँगी १० मंसिरमा लगनगाँठो कस्दै
koligrampost.com/mukul-dhaka…
3
एमालेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आन्दोलनको लागि तयार रहन चेतावनी दिएका छन् ।
भन्छन्- ‘एमालेमाथि निर्मम हमला भएको छ । अब सरकारले फेरि हमला गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ । त्यसको मूल्य महङ्गो पर्न सक्छ ।’ #kpsharmaoli #cpnuml
2
नेकपा एमालेको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । कार्यक्रमस्थलमा नेता, कार्यकर्ताको चहपहल बढेको छ ।
Pics. NNB
2
Nepal Global Film Festival 2027 to Feature 500+ Films, Prioritise AI Cinema
english.koligrampost.com/nep…
4
काठमाडौँलाई चौबिसै घण्टा खुला गर्न तयारी भैरहेको प्रशासनको भनाइ
koligrampost.com/kathmandu-a…
1
काठमाडौँ-तराई- मधेश द्रुतमार्ग महादेवटार सुरुङको ‘ब्रेक थ्रु’
koligrampost.com/kathmandu-t…
1
Big Achievement ❤️: निर्माणाधिन राष्ट्रिय गौरवको काठमाडौँ-तराई-मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत मकवानपुर महादेवटार सुरुङको (३.३९९ मिटर) ‘ब्रेक थ्रु’ भएको छ ।
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि उपस्थित थिए ।
#kathmanduteraifasttrack
1
Sumana Shrestha Announces Candidacy for Kathmandu Mayor
english.koligrampost.com/sum…
1
रास्वपाकी पूर्व नेतृ तथा पूर्वमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
#sumanashrestha #mayorcandidatektm #koligrampost
1
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा कनेक्टिभिटी मुख्य एजेन्डा
koligrampost.com/connectivit…
1
5
प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि र औद्योगिक उत्पादनको बजार पहुँच प्राथमिकतामा राख्नुपर्छ : केडिया
koligrampost.com/market-acce…
1








