Pinned Tweet
एक गरिवको छोराले उच्च शिक्षा लिन नपाउने भनेर कतै भनिएको छ?
प्रमलाइ "Oxford र Haward University बाट पढेको नेता कहिले पाउने ?" भनेर प्रश्न सोध्ने जमातले बिदेश पढ्न किन गएको भनेर सोध्ने नैतिकता कहानेर रहन्छ ?
Neeraj Bhatt retweeted
तीन लाख तिरेर मलेसिया जादा मन्त्री र सचिबलाई हिस्सा जाने रहेछ भने, आजकल त मलेसिया जादा पाच लाख लाग्ने रहेछ, हिस्सा क कस्लाई जान्छ? #विषयान्तर
Neeraj Bhatt retweeted
रवि दाइले ३ घण्टा कक्षा दिदा पनि यो भिडियो देखाउनु, सुनाउनु भएनजस्तो छ प्रमलाई?
नत्र चुँ त गर्न पर्थ्यो भारतका प्रमसँग भेट हुँदा। हुन त मै हुँ भन्नेको हुत्ति खासै हुँदैन।
@hamrorabi दाजु,
मिडियामा बोल्नजस्तो देश चलाउन सजिलो होइन भन्ने लागिरहेको होला है?
प्रम बालेनलाई स्वागत गर्न पुगेका भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादले ऋषि धमलाको पनि राजकीय स्वागत गरेछन् 😊
1
31
Neeraj Bhatt retweeted
पछिल्लो चरण बङ्गलादेशमा हिंसा भड्किए सङ्गै लाखौ बङ्गलादेशीहरु भारत प्रवेश गरेका छन, यो भिडबाट हजारौं संख्यामा नेपाल आउने निश्चित छ!
पछिल्लो चरण बङ्गलादेशमा हिंसा भड्किए सङ्गै लाखौ बङ्गलादेशीहरु भारत प्रवेश गरेका छन, यो भिडबाट हजारौं संख्यामा नेपाल आउने निश्चित छ!
Neeraj Bhatt retweeted
चिया अड्डामा चिया खादै घण्टौ गफ लडाउने फुर्सद छ,फेसबुकमा यत्रा लामा स्ट्याटस फुराउने फुर्सद छ,चाडपर्व भन्दै नाचगान गर्दै हिड्ने समय छ अझै गल्फ सिक्ने फुर्सद छ तर संसदमा आफ्नै सरकारको निति तथा कार्यक्रम पुरा सुन्ने फुर्सद छैन अनि अझै यिनले देश बनाइदिन्छ भनेर भेडाहरु ढुक्क छन।
🏐 ४,००० मिटरको उचाइमा क्रीकेटको रौनक! 🏔️🪔
📍अपि हिमाल बेस क्याम्प, फिल्कन्दह
#tihar #darchulanepal #apibasecamptrek
32
🏐 ४,००० मिटरको उचाइमा भलिबलको रौनक! 🏔️🪔
📍अपि हिमाल बेस क्याम्प, फिल्कन्दह
#tihar #darchulanepal #apibasecamptrek
1
33
जय होस् मोदि सरकार!
त्रिपुरा के बॉक्सानगर में इंटरनेशनल बॉर्डर के पास तस्करों के हमले में BSF के तीन जवान घायल हो गए। हमलावरों ने हमले के दौरान हथियार छीन लिए। teapawt.org/GeoGrid_/status/211733…
52










