लक्ष्मी retweeted
अरुको के कुरा गरौं र आफ्नैं छाती कक्रिएर हिउँ जमेको छ, सबैले आगो देख्छन्, तेरो लागी म मछुनी भनेको सुन्न कान तर्सिन्छन्, मैले तिम्रो बारेमा के भन्न सक्छु र साथी,म हाँसेको छु की रोएको आजभोलि आफैँलाई पत्तै हुदैन, आँखाबाट आँशु बगेको स्पष्ट दाग कसैले देख्दैन,ग्रीष्मले मधुमास मार्दैन🌙
लक्ष्मी retweeted
बसेको ठाउँ पनि आफ्नो घर हो लाग्छ
बहुमुल्य चिज मलाई संस्कार हो लाग्छ
नारी शरीर हेरि अनेक कुरा बोल्नेले सुन्!
अश्लील त तिमीहरू को बिचार हो लाग्छ।✍️
लक्ष्मी retweeted
दशैं आयो भन्छन् बजार उज्यालो देखिएपनि व्यपारी कालरात्रिमा उकुसमुकुस,सडक सुनसान,हुन त मपनि सन्त्रस्तमा छु वाक्क पनि,भेटघाट व्यपार माथी,मेरा केही स्वजनहरू सँग विछोडिएको छु भोटेकोशीमा,सोचाइ जस्तो मीठो छैन जिवन वास्तवमा,म मेरै अफिसमा बस्दा लाग्छ,म छु पर्खालहरूको बीचमा आफ्नैं सोचमा!🌙
लक्ष्मी retweeted
आफ्नो मूल्य अरुको नजरमा होइन, आफ्नै आत्माविश्वासमा चिन्नुपर्छ !!
#शुभरात्री 😊♥️🌙
लक्ष्मी retweeted
...🌿
बौद्धिक रुपमा अपाङ्ग भएको मान्छेले
शारीरिक रुपमा मात्र अपांग भएको बौद्धिक रुपमा सबल र सक्षम मान्छेलाइ कटाक्ष गरेको देख्दा हासो लागेर आयो बरै ...
#शुभ_पल 🙏
लक्ष्मी retweeted
श्रीकृष्ण भन्नुहुन्छ;
"जुन परिस्थितिलाई मनले स्विकार्छ त्यही सुख हो।"
#शुभ_बिहानी 🌻☕️
#शुभ_दिन 🙏😊👍️
लक्ष्मी retweeted
"अनुहार हेरेर त आकर्षण मात्र हुन्छ, माया त मन र विचार मिलेपछि मात्र गहिरो हुन्छ।"❤️
#दारी💞
लक्ष्मी retweeted
“जब तिमी अरूको गल्ती माफ गर्न सिक्छौ, तब तिमी कमजोर होइन बलियो बन्छौ… किनकि बदला लिन सजिलो हुन्छ, तर शान्त रहन धेरै ठूलो हृदय चाहिन्छ।” — 🌸❤️
लक्ष्मी retweeted
इमानदार मान्छेले जीवनमा एउटै भुल गर्छ उसले अरूलाई पनि आफु जस्तै इमानदार सम्झिन्छ ।❤️🩹
लक्ष्मी retweeted
"घुम्न पनि जाने गर्नुस् कहिले काहीं,
पैसा त फेरी आउला एकदिन तर समय आउने छैन।"
#शुभपल 😍
लक्ष्मी retweeted
माया भनेको कसैलाई परिबन्धमा राख्नु हैन,स्वतन्त्र छोड्नुपनि हो यदि हामीसॅंग कोही नबोलेरै खुशी हुन्छन् भने कसैको खुशी खोस्ने अधिकार छैन हामीलाई …..✍🏻☺️
लक्ष्मी retweeted
पाएपछि पनि कदर गर्ने मान्छे रोज्नु,
नपाउदा सम्म त हरकोहिले प्राण नै दिने कसम खान्छन्।❤️
लक्ष्मी retweeted
माया र भरोसा धेरै दिनु गलत होइन,
तर गलत मान्छेलाई दिनु नै सबैभन्दा ठूलो गल्ती हो !!
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️
लक्ष्मी retweeted
कि प्रेम भएको छैन र तिम्लाई ?
नत्र कसरी सम्हाल्दैछ्यौ आँफैलाई?
म त पोखिन्छु देखेरै मात्र तिम्लाई ।
लक्ष्मी retweeted
...🌿
जुन सम्बन्धले..
हाम्रो मनसिक स्थितिलाई खराब गरिदिन्छ
त्यो सम्बन्धले हाम्रो जिवनलाइ कहिले पनि
राम्रो र सुन्दर हुन दिदैन..
#शुभ_बिहानी 🙏














