Pinned Tweet
From Kathmandu to Hollywood
Nepali: Selfie King | Prakash | Pujaar
Sarki | Mahabhoj
Hindi: Unchai | The Casino
T-Series: Music Video
South: Jack | Tyson Naidu
Hollywood: Fracture
Stories don’t need borders. I just
build them.
के तिमी पनि कहिलेकाहीँ
बिना कारण मुस्कुराउँछौ ?
कसैको नाम नसुन्दा पनि उसको याद आउँछ ?
कुनै गीत बज्दा अचानक उसकै अनुहार सम्झिन्छौ ?
अनि रातको एकान्तमा मनले चुपचाप
उसै सँग भेट्ने कल्पना गर्छ ?
मलाई त कहिलेकाहीँ यस्तो लाग्छ,
सायद हामी दुवै एउटै अनुभूतिमा बाँचिरहेका छौँ,
फरक यति मात्रै हो,
म शब्दमा पोखिरहेको हुन्छु,
तिमी मौनतामा लुकाइरहेकी हुन्छौ।
के थाहा...
कतै तिमीले पनि मलाई
मैँले जस्तै सम्झिरहेकी पो छौ कि...? ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
Rajjit ✍ 🇳🇵 retweeted
आर्य = श्रेष्ठ, सभ्य, उदार र सद्गुणी।
माता = आमा, जननी।
आईमाई शव्द आर्यमाता हुदै आएको हो।
आईमाई शव्द नराम्रो होइन तर हाम्रो नेपाली समाजमा पहिलेदेखीनै महिलाहरूलाई होच्याएर बुद्धि नभाका आईमाई, उपती नभाका, आईमाईले रून जानेकाछन्,अरु के गर्न जानेकाछन् काम नलाग्ने आईमाई, चरित्रहिन👇
Rajjit ✍ 🇳🇵 retweeted
जिन्दगीमा यस्तो कोही होस्,
जसले मेरो अनुहारको मुस्कान मात्र होइन,
आँखा भित्र लुकेको उदासी पनि पढ्न सकोस्।
जसले मेरो हाँसो पछाडिको पीडा बुझोस्,
मौनता भित्र दबिएका भावनाहरू महसुस गरोस्,
र हरेक पटक ‘म ठीक छु’ भन्दा पनि
म भित्र केही ठीक छैन भन्ने थाहा पाओस्।
जिन्दगीमा यस्तो कोही होस्,
जसले मेरो अनुहारको मुस्कान मात्र होइन,
आँखा भित्र लुकेको उदासी पनि पढ्न सकोस्।
जसले मेरो हाँसो पछाडिको पीडा बुझोस्,
मौनता भित्र दबिएका भावनाहरू महसुस गरोस्,
र हरेक पटक ‘म ठीक छु’ भन्दा पनि
म भित्र केही ठीक छैन भन्ने थाहा पाओस्।
किनकि खुसी हुँदा साथ दिनेहरू त धेरै भेटिन्छन्,
तर मुस्कान भित्र लुकेको आँसु चिन्ने
एउटा आफ्नै मान्छे हुनु नै
सायद जीवनको सबै भन्दा सुन्दर सौभाग्य हो। ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
Rajjit ✍ 🇳🇵 retweeted
आगोले जलेको वन र पीडाले पोलेको मन उस्तै रहेछन्, दुवैलाई फेरि हरियाली फर्काउन समय त लाग्दो रहेछ!
Rajjit ✍ 🇳🇵 retweeted
सुर्योदयको बिहानी पख शीत लुक्छ धरतीमा,
बिछोड हाम्रो भएता पनि सम्झना रहन्छ छातीमा !
#शुभ_बिहानी_☕️🌻🙏
Rajjit ✍ 🇳🇵 retweeted
जीवन सुन्दर छ, मुस्कुराएर बाँच्न सिकौँ,
हरेक बिहानीलाई नयाँ अवसर मानेर अघि बढौँ।
सुनौलो बिहानीले सबैको जीवनमा सुख, शान्ति, प्रेम र सफलताको नयाँ उज्यालो छरोस्।
#शुभ_प्रभात☕️🙏🌹
Rajjit ✍ 🇳🇵 retweeted
दुई किसिमका मुन्छे
१.कोई मनका सारा कुरा
भनिदिन्छ र पछि दुःखी हुन्छ
२.कोई मनका सारा कुरा
लुकाउँछ र पछि दुःखी हुन्छ
#दुखी_आत्मा 🤭😁
Rajjit ✍ 🇳🇵 retweeted
कसैलाई जित्नु र उछिन्नु छैन।
कसैसँग प्रतिस्पर्धा गरेर आफूलाई प्रमाणित गर्नुपनिछैन।जीवन आफ्नै गतिमा चलाउन,सकरात्मक सोच र आफ्नै कर्मले बाँच्नु छ।अरूको सफलतामा खुसी हुँदै आफ्नो यात्रामा अघि बढ्नु छ।आफ्नो अस्तित्वलाई स्वीकार्दै आत्मसम्मान र आत्मसन्तुष्टिमा रमाउनु छ।मलाई म हुनुछ❤️😘
जिन्दगीमा यस्तो कोही होस्,
जसले मेरो अनुहारको मुस्कान मात्र होइन,
आँखा भित्र लुकेको उदासी पनि पढ्न सकोस्।
जसले मेरो हाँसो पछाडिको पीडा बुझोस्,
मौनता भित्र दबिएका भावनाहरू महसुस गरोस्,
र हरेक पटक ‘म ठीक छु’ भन्दा पनि
म भित्र केही ठीक छैन भन्ने थाहा पाओस्।
किनकि खुसी हुँदा साथ दिनेहरू त धेरै भेटिन्छन्,
तर मुस्कान भित्र लुकेको आँसु चिन्ने
एउटा आफ्नै मान्छे हुनु नै
सायद जीवनको सबै भन्दा सुन्दर सौभाग्य हो। ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
Rajjit ✍ 🇳🇵 retweeted
पातगोभी जस्तो रहस्यमय जिन्दगीमा
आफ्नो पराई चिन्न गार्हो 🫣🫣
शुरात्री मिठोनिदरी❤️😴
Rajjit ✍ 🇳🇵 retweeted
बरु आफ्ना सँग हार तर आत्मा सँग नहार किन कि घामले पोल्यो भन्दैमा घाम ताप्न छोड्दैन मान्छेले।
Rajjit ✍ 🇳🇵 retweeted
The fine line between wanting to say everything and knowing that it's better not to say anything
🍁
Rajjit ✍ 🇳🇵 retweeted
म हरेक मान्छेलाइ
मौलिक देख्न चाहान्छु,
सुजनशील देख्न चाहान्छु
स्वतन्त्र देख्न चाहान्छु
अनुशासन देख्न चाहान्छु…!
#शुभ_प्रभात_वंदन
#शुभदिन ☕️🌸
Rajjit ✍ 🇳🇵 retweeted
"यदी तपाईंको खुसी बस्तु अनि परिस्थितिमा निर्भर हुन्छ भने, तपाईं जिवनमा अधिक समय उदास रहन तयार हुनुहुन्छ।"
#शुभ_बिहानी 🌻☕️
#शुभ_दिन 🙏😍🌹
Rajjit ✍ 🇳🇵 retweeted
अरूको समय देखेर
आफ्नो समयमाथि शंका नगर्नुहोस्।
तपाईंको समय पनि आउँछ 😍
#शुभ_प्रभात_वंदन 🌹🙏













