रोमन SR.b (@SRlamixane) header
रोमन SR.b (@SRlamixane) profile picture

म त यस्तो चेला हुँ , जसको कोहि गुरु छैन ।

Nepal 😍 Bhaktapur 🙏🇳🇵🙏
Joined May 2019
Photo by रोमन SR.b (@SRlamixane)Photo by रोमन SR.b (@SRlamixane)Photo by रोमन SR.b (@SRlamixane)Photo by रोमन SR.b (@SRlamixane)Photo by रोमन SR.b (@SRlamixane)Photo by रोमन SR.b (@SRlamixane)Photo by रोमन SR.b (@SRlamixane)Photo by रोमन SR.b (@SRlamixane)Photo by रोमन SR.b (@SRlamixane)Photo by रोमन SR.b (@SRlamixane)
अष्ट्रेलिया भन्ने बितिकै भाडै हान्न गका हुन भन्ने मानसिकता त्याग्न पर्यो.. पोचा लगाउने, बाथरुम सफा गर्ने काम पनि गर्छन नि यार 😥😆
22
127
5
512
प्रेम-कथा एकादेशमा एक साँझ एक हुल यादहरू आए जिन्दावाद र मुर्दावादका नारा लगाए। आपसी मुठभेडमा 'हृदय' बीचमा पर्यो। आधा हुलले भन्यो – मर्यो आधा हुलले भन्यो – अमर भयो।
1
4
269
मुटुमा चुनाव भयो आशाले उम्मेदवारी दियो सम्झनाले प्रचार गर्‍यो विश्वासले भोट माग्यो। तर नतिजा अनौठो आयो – जित प्रेमको भयो सरकार पीडाले बनायो।
1
1
6
207
रोमन SR.b retweeted
सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !
367
295
220
2,527
231,092
रोमन SR.b retweeted
Coming Soon... Nepal Police Podcast Episode 2
2
10
2
432
20,597
उनको कथा मेरो सपनामा देखिन्छ , मेरो भागमा बस यतिनै पर्दछ , जब मन लाग्छ तब कुरा गर्छिन , सम्बन्ध उनको इच्छा अनुसार चल्दछ । #गाब्सी
1
7
240
I flirt for fun and panic when it work 🤷‍♂️🤌🏻
241
“Be careful judging the monster—you might be the reason it exists.” 🖤
2
194
जब म मेरी आमाको आँखामा हेर्छु, मलाई लाग्छ कि उनी मभन्दा राम्रो छोराको हकदार थिइन्।🥺❤️🥹
1
9
14
721
In gold of diamond, I lost the search ! 😵‍💫😵‍💫
1
220
If you are suffering what happened yesterday, you are suffering your memory – not your Life
152
म असल मन भएको खराब मान्छे हुँ!!"
2
7
366
If I let myself care, all I feel is pain
1
213
कठ्ठैबर माया मेरो तिम्रै भर पर्यो मेरा हाँगाहरू ओइलाएर फूलहरू झर्यो तिम्रो पैतालाले किल्चिदियौ म त हारेँ, तिमीले जित्यौ
1
144
सबैभन्दा ठूलो मौनता त मृत्यु होइन, आफ्नो नाम पुकार्दा पनि आफूले जवाफ दिन नसक्नु हो।
1
3
259
म हिँड्ने बेला आफ्नो ख्याल गर्नु भनिन् मुखले, उनका आँखा भनिरहेथे मेरो ख्याल् को गर्छ?
1
2
165
भनिदियो आज हात हेर्नेले पनि , तँ काल आएर हैन , कसैको यादमा मर्छस् । 😔📷#गाब्सी
1
152
Shut THEEEEE Fuck Uppppppp!!!!!! Please & thank you!!!! Have a good day 😂
1
135
एक महिनासम्म फुटबल हेर्यो, GOAT 🐐 को भन्दा गगन थापा भन्छ…🤓🤌🏻
98
….on a seafood diet. I see food, and I eat it.
104
….on a seafood diet. I see food, and I eat it.
1
107