Pinned Tweet
स्पेसमा बोल्ने दश कमान्डमेन्ट हरु (बाई मि, फर मि, टु मि):
१. बि पोलाईट
२. डिल एग्रि मोर देन एग्रि फर द सेक अफ एग्रि
३. अपोनेन्ट लाई होचाएर या नेम कल नगर
४. सेक फाक्ड ल्याऊ नत्र नं ५ जाऊ
५. मलाई विश्वास लाग्छ कि भनेर पंण्डित बन।
६. इडियट संग डिबेट नगर
७. तिम्लाई म्यूट …+
“THUKKA” in Nepali Culture: Derived from encountering the smell of a rotten dead animal, meat, or food. Do not swallow the saliva; spit it out, as it may be compromised by the smell. Saying “thukka” means the action, attitude, or statement is of that quality.
2
79
कस्ता कस्ता ले ड्राईभर देखि पाईलट को लाईसेन्स पाउछन। यो त हुनै नपर्ने एक्सिडेन्ट भयो। ब्रोड डे लाईटमा अपोजिट बाट आएका हेलिहरु ठोक्किए। जनवरी हेलि एक्सिडेन्ट भयो। अहिले दुई वटा एकै पटक। वर्ष को कति वटा हेलि एक्सिडेन्ट हुन्छन नेपालमा? कसको दोष हुन सक्ळ? पाईलटको ईगो संग अरु को कारण?
2
136
कसैको ह्रिदय सार्है सानो भन्दा बदामको गेडा जस्तो भनिन्छ। अब वोर्ल्ड स्टेज सजिलै बुझ्न के भन्ने होला?
100%Temu Heart
0%Peanuts Heart
0%Communist Heart
0%BRB-PKD Vile Heart
1 votes • Final results 66
Q: What sells most in the world ?
33%Insecurity / Deficiency
0%Have & Have not
67%Poverty गरीवी
0%Hate घृणा
3 votes • Final results 68
हे भगवान, हिन्दु हुनु मा गर्व छ। सनातन मेजरिटि नेपालमा सनातनीलाई घृणा गर्छन, भन्नु नभन्नु भन्छन र देशको सर्बोच्च पदमा पुग्छन र पुराईन्छन। यस्तो हुनुमा हामी सनातनीहरु को शहन शक्ति प्रति गर्व छ। नपत्याए सिमाना पारिका केहि समय पहिले सनातनी त्याग गरेका ले एक किस गर्दा मर्नु परो।
This quoted post is unavailable.
⭕️N360👀 पं. धरहरा 🔴🟠🟢⭐️🙏🏼✨ retweeted
#BREAKING 😱😱😱11/10/2026
TODAY morning, a terrible flood Nepal🇳🇵 swept away the entire Salleri Bazaar in Budhi Gandaki, causing extensive damage to the local market as well as the Jagat Bazaar.
11/10/2026
#NepalFlood
⭕️N360👀 पं. धरहरा 🔴🟠🟢⭐️🙏🏼✨ retweeted
बुढीगण्डकीको बाढीले बगाएको ठूलो ढुंगा । सल्लेरी बजार नजिकै बाढीले यसरी बगाएको थियो ठूलो ढुंगा # #BudhiGandakiFlood #Dainiki #DainikiTV
⭕️N360👀 पं. धरहरा 🔴🟠🟢⭐️🙏🏼✨ retweeted
गोरखाको माछी खोला बजार आइपुग्दा यस्तो देखियो बुढीगण्डकीको बाढी #BudhiGandakiFlood #Gorkha #Dainiki #dainikitv
⭕️N360👀 पं. धरहरा 🔴🟠🟢⭐️🙏🏼✨ retweeted
बुढीगण्डकीले गोरखाको सल्लेरीको नजिक घर र सडकमा रहेका सवारी यसरी बगायो #BudhiGandakiFlood #Dainiki #DainikiTV
OMG
गोरखाको चुमनुब्री–३ मा बाढीको वितण्डा! न्याक्चेत–फिलिम जोड्ने पुल बगायो, घट्टेखोलाका घरमा लेदोसहितको पानी पस्यो। उद्धारका लागि सुरक्षाकर्मी र हेलिकप्टर परिचालन गरिएको छ।
नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह। आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ मा सम्पर्क गर्न अनुरोध। 🙏
126












