प्रतिरोध (@PRATIRODH5) header
प्रतिरोध (@PRATIRODH5) profile picture

‘प्रतिरोधः जनअधिकार आन्दोलन’ राजनीतिक संवाद–थलो हो। हाम्रा वैचारिक सामाग्रीहरुमा स्वस्थ बहसको आमन्त्रण गर्दछौं!

Joined May 2021
Photo by प्रतिरोध (@PRATIRODH5)Photo by प्रतिरोध (@PRATIRODH5)Photo by प्रतिरोध (@PRATIRODH5)Photo by प्रतिरोध (@PRATIRODH5)Photo by प्रतिरोध (@PRATIRODH5)Photo by प्रतिरोध (@PRATIRODH5)Photo by प्रतिरोध (@PRATIRODH5)Photo by प्रतिरोध (@PRATIRODH5)Photo by प्रतिरोध (@PRATIRODH5)Photo by प्रतिरोध (@PRATIRODH5)
नवयुवा विद्रोहपछिको राजनीतिमा 'प्रतिरोध'को पक्षधरता (बुलेटिन - १) #Pratirodh #Resistance #election2026 #genznepal
2
2
11
प्रतिरोध retweeted
जर्मन कम्युनिस्ट पार्टी (MLPD) का अध्यक्ष कमरेड गाबी फेचनर र नेता कमरेड सगिटाको टोली र थालनीका संयोजक कमरेड सङ्गीत, प्रतिरोधका संयोजक कमरेड प्रमोद धितालसहितको टोलीबीच १२ डिसेम्बरमा (मङ्सिर २६) भेटघाट र दुईपक्षीय सहकार्यसम्बन्धी विचार आदानप्रदान सम्पन्न भयो। #थालनी #MLPD @mlpdde
1
2
2
21
प्रतिरोध retweeted
भेटवार्तामा नेपाल र जर्मनीको कम्युनिस्ट आन्दोलन, अन्तर्राष्ट्रिय मञ्च र मोर्चाहरूमा ऐक्यबद्धता र सहकार्यको आवश्यकता लगायत विषयमा कुराकानी भयो। साथै, भेटमा अध्यक्ष गाबीले थालनीलाई एमएलपीडी (MLPD) को पार्टी झण्डा चिनो स्वरूप हस्तान्तरण गर्नुभयो।
2
2
19
जर्मन कम्युनिस्ट पार्टी (MLPD) का अध्यक्ष कमरेड गाबी फेचनर र नेता कमरेड सगिटाको टोली र थालनीका संयोजक कमरेड सङ्गीत, प्रतिरोधका संयोजक कमरेड प्रमोद धितालसहितको टोलीबीच १२ डिसेम्बरमा (मङ्सिर २६) भेटघाट र दुईपक्षीय सहकार्यसम्बन्धी विचार आदानप्रदान सम्पन्न भयो। #थालनी #MLPD @mlpdde
1
2
2
21
भेटवार्तामा नेपाल र जर्मनीको कम्युनिस्ट आन्दोलन, अन्तर्राष्ट्रिय मञ्च र मोर्चाहरूमा ऐक्यबद्धता र सहकार्यको आवश्यकता लगायत विषयमा कुराकानी भयो। साथै, भेटमा अध्यक्ष गाबीले थालनीलाई एमएलपीडी (MLPD) को पार्टी झण्डा चिनो स्वरूप हस्तान्तरण गर्नुभयो।
2
2
19
"जेनजी विद्रोह र अबको बाटो" अन्तर्क्रिया कार्यक्रम २०८२ कार्तिक १५, शनिबार दिनको २:३० बजे हिमालयन रेस्ट्रो हात्तीसार, काठमाडौं #GenZ
1
1
8
प्रतिरोध retweeted
दूरीले सुदूरमा छौं हिमालको काखमा छौं तर ओ प्यालेस्टाइन हामी तिम्रै साथमा छौं !! प्यालेस्टाइनमा भइरहेको नरसंहारविरुद्ध हुने जनप्रदर्शनमा *सुसेला* सङ्गीत समूहको साङ्गीतिक प्रस्तुतिसहितको कार्यक्रम रहेको छ। सहभागिताका लागि सबैमा हार्दिक अनुरोध छ ! #susela #PalestineSolidarity
3
6
133
प्रतिरोध retweeted
सुसेलाको सङ्गीत र संस्कृति कार्यशालाको तेस्रो संस्करण सम्पन्न ! facebook.com/share/p/15WdYG7… #सुसेला #Susela #Workshop
4
6
112
साम्राज्यवादी युद्धको विरोध गरौं !
2
5
133
प्रतिरोध retweeted
"सङ्गीत र संस्कृति : कार्यशाला" को तेस्रो संस्करण २०८२ यसपटकको मुख्य विषयक्षेत्र छ - (क) सङ्गीत, संस्कृति र अभियान || (ख) विज्ञान र वैज्ञानिक दृष्टिकोण || तयारी अब अन्तिम चरणमा ! #सुसेला #Susela --- २०८२ असार ५ र ६
4
5
145
प्रतिरोध retweeted
हार्दिक निमन्त्रणा ! --- जेठ ३ गते, शनिबार दिउँसो ४:०० बजे राष्ट्रिय नाचघर, जमलमा। #susela #22_april_concert_2025 #२२_अप्रिल_सांस्कृतिक_साँझ #Leninism
2
2
28
प्रतिरोध retweeted
पश्चगामी अराजकताको भर्त्सना गरौं ! पुनर्उत्थान होइन, अग्रगमन रोजौं !
1
1
14
प्रतिरोध retweeted
सुसेला काव्यशाला-४ हार्दिक निमन्त्रणा! - जनयुद्धका कविता र गीतको प्रस्तुतिसहित हुने ३०ओैं जनयुद्ध दिवस विशेष कार्यक्रममा हार्दिक निमन्त्रणा! २०८१ फागुन २, शुक्रबार दिनको ३:०० बजे हुरी स्टुडियो, कुपोन्डोल, ललितपुर सम्पर्क: 9849289704, 984-8500800 #Susela_Kabyashala #सुसेला
3
4
40
प्रतिरोध retweeted
'सङ्गीत र संस्कृति' दोस्रो कार्यशाला मङ्सिर ७ र ८ मा ! –– सुसेला ब्याण्डमा आबद्ध सङ्गीतकर्मीका लागि ‘सङ्गीत र संस्कृति’ विषयक कार्यशाला ०८१ मङ्सिर ७ र ८ मा ललितपुरस्थित हुरी स्टुडियोमा हुँदैछ। यसअघि असार १५-१६ मा शंखरापुर–४, जहरसिंहपौवामा पहिलो कार्यशाला सम्पन्न भएको थियो। –
3
5
52
प्रतिरोध retweeted
बन्दैन ताँतीले पुरानै भाँतीले !
3
5
55
प्रतिरोध retweeted
१०७ओैं अक्टोबर क्रान्ति दिवसका अवसरमा आयोजना हुने "अक्टोबर क्रान्ति र लेनिन" विषयक प्रवचन-गोष्ठीमा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा !! --- २०८१ कात्तिक २४ गते, शनिबार दिउँसो १२:३० बजे होटल हार्दिक, बागबजार, काठमाडौं आयोजक: लेनिन स्मृति शतवार्षिकी #lenin
2
2
18
हार्दिक निमन्त्रणा !! १०७ओैं अक्टोबर क्रान्ति दिवसका अवसरमा आयोजना हुने "अक्टोबर क्रान्ति र लेनिन" विषयक प्रवचन-गोष्ठीमा ! --- २०८१ कात्तिक २४ गते, शनिबार दिउँसो १२:३० बजे होटल हार्दिक, बागबजार, काठमाडौं #लेनिन_स्मृति_शतवार्षिकी
2
2
41
प्रतिरोध retweeted
पुँजीवादी राज्यढाँचा हुबहु राखेर समाजवाद लागू हुन सक्दैन। त्यस ढाँचाभित्र सामान्य सुधार गर्न खोज्दा पनि जब पुँजीपति वर्गको स्वार्थसँग बाझिन्छ, उनीहरु सम्पूर्ण शक्ति प्रयोग गरेर हिंसात्मक दमन गर्छन्। यो पेरिस कम्युनदेखिकै शिक्षा हो।  @NepalReaders nepalreaders.com/chile-educa…
2
5
164
प्रतिरोध retweeted
अन्तरजातीय प्रेमका कारण रुकुममा हत्या गरिएका नवराज विकलगायत ६ युवाको स्मृतिमा 'जात व्यवस्थाविरूद्धको प्रतिरोध दिवस' तथा कवि इच्छुकको सम्झनामा "सुसेला काव्यशाला-३" सम्पन्न। कार्यक्रममा ६ गीत र इच्छुकका ६ कविता प्रस्तुत। - एक गीतअंश- "आऊ, आज एक दिन एउटा साथीको सम्झना गरौं !"
3
3
58