Netizen Nepal (@NepalNetizen) header
Netizen Nepal (@NepalNetizen) profile picture

पत्रकारिताको माध्यामबाट समाजलाई जोड्ने हाम्रो अभियान। आउनुस, संगै हातेमालो गरौँ। https://teapawt.org/t.co/uEkwmiUD3y https://teapawt.org/t.co/8VzJWPAotI

rabibhawan, kathmandu
Joined August 2019
Photo by Netizen Nepal (@NepalNetizen)Photo by Netizen Nepal (@NepalNetizen)Photo by Netizen Nepal (@NepalNetizen)Photo by Netizen Nepal (@NepalNetizen)Photo by Netizen Nepal (@NepalNetizen)Photo by Netizen Nepal (@NepalNetizen)Photo by Netizen Nepal (@NepalNetizen)Photo by Netizen Nepal (@NepalNetizen)Photo by Netizen Nepal (@NepalNetizen)Photo by Netizen Nepal (@NepalNetizen)
Netizen Nepal retweeted
Exclusive: UN calls for $2.6 trillion investment to reverse land degradation reut.rs/3CMJ3oL
6
7
18
47,709
Netizen Nepal retweeted
मेयर साब कुन भट्टीको फोटो हो यो ? तस्बिर: सामाजीक संजाल
266
12
30
297
87,955
भ्यु टावर ठड्याएर तिम्रो तालु हेर्ने पैसाले यता पुल बनाइदिए हुन्थ्यो कि लुटेरा,,@kpsharmaoli
15
88
7
512
39,565
Netizen Nepal retweeted
संसद सचिवालयको वेब्साइटमा अपलोड गरिएको धितोपत्र ऐन संशोधन विधेयकको metadata हेर्ने हो भने - सो pdf एउटा ल फर्मको नाम देखाउँछ। कुनै पनि प्राइभेट ल फर्मले नेपालको कानून बनाउन भूमिका खेल्न सक्छन् कि सक्दैन - के सरकारले outsource गरेको हो? हो भने किन गरेको? कुन दायरामा बसेर? के मन्त्रालयको विज्ञता नभएकाले की कुन कारणले? यदि outsource हो भने आवश्यक कागजात भने उपलब्ध हुनुपर्छ। हैन भने एउटा अमुक ल फर्मले नेपालको कानून बनाउँदा कसरी विश्वस्त हुने की यसमा प्राइभेट कम्पनीका लागि कुनै loopholes राखिएको छैन भनेर? की त्यो Microsoft word त्यही ल फर्मको नाममा register मात्र गरेको हो?
51
156
14
840
41,668
शुर्मा सरोबर शुर्मा देवीको पूजा गर्न पहिलोपटक जाने दर्शालुले यसरी अनुहार नदेखिने गरेर छोपेर जाने चलन छ ।। सुदुर पश्चिम दार्चुला,,
13
73
13
423
32,465
पुर्ब गृहमन्त्री भिम रावल ले खोलिदिए स्वर्णिम वाग्ले को मकुण्डो
29
72
5
334
24,988
Netizen Nepal retweeted
I fully endorse President Trump and hope for his rapid recovery
81,016
326,256
36,426
2,161,047
224,358,233
Netizen Nepal retweeted
'स्वर्णिम वाग्लेले भारतिय राजदुतलाई भेटेपछि नेपाललाई भारतको प्रान्त बनाउने प्रस्ताव गरे' । ;- मुकुल ढकाल ।
63
41
25
281
57,181
Netizen Nepal retweeted
आषाढ २८ गते चितवन जिल्ला, भरतपुर-२९ नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा यात्रु बाहक बसहरू पहिरोमा परेको खबर प्राप्त हुनसाथ चितवनस्थित नेपाली सेनाका गोताखोर सहित फौज खटिई अन्य सुरक्षा निकाय लगायत स्थानीयको सहयोगमा उद्धार कार्य जारी राखेको छ । #NepaliArmy #NAinSearchNRescueOps
12
81
9
502
33,175
चोर नेता हरुको आँखा कहिले खुल्ने आफ्नो मात्र जीवन को बिकास गर्ने जुन जनता ले भोट दिएर पठायो खै त जनताको गाउको बिकास ?
13
47
9
173
21,522
Netizen Nepal retweeted
‘अहिले पनि तेरो पैसा तिरौँला भन्दै जेलबाट फोन आउँछ’ : प्रेमराज पन्थी @registandiary
16
2
68
17,220
सोर्हखुट्टेमा ११ फिटको खाल्डोमा छिरेको मोटरसाइकल क्रेन लगाएर निकालियो।
1
4
2
19
1,881
राष्ट्रिय गहनाको कुरा सुनेर पक्कै रिस उठो होला है । गर्दिनुस गाली । परेको म छु नि । 😜😂
39
9
9
86
41,719
जे गर्छ अगाडि बा भएकोले नै गर्छ। पछाडि पा भएकोले कुर्सी जोगाउने कामदेखि अरु के नै गरेको छ ।
1
8
29
1,989
ओली भन्दा नि फटाहा निस्कीने भो सहकारी ठग
42
18
2
90
4,662
Netizen Nepal retweeted
हिजो कान्तिपुरमा जे गरियो, त्यो स्पष्टतः प्रतिशोधको मामिला हो । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया वा जो कोहीमाथि पनि राज्यले आवश्यक ठान्दा छानवीन गर्नसक्छ, तर त्यो कसरी र कुन नियतबाट गरिदैछ भन्ने भन्ने कुरा मुख्य हो । गृहमन्त्री संलग्न सहकारी घोटालाका समाचार आइरहँदा आफ्ना कार्यकर्तालाई उजूरी हाल्न लगाएर बिनाछानविन समात्नु भनेको त्यस्ता समाचार रोक्ने र अरु मिडिया/नागरिकको मुख थुन्ने प्रयास हो । भाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना नभएका व्यक्तिलाई थुनेर कार्वाही गरिरहनु नपर्ने अदालतको पूर्वआदेशविपरीत सञ्चारगृहमा सयौं प्रहरीको घेराबन्दी र हस्तक्षेपसहित गिरफ्तारी गर्नुले बदला लिने र दुःख दिने मनसाय प्रष्ट देखिन्छ । र, यसको जिम्मेवार गृहमन्त्रीमात्र नभई प्रम प्रचण्ड पनि हुन्, जो हाँसीहाँसी, आफूलाई ‘निरीह’ देखाई-देखाई अदृश्य अधिनायकवाद लाद्नेतर्फ उद्यत छन् ।
69
131
67
406
80,792
Netizen Nepal retweeted
र माओवादीको संसद अवरोधको सम्झना ।🤔
6
39
16
105
15,849
यसरी हरियो स्याउलाले आगो निभाएर कति दिन चल्ने होला ?🥲🥲
16
9
5
199
27,554
राजनीतिक शक्तिकेन्द्रको आडमा कान्तिपुर र कैलाश सिरोहियाले कसरि यो देशलाई लुटमारको कृडास्थल बनाएका छन भन्ने कुरा यहि एउटा भिडिओ बाट स्पष्टै हुन्छ I "माइक र क्यामरालाइ माफिया बन्दुकको रुपमा" कसरि प्रयोग गरिएको छ भन्ने कुरा यहीबाट छर्लंगै हुन्छ I फेरी पनी भन्छु कान्तिपुर र 12 भाइ मिडिया मठ यो देशका सबैभन्दा ठुला दुश्मन हुन I सबैभन्दा ठुला शत्रु हुन I सबैभन्दा ठुला क्यान्सर हुन I किनकी इनिहरुले जनतालाई कहिलै सत्य समाचार दिएनन I राजनीतिक दल र ब्यापारिक घराना बाट उनीहरुलाई मिल्ने पैसाका बिटाका साइज अनुसारका प्रोपगण्डा गरिरहे,जनतालाई भ्रमित गरिरहे,जनतालाई मिसलिड गरिरहे,माइक र क्यामराको प्रयोग गरि माफियागिरी चलाइरहे I इनी मिडिया माफिया र देशद्रोही दलालहरुको जनताको अगाडी नकाब उत्रनै पर्छ I इनिहरुको पर्दाफास हुनैपर्छ I #Im_With_Sidha_Kura #Well_Done_Sidha_Kura #Good_Luck_Sidha_Kura @Sidhakura_ @Umesh_Chauhan @KailashSirohiya @KantipurTVHD @ek_business @ekantipur_com
17
85
4
305
22,619
किन आतियको सहकारी ठग 😀😀😀😀
40
16
1
91
6,746