पपुलिस्ट राजनीतिमा औरा फार्मिङ्ग र विषयान्तर निरन्तर चलिरहने प्रक्रिया हो। देश जलाउने टोलीदेखि देशलाइ उत्तानो टाङ्ग खेलाउने टोलीसम्मको फोटो सेसन त्यसैको निरन्तरता हो।
39
शासकसँग कुनै विकल्प बाँकी नरहेपछी कहिले "लुडो खेल्ने" भन्छ त कहिले "सहि समय आएपछि" भन्छ।
चटकेहरुको सबैभन्दा ठूलो अस्त्र विषयान्तर हो।
55
नयाँ पत्रीका लेख्छ: "प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची!"
प्रश्न एउटै छ: सचिवालयलाई त्यस्तो कर्तुत गर्न उच्काउने को हो?
उत्तर दुइमध्ये एक होला: १. शासकले नै आदेश दियो २. शासक लुडो खेलेर बस्छ, सचिवालयले मनपरि गर्दै हिँड्छ।
1
127
मिडिया हाउसमा घुसेर पत्रकारमाथी धरपकड गर्ने कार्य निन्दनीय छ।
समाचार गलत/भ्रामक छ भने त्यसलाई कार्वाही गर्ने निकाय/प्रक्रिया छ। मिडिया हाउसमा राज्य प्रायोजित धरपकड स्वीकार्य छैन।
Nabean Tiwari retweeted
सामाजिक सञ्जालले सञ्चारमाध्यमको भूमिकालाई कसरी परिवर्तन गरेको छ। प्रोपागान्डा मार्फत शासन गर्न चाहनेहरुले सामाजिक सञ्जालको कसरी दूरुपयोग गरेका छन्। इतिहासका विभिन्न उदारहण र विश्वका उदाहरणसहित लेखिएको सशक्त लेख।
@Nabean007
shilapatra.com/detail/196993
सत्ताधारी दलको एउटा चटके माननीयलाई "जनावरप्रति करुणा" जागेछ।
आफ्नै दलको गएको महाधिवेशनमा दैनिक ८ क्विन्टल खसीको मासु मेन्युमा थियो त, त्यो बेला चाहिँ करुणा आएन माननीयज्यु? कि सर्वसाधारणले मासु खाँदा मात्रै त्यो "करुणा" जाग्ने हो?
82
ती "काभ्रेका प्रतिभा"लाई अहिलेसम्म मानिसहरु "७० करोड" भन्दै लखेट्छन।
उनलाई पनि "AI"ले नै त दु:ख दिएको होला नि!
56
पैसाले मानिसको क्रयशक्ति मात्रै बढाउँदैन। पैसाले समग्र समाज र राजनीतिलाई नै प्रभावित पार्न सक्छ।
यताका डलर अर्बपतिले पुनः उक्त कुरा पुष्टि गरे।
#Congress2.0
57
भनेपछि सरकार चामल आपूर्ति गर्न नसक्ने हुनसक्छ मकै खानुपर्ने हुनसक्छ।
कसो जङ्गलमा गएर कन्दमुल खोजेर खान तयार रहनु भनेनछ।
54
"भगवान"ले पनि "जगतपिता" शैलीमा सरकार ढल्दैन भन्नुभएछ।
"जगतपिता"ले त्यो बेला "यो सरकार तोप हाने पनि ढल्दैन" भन्नुहुन्थ्यो।
2
93
बटुक सत्ताको प्रवक्ताले बोलेछ, "चोलेन्द्रलाई रेस्क्यु गरिएको हो, नियन्त्रणमा लिइएको होइन।"
कसैले गालाफुट्ने गरि चड्कन हानेपछी, "मैले चड्कन हानेको होइन, गालामा बसेको लामखुट्टे मारेको हो" टाइपको कुतर्कजस्तै आएछ त!
6
172
पूर्वन्यायाधीशलाई पक्रेको घटना सेलाउन पाएको छैन फेरि "नातिकेटो"लाई पक्राउ गरेछ बटुक सत्ताले!
सायद काम गरेको देखाएको होला!!!
4
228
बटुक सत्ताले जो कोहिलाई पनि "सुरक्षा"का नाममा उठाउने रहेछ।
छिमेकी खराबै होला तर उसको घरमा आगो लाग्दा "ठिक्क पर्यो" भन्दै रमाएर बस्दा आगो आफ्नोमा पनि फैलिने जोखिमलाई नभुलौँ।
एउटा सुरवीर किर्ना केहि दिन हराएछ। उ फर्केपछि अरु किर्नाहरुले सोधेछन" "कता गएको थिइस?" उसले उत्तर दिएछ, "म भैंसी खान गएको थिए।" सबै छक्क पर्दै भनेछन, "यार तँ त खतरा होस यार।" उता भैंसीलाई थाहा पनि थिएन त्यो किर्नाले उसलाई खाएको।
त्यो कथा त्यस्तै हो ल!!!
4
223
स्वागत गर्न उताको "जगतपिता" आएनछ त?
लबरपाँडेहरु उताको "जगतपिता" नै स्वागत गर्न आउँछ टाइपको हल्ला गर्दै थिए त!
2
135
Nabean Tiwari retweeted
नवीन तिवारीकाे विचार
हाउ डेमोक्रेसिस डाई : लोकतन्त्रलाई हेर्ने पश्चिमा आँखा
इतिहासदेखि वर्तमानसम्म संयुक्त राज्य अमेरिकाले बोकेको अधिनायकवादी राज्य प्रणालीलाई पुस्तकमा खासै प्रसंगमा ल्याइएको पाइँदैन । अर्कोतर्फ, पश्चिमा शक्तिले शत्रु करार गरेका मुलुक र राज्य प्रणालीका सन्दर्भमा भने अतिरिक्त व्याख्या पाइन्छ ।
My take on the book "How Democracies Die".
ekantipur.com/opinion/2026/0…
4
163



