
Into Education with ChristelHouse.| #chelseafc fan | All views my own| Learn More: https://teapawt.org/t.co/XKyEeCLG0b
Nepal
Joined September 2011
- Tweets1.8K
- Following70
- Followers517
- Likes1.5K
Very honored to be part of this the Asia 21 Generational Fellows! Thank you @AsiaSociety
Let’s celebrate our new class of Asia 21 Next Generation Fellows! 👏
This year, we're introducing 40 exceptional leaders from 26 countries and regions across seven sectors, dedicated to driving transformative change in their communities and the world for the greater good. This year’s fellows will come together in Ho Chi Minh City, Vietnam, October 16-18, for the 20th annual Asia 21 Next Generation Fellows Summit. Learn more: asiasociety.org/asia-society…
2
72
Yo @ChelseaFC, the biggest recommendation as a 18 yr long #Chelsea fan is that Maresca doesn’t know to field a winning team at a time when we are fighting for top 4. Just a shit show right now. We have a conference league coach that does not know the value of #championsleague.
2
94
Surya Karki retweeted
राज्यले (सामुदायिक) विद्यालय र विद्यार्थीका लागि लगानी बढाएको पाइँदैन, शिक्षाको अधिकांश बजेट तलबभत्ता र तालिममै सकिन्छ... देशको शैक्षिक प्रणाली बिग्रनुको कारण राजनीति हो : @SBKarki @ekantipur_com मा #फागुन७
ekantipur.com/32nd-anniversa…
Congratulations brother @AnuragRC. I have known one thing since you started this journey a while back - senior care is being revolutionised. Proud of you and Ayush.
Ayush, post Seniority.in and Cars24, and Anurag, with VC and senior care experience, met at Antler's Residency this year.
We are thrilled to lead Kubo Care's pre-seed round and back them on their journey building technology that enables safe aging for seniors globally.
1
96
Hey @FabrizioRomano, quickly wanted to request you to keep updating on Mac Guiu and Chelsea! Seems like you’ve moved the post from being pinned in your profile.
1
94
Surya Karki retweeted
प्रतिनिधि सभा शिक्षा समितिको सदस्यको हैसियतले IOE को विवादबारे बोल्न उपयुक्त ठानें, विवाद शुल्क बृद्धिबाट शुरु भएको देखिन्छ।
Surya Karki retweeted
मलाई नेता मनपर्दैन ,
तिमीलाई नि त मनपर्दैन ,
मलाई एउटा मन पर्दैन ,
तिमीलाई यी त मनपर्दैन ,
तिमीलाई के पि ओलि मनपर्छ ,
मलाई बोली मन पर्दैन ,
तिमीलाई शेर बहादुर मन पर्छ ,
मलाई टोली मन पर्दैन ,
तिमीलाई प्रचन्ड मनपर्छ ,
मलाई गोली मन पर्दैन ।
शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।
हाम्रो देशको ठूला मिडियाहरूले राम्रो र आशा लाग्दो खबर हरेक दिन छापे पनि हुन्थ्यो। मेयर (@mayor_harka) हर्क साम्पागंले गर्नुभएको काम सराहनीय छ। यसको चर्चा हरेक दिन हुन पर्यो। केहि आशा त देखाउ न मिडिया हाउसहरू। एउटा कुनामा हैन, प्रन्टपेजमा। कति प्रष्ट्रेसनमा दिन बिताउनु। #nepal
1
1
111
Brilliant take.
लक्षित कर उठेन भने अर्थमन्त्रीज्यू अर्को वर्ष तपाईँले सासमा पनि कर लगाउनुहुन्छ || Suman Shrestha ||
पूरा भिडिओ हेर्न युट्युब लिङ्कमा जानुहोस्
youtu.be/27TekbSQH78
123
भर्खरै भारत भ्रमणमा गाएका प्रधानमंत्री र मन्त्री
हरू मध्ये हाम्रो पशुपतिनाथ गएका कति छन् र गएका मध्ये लुगा फेरि पूजा कसले गरेका होलान्? प्रमको अनुसार भारतीय रिसाउँछन भन्नुभयो। भनेपछि नेपाली भन्दा भारतीय माथी होलन्? #nepal
62
हैन ट्याकसी नै चढ्न पर्छ? ३० रुपैया तिरेर गाडिमा गए भएन्? तपाईको भनाई अनुसार त तपाईले भनेको यात्रु बस त घरै जानुपर्ने त? हैन? काम गर्ने @ShahBalen लाई थपकन काम गर्न देउ। पाँच वर्षपछि तपाई आफ्ना योजना लिएर भोट माग्न आउ। काम नगर्नेलाई टोक।
झापाबाट कोटेश्वर आएका यात्रु अब कोटेश्वर हेर्दै नयाँ बसपार्क जाने अनि नयाँ बसपार्क ओर्लेर झोली टुम्लो ट्याक्सीमा राखेर अर्को १०००/- तिरेर कोटेश्वर फर्कने । भएन त काइदा
धन्यवाद @ShahBalen
@SunitaDangol_ ekantipur.com/national/2023/…
1
111
कृपया @SwarnimWagle यो मन र मस्तिष्कमा राख्नुहोला। #nepal
प्रचण्डद्वारा रवीजीलाई फसाउँने नयाँ सतरंज खेल्न सुरु ,सके फेरि पनि सिध्याउँछ्न., नसके पनि थाङ्ग्नामा चाहिँ सुताउँछ्न ,लेखेर राखे हुन्छ..!✍️
1
115
अनि यस्ता त छन् हाम्रा विज्ञ सांसद। हाहा
धनराज गुरुङको प्रस्ताव : बाँदर निर्यात गरिदिए कसो होला ?
समाचार पढ्न : onlinekhabar.com/2023/04/129…
87
Surya Karki retweeted
स्वर्णिम वाग्लेले नेपाली नागरिकता त्यागेको रे? अमेरीकाको ग्रिन कार्ड लिएको रे?
नागरिकता त्याग्ने कुरा त के ग्रिनकार्डको फारम कस्तो हुन्छ पनि देखेको पनी छैनन् । ल कसैको हिम्मत छ प्रमाणित गर्ने?
मुटुमा देश बोकेर हिँडेको मान्छे देशको नागरिकता त्याग्छ?
यदि त्यागेको प्रमाणित भएमा जिवनभर स्वर्णिम वाग्ले नेपाली राजनितिमा रहँदैनन् यत्ति चाहीँ ढुक्कसंग भन्न सकिन्छ ।
एजेन्डाविहिन राजनिति र निराधार आरोप लगाउने हुतिहाराहरुको प्रोपागाण्डा टिक्दैन । विचार गर्नुहोला ।














