Nirmal :) (@Nikupau) header
Nirmal :) (@Nikupau) profile picture

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: !

Hetauda
Joined February 2012
Photo by Nirmal :) (@Nikupau)Photo by Nirmal :) (@Nikupau)Photo by Nirmal :) (@Nikupau)Photo by Nirmal :) (@Nikupau)Photo by Nirmal :) (@Nikupau)Photo by Nirmal :) (@Nikupau)Photo by Nirmal :) (@Nikupau)Photo by Nirmal :) (@Nikupau)Photo by Nirmal :) (@Nikupau)Photo by Nirmal :) (@Nikupau)
प्रथम श्रेणीमा एसएलसी देखि स्नातकोत्तर गरेर सर्टिफिकेट लिई कामको खोजिमा रहेकाहरुले युवाहरु ओठाछाप नेताको सोर्स बिना जागिर पाउदैन !
7
242
424
हेल्लो बटौली 😊
6
221
गरे पनि टूईटरमा बलक हुन्नौ तिमी मनवाट अलग म त तिम्रै भरमै परेको भाग्यमानी तिमी हौ हे सानु, जसलाई माया धेरै ले गरेको 😜
1
135
Nirmal :) retweeted
दाजुभाइको भेट भको जानकारी गराए है ! @Nikupau
2
1
7
439
दशै सकियो अब आउनुस पिडाँलुको मस्यौराको झोल खाँउ 😅
95
TIA डोमेस्टिकमा आउनुस, कफि पिम्ला 😉
87
बिगत २ साल यता Ai शब्दको बलत्कार गरिसके यार !
1
1
192
टाउको दुख्यो गाइज 😪
1
158
नयाँ ब्यवसायको शुभकामना छ ल @ipuspe 🤣
3
307
चक्रपथको भाटभटेनी आउनुस च्या खाम 😊
1
123
पुर्ब तिर सिजन सुरु भयो अब !
2
124
iPhone 18 Pro Max सेकेन्ड हेन्डमा बेच्ने कोहि दादा दिदिहरु हुनु हुन्छ ?
1
129
हल्लो झापाली गाईज, आई एम इन दमक 😊
1
139
Sorry जिन्दगीमा धेरै प्रगति गर्नु छ Love गर्ने Time छैन 😊
2
3
185
गुड मर्निङ फ्रम उर्लाबारी ! 😊
110
धर्के कबिको कलमको मसी सकिएछ कि के हो अचेल ? 😂
1
124
चन्द्रमाबाट देखिने दुइटा कुरा: १. ग्रेटवाल अफ चाइना २. नेपालको ग्यास सिलिन्डरको लाइन 😂
109
सोख आफ्नो आफ्नो 😅
4
1
3
1,153
आकाशबाणी आयो कि बाँकि छ मान्ने सदस्य ?
164
एकाब्यानै यस्तो अल्छि लाएसि क्यारी देश बन्च ? हुन्त देश बनाउनि टोलीको नि अत्तोपत्तो छैन 😂
113
बिर अस्पताल आउनुस, च्या खुवाउछु 😊
1
153