Rajeev Bikram Shah retweeted
जनताको जीत त्यसबेला हुनेछ जब नेपाली जनताले लोकतन्त्र सुरक्षित भएको र आफु पनि सुरक्षित छौं भन्ने महसुस गर्ने छन् । यति बेला कांग्रेसले विपक्षी मै बसेर सरकार लाई सघाउने भुमिका खेल्दै आफ्नो पार्टी लाई सुदृढीकरण गर्दै अगाडी बढनु पर्ने आजको आवश्यकता हो🙏
Rajeev Bikram Shah retweeted
नेपाली कांग्रेस पार्टी सभापति तथा सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूबाट बधाई तथा शुभकामना ग्रहण गर्ने क्रममा
जय नेपाल !!
🌹🙏🌹
Rajeev Bikram Shah retweeted
प्रकाशमानलाई भोट माग्न घरदैलोमा बाबुराम nepalkhabar.com/politics/147…
Rajeev Bikram Shah retweeted
आज तिहारकाे महत्त्वपूर्ण दिन भाईटिकाको पावन अबसरमा स्वदेश तथा बिदेशमा बस्नु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख - शान्ति ,सु - स्वास्थ्य तथा दिर्घायुकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु🌹🌹🌹
Rajeev Bikram Shah retweeted
देश तथा विश्वभरी छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरूलाई २०७९ सालको बडादशैको हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ❤️🌹🙏
Rajeev Bikram Shah retweeted
नेका का नेता, लोकतान्त्रिक समाजवादी आन्दोलनका सशक्त चिन्तक,विचारक लेखक तथा बौद्धिक प्रतिभाशाली ब्यक्तित्व प्रदीप गिरीको अन्तिम बिदाइले आज अत्यन्त दुःखित र मर्माहित छु।दिवङ्गत आत्माको चीर शान्तिको कामना साथै भारती जी लगायत सम्पूर्ण शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।
Rajeev Bikram Shah retweeted
Dear friends,plz like This page and support .
facebook.com/HamroYatraTv-10…
Rajeev Bikram Shah retweeted
नेपाली कांग्रेस बिरासद बोकेको ठुलो पार्टि भएकोले अब यसबाट पाठ सिक्दै, आन्तरिक मदभेद जे जति छन भुलेर देश र जनताका लागी एउटा मजबुत नेतृत्व छनौटमा लाग्ने बेला हो यो👍️🙏ध्यानाकर्षण गराउन चाहन्छु "राजिब बिक्रम शाह"










