🇳🇵Nabin Ghimire🇦🇷 (@Nabin00017) header
🇳🇵Nabin Ghimire🇦🇷 (@Nabin00017) profile picture

असाधारण हुने लक्ष्यका साथ हिडेको साधारण मान्छे❤️ सोझो,सिम्पल,देशप्रेमी,खेलकुदप्रेमी,प्रकृतिप्रेमी,सब्को भलो चिताउने❤️ #messi #dhoni #barcelona #argentina Link👇

Nepal 🇳🇵
Joined February 2018
Photo by 🇳🇵Nabin Ghimire🇦🇷 (@Nabin00017)Photo by 🇳🇵Nabin Ghimire🇦🇷 (@Nabin00017)Photo by 🇳🇵Nabin Ghimire🇦🇷 (@Nabin00017)Photo by 🇳🇵Nabin Ghimire🇦🇷 (@Nabin00017)Photo by 🇳🇵Nabin Ghimire🇦🇷 (@Nabin00017)Photo by 🇳🇵Nabin Ghimire🇦🇷 (@Nabin00017)Photo by 🇳🇵Nabin Ghimire🇦🇷 (@Nabin00017)Photo by 🇳🇵Nabin Ghimire🇦🇷 (@Nabin00017)Photo by 🇳🇵Nabin Ghimire🇦🇷 (@Nabin00017)Photo by 🇳🇵Nabin Ghimire🇦🇷 (@Nabin00017)
पहिला आफैँले आफैँलाई राम्रोसँग चिन्नुस अनि मात्र धेरै मान्छेहरुले तपाइलाई चिन्नेछन।।।
42
454
3
679
Congratulations team Nepal🇳🇵🎉🎉👏 #Finalmatch🏆 #ACCPREMIERCUP2023🇳🇵 #NEPALVSUAE #RoadToAsiaCup🏆️💪 – at Nepal
2
706
हंसिया भनेकै रुख, बोटबिरुवा काट्नलाई बनाइएको हो नि महोदय!! #खै_कुरो_बुझ्या😁 #बुझिनसक्नु_राजनिती – at Nepal
1
7
787
Good morning guys😁☕️👑🇦🇷❤️🏆️ #Winner #Messi𓃵 #CHAMPIONS – at Nepal
1
590
बधाई छ हाम्लाई😁🇦🇷❤️ #आउदाआउदैढिलाभो😆 – at Nepal
1
4
370
खेल जित्नु थियो जितियो अब धेरै बकबक नगर्न अनुरोध गरेँ।। 😉😂🇦🇷❤️💪
1
6
5-6 त चाहियो आज्😅 #FIFAWorldCup #Argentina 🇦🇷 #Messi❤️🇦🇷 – at Nepal
दुख छ नि😂 – at Nepal
जन्मदिनको साढे दुई क्विन्टल सुभकामना दिदी।🎉🎂❤️🙏 सोचेको चाहेको खोजेको कामकुराहरु भरिपुर्ण होस🙏 टिकटक बन्ने क्रम अझै जारी रहोस😁अनि ट्विटरमा ट्विट आउने क्रम पनि जारी रहोस म यता active नभएपनि😂 फेरिपनी जन्मदिनको धेरै सुभकामना दिदि🙏🎉🎊🎈🎂🙏 @purnima2045 – at Nepal
2
2
3
दशैँको टीका ग्रहण गर्न सन्दिप भाइ गौसाला प्रहरी वृत जाँदै... – at Nepal
1
3
दशैँ आफ्नो घरमा पनि थिएन☹️ अन्तिममा मामाघरमा पनि भएन।😫 तर, ससुरालीमा चाहिँ के थियो कुन्नी, अझै थाहा पाउन सकिएन।।🤣😬 #DashainVibes #khallo_khallo
1
1
दशैँ नहुँदा दशैँको सदुपयोग😁 #jiri_dolakha
1
10
रास्ट्रपतिले के गरिन के गरिनन् हैन देशले के चाहेथ्यो र के भयो भन्न्ने बारेमा सोचौँ !!😊 #नागरिकता_बिधेयक #सुभप्रभात☕️ #सुभदिन🙏
1
3
9
आजको खाजा यता👇️😁 ठाउँ चिन्नेले भन्नुस नचिन्नेले पनि सोधेर भन्नुस😂
1
2
सुभबिहानी फ्रम तिलगंगा😁
3
9
यस्तो पाइन्ट लगाएर यता आइयो आज😁
1
5
काम बढी भको हो कि उमेर कुन्नी 😁 सारै थकित भैयो भन्या।। #सुभरात्री_गाइज😍🙏
2
4
10
चार चोटि सोध्यो होला मासु खाने भन्दै🍗 बाहुनको छोरो हो सोमबार त परै जाओस साउनको महिनाभरी खादैन मासु भन्ने कस्तो थाहा नपाएको त डाम्नाले।। 😂😂 #खाना_खान_जाँदाको_कुरा🍚
1
1
10