विश्वबजारको सम्वृद्धि अग्रगमनतर्फ बढदै गएको देख्दा-देख्दै हामी हाम्रो सम्वृद्धि पश्चगमनबाट खोजिरहेका छौ, के यो सम्भव छ?
nayapatrikadaily.com/2018/08…
नेपाल श्रमिक आपूर्तिकर्ता संघको आपत्ती, छुटे गुरुङ्ग karobardaily.com/news/199742
Outsourcing Association of Nepal retweeted
कपिलवस्तुको कुदान गाउँमा सन् २०२० को अन्तिम साँझ बिहीबार सूर्यास्तका बेला नहरको बाटो साइकलमा घर फर्कंदै स्थानीय बासिन्दा । तस्बिर : मनोज पौडेल/कान्तिपुर
नेपाल श्रमिक आपूर्तिकर्ता सँघ स्थापना भएको तीन वर्ष पूरा भई चौथो वर्ष प्रारम्भ भएको अवसरमा आज कार्य समितिको बैठक बसी शुभकामना आदानप्रदान गरियो
नेपाल श्रमिक आपुर्तिकर्ता संघका अध्यक्ष श्री रामेश्वर शाह ज्यू का पुज्यनिय पिताको निधन खबरले यस संस्था स्तब्ध भएको छ । पिताको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा इस्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै शोक संतव्द परिवारजनमा हार्दिक श्रद्दाञ्जली अर्पर्ण गदछौँ ।
श्रम तथा ब्यवसायजन्य सुरक्षा बिभाग द्दारा आयोजित "श्रमिक आपुर्तिकर्ता सम्बन्धि बिध्यमान कानुन तथा नियमावलि सम्बन्धि अन्तरक्रिया कार्यक्रम" मा नेपाल श्रमिक आपुर्तिकर्ता संघको सहभागिता
1
प्रथम नेपाल श्रमिक आपुर्तिकर्ता दिवसको अवसर पारेर नेपाल श्रमिक आपुर्तिकर्ता संघले आज अपरान्ह १ः३० बजे रिपोटर्स क्लव नेपाल (भृकुटिमण्डप)मा पत्रकार सम्मेलनको आयोजना गरियो ।
1
२०७५ पौष ७ भित्र इजाजतको लागि निवेदन दिने बारे हिजो श्रम मन्त्रालयमा भएको छलफल मुताबिक श्रम नियमावलीको अनुसुचि-७ को (क) देखी (च) सम्मका कागजात लिई ईजाजत दिने र हाललाई विभागले माँगे अनुसारको धरौटी/ग्यारेण्टी दिनुपरेतापनि तत्काल नियमावली संसोधनको प्रकृया अगाडी बढाई सो रकमलाई
नेपाल श्रमिक आपुर्तिकर्ता संघको आव्हान र संयोजन तथा सुरक्षा व्यवसायी संगठन नेपालको संयुक्त आयोजनामा आज मिति ः २०७५ साल पौष ३ गते मंगलबार बसेको श्रमिक आपुर्तिकर्ता व्यवसायीहरुको एक बृहद भेला थापागाँउ व्याङ्केट नयाँबानेश्वरमा सम्पन्न भयो । m.facebook.com/story.php?sto…
नेपाल श्रमिक आपुर्तीकता संघको मिति २०७५ साल पौष ३ गते भएको भेलाको निर्णय अनुसार नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब ज्यू लाई आज भेलामा उपस्थित सवै व्यवसायीको हस्ताक्षर सहित नेपाल श्रमिक आपुर्तिकर्ता संघको आधिकारिक धारणा सहितको ज्ञापन पत्र बुझाईयो ।
नेपाल श्रमिक आपुर्तिकर्ता संघको आव्हान र संयोजन तथा सुरक्षा व्यवसायी संगठन नेपालको संयुक्त आयोजनामा आज अपरान्ह श्रमिक आपुर्ति व्यवसायीहरुको एक बृहद भेला थापागाउँ ब्याङ्केट नयाँबानेश्वरमा सम्पन्न भयो। 1/2
नेपाल श्रमिक आपूर्तिकर्ता संघको आज भएको वृहद भेला र भावी कार्यदिशा m.facebook.com/story.php?sto…































