नेपालगन्ज उपमहानगरपालिका retweeted
#नेपालगन्ज को मन्दिरका महन्त र मस्जिदका मौलाना एकै मोटरसाइकलमा !
( केही बर्षअघि उहाँ दुइसँगको तस्वीर )
धार्मिक सद्भावको शहरका रूपमा परिचित नेपालगन्जले आफ्नो पहिचानको रक्षा सबल ढंगले गर्छ, गर्नेछ र गर्नसक्छ भनेर देश विश्वस्त छ l
सद्भावमै छ हाम्रो शक्ति, प्रगति र समाधान !
नेपालगन्ज उपमहानगरपालिका retweeted
आज बेलुका नेपाली समय 7:30 बजे , नेपालीपोष्टको #Spaces मा **नेपालगंजमा फैलिएको अशान्ति र सामाजिक द्वन्द**विषयमा कुरा गर्न नेपालगन्ज उपमहानगरपालिकाकि पूर्व **उप-मेयर उमा थापामगर** , शिलापत्र.कमका सम्पादक **जनक नेपाल** एबम दैनिक नेपालगन्जका सम्पादक **झलक गैरे**लगायतका जानकारहरु जोडिंदै हुनुहुन्छI
सुरुचिपूर्ण प्रश्न, जिज्ञासा र सहभागिताको लागि नेपालीपोष्ट सधैँ खुल्ला रहनेछI धन्यवाद !
नेपालगन्ज उपमहानगरपालिका retweeted
Thank you hema ji for fruitful talking .. – at Nepal
Felt amazing to moderate this talk where Uma Thapa Magar, Bindu Pariyar, Smarika Pokharel discussed mentoring/coaching 4 empowerment!This intergenerational dialogue is a start #politics
#youth #girls #women #nonbinary
#WOWLumbini #WOWSouthAsia pc Madhurima💛
नेपालगन्ज उपमहानगरपालिका retweeted
नेपाली काँग्रेसका महामन्त्री अादरणीय गगन कुमार थापाको संयोजकत्व गठन भएको "स्थानीय तह निर्वाचन- २०७९ घोषणापत्र तयारी समिति"को सदस्यमा मनोनित हुनुभएका सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाई । @shankarktm1 @pratap_paudel @manishjhanepal @MadhuAc98230582 @shiwakotiab @umathapanpj
नेपालगन्ज उपमहानगरपालिका retweeted
Speaking up for social justice. @umathapanpj
ratopati.com/story/229210/20…
नेपालगन्ज उपमहानगरपालिका retweeted
"आफु बचाैं, अरूलाई पनि बचाऔ"🙏🙏
#हात्तिपाइले रोग निवारणका लागि हात्तीपाईलेको औषधी सेवन कार्यक्रम सुभारम्भ 👍👍
नेपालगन्ज उपमहानगरपालिका retweeted
#JointlyMonitor #PublicToilet in #NepalgunjSubMetropolitanCity
Under the #USHHDProject
@SnvNepal @surajrb87 @NepalgunjSmpc @HirendraShahi5 @GaffarA13256351
प्रयोगकर्ताद्वारै सार्वजनिक शौचालय असुरक्षित, पानी तान्ने मोटर समेत चोरी – WASHKhabar washkhabar.com/np/2022/02/27…
नेपालगन्ज उपमहानगरपालिका retweeted
#नेपालीहरुको महान पर्व शुभ दिपावली, छट पर्व र नेपाल सम्बत ११४२ को पावन अवसरमा यहाँ र यहाँको परिवारजनमा सुख, शान्ति, सु-स्वास्थ्य, दिर्घायु, समृद्वि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।
जय नेपाल
उमा थापा, उपप्रमुख
नेपालगन्ज उपमहानगरपालिका
नेपालगन्ज उपमहानगरपालिका retweeted
#लुम्बिनी प्रदेशका नवनियुक्त वन वातावरण तथा भु - संरक्षण मन्त्री आदरणीय दाई मा. सुरेन्द्र हमाल ज्युलाई गृहजिल्ला नेपालगन्ज उप महानगर पालिकाम स्वागत गर्दै ।।।
नेपालगन्ज उपमहानगरपालिका retweeted
#१४९६ औं मोहम्मद जयन्तीको हार्दिक शुभकामना 🙏🙏🎉
#Happy Mohammed Day – at Nepal
नेपालगन्ज उपमहानगरपालिका retweeted
#जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि गरेका कामहरुको मुल्यांकन #स्व मुल्यांकन गरिदै । @नेपालगन्ज @NpjSmc – at Nepal
नेपालगन्ज उपमहानगरपालिका retweeted
नेपालगन्जका योजनाका बारेमा उप-प्रमुख थापा र प्रधानमन्त्री देउवाबिच भेटवार्ता hamrakura.com/news-details/1… #hamrakura
नेपालगन्ज उपमहानगरपालिका retweeted
नेपालगन्ज उपमहानगरपालिकाले सल्यानिबाग स्थित कन्या माध्यमिक विद्यालयमा अध्यायरत १७३ जना छात्रालाइ मेयर डा.धवल समशेर राणा ज्यु र उप मेयर उमा थापा मगर ज्युले १७३ थान साइकल हस्तान्तरण गर्नु भएको छ । जनप्रेमी जनप्रतिनिधि लाई हार्दिक आभार विशेष धन्यवाद ।जय होस ।
नेपालगन्ज उपमहानगरपालिका retweeted
तेस्रो चरणको कोरोना तीब्र तयारी गरिरहेको नेपालगन्ज उपमहानगरपालिका लाई जर्मनी र जे आइ जेट्को सहयोगमा बाँके जिल्ला रेडक्रसको समन्वय र नेपालगन्ज उपमहानगर पालिकाको सहकार्यमा ४६ लाखको स्वास्थ्य सामाग्री डा.धवल समशेर राणा ज्यु र उप मेयर उमा थापा मगर ज्यु लाई हस्तान्तरण गरियो ।
नेपालगन्ज उपमहानगरपालिका retweeted
#कोही अक्सिजन नपाएर आत्तिरहेका थिए भने कोही एम्बुुलेन्स नपाएर, त्यहीँ छट्पटिएका जनतालाई सेवा दिन अग्रमोर्चामा खटिइन् नेपालगन्ज उपमहानगर उपप्रमुख उमा थापा #भेरी अस्पतालमा छट्पटाउँदै गरेका बिरामीको कारूणिक दृश्यले दिएको पीडालाई कम गर्न सहजीकरण गर्न अस्पताल । nepalsamaya.com/detail/52814
नेपालगन्ज उपमहानगरपालिका retweeted
नेपालगन्ज उपमहानगरपालिका retweeted
नेपालगजंका चिकित्सक, उपमहानगरपालिकाका अधिकारीहरु र मनकारी दाता सबैलाइ नमन् । दुवै पटको महामारीमा नेपालगजंको काम, कोरोना बिरुद्धको लडाइ सम्मान योग्य छ ... काठमाडौं सहित अरु जनप्रतिनिधि र अस्पतालले सिक्नु पर्छ
#नेपालगन्ज उपमहानगरपालिकाले टोकन मनिको रुपमा प्रदान गरेको रु ५० हजार मासिकबाट भेरि अस्पताल परिसर भित्र कोभिडका विरामी र कुरुवालाईलाई लक्षित गर्दै शुरुवात भएको रु २० मा पेटभरि खानाको सेवा (बिहान मात्र) साँझ रु ८० मा खुवाउदै आएको थियो.....









































