Sagar Pandeya (@SagarPandeya2) header
Sagar Pandeya (@SagarPandeya2) profile picture

researcher of existence and philosophy of life , keen interest in travelling , maditation ,art, literature and human history .

place of Pashupatinath , Nepal
Joined January 2020
Photo by Sagar Pandeya (@SagarPandeya2)Photo by Sagar Pandeya (@SagarPandeya2)Photo by Sagar Pandeya (@SagarPandeya2)Photo by Sagar Pandeya (@SagarPandeya2)Photo by Sagar Pandeya (@SagarPandeya2)Photo by Sagar Pandeya (@SagarPandeya2)Photo by Sagar Pandeya (@SagarPandeya2)Photo by Sagar Pandeya (@SagarPandeya2)Photo by Sagar Pandeya (@SagarPandeya2)Photo by Sagar Pandeya (@SagarPandeya2)
गम्दा भौतिक साधनरुपि शरीर र ब्रह्माण्डरुपको मस्तिष्क दुबैलाइ सम्योजन गरि अस्तित्वमा सृष्टि भएका धेरै रहस्यमय पाटाहरुको उजागर गर्दै मानव र प्रकृति बिचको सम्बन्ध,सहअस्तित्व,बनस्पति जिवको आवश्यकता र परनिर्भरता बारे बुझ्दैजादा मानिसको भिडमा रहेपनि एकान्तको सुन्सान अध्यारोमा पुगिन्छ।
2
5
429
सबैभन्दा महत्त्वपूर्ण सोच, यथोचित जानकारी, अनुभवी निर्णय र ससक्त कार्यान्वयन नै हो जस्ले गन्तव्य प्राप्तिको उपलब्धि चखाउछ।
22
शनिबारबारको बिदाको उत्साहजनक , हार्दिक र आनंदमय उपयोग होस , शनिदेवले सबै इष्ट मित्रको कल्याण गरुन् ।
1
4
44
भारतको अन्तरीक्ष संस्था इसरोले नेपाललाई ३६ ब्यान्डविथको सेटेलाइट सुबिधा र उपकरण दिने ! यस्तो भएमा अर्को उपलब्धि मान्नुपर्छ ।
32
सबै सहि सत्य जानकारी ज्ञान जहाँ कहि तुरुन्तै सञ्चार हुदैन तर आगो , तुफान र सुनामीको प्रभाव भने तुरुन्तै फैलन्छ यानीकी असामाजिक भाइरल बिषय ।
58
भ्रमलाई चिर्न पनि समय , लगानी , उत्साह र कृयाशिलता चाहिन्छ , छैन , होइन र हुनसक्दैन भन्ने उत्तर प्राप्त गर्न पनि खोजी अनुसन्धान र छानबिन आवश्यक छ , सकारात्मक सोच र हार्दिक उत्साहले गरिएका कुनै काम ब्यर्थ जादैनन ।
9
204
नारा र योजना मात्रै होइन साच्चिकै ब्यबहारिक रुपमै लोकप्रिय काम गरेर सहज सहुलियतपूर्ण सेवा प्रवाह होस ।
2
87
शुभ प्रभात , भ्रमलाई चिर्न पनि समय , लगानी , उत्साह र कृयाशिलता चाहिन्छ , छैन , होइन र हुनसक्दैन भन्ने उत्तर प्राप्त गर्न पनि खोजी अनुसन्धान र छानबिन आवश्यक छ , सकारात्मक सोच र हार्दिक उत्साहले गरिएका कुनै काम ब्यर्थ जादैनन ।
4
84
अनुभव / अनुभुति ...
1
1
4
66
जति जति जानकारीको भण्डारण गर्ने उत्साह पलाउछ उति उति ती जानकारीको सान्दर्भिकता केलाउदै प्रयोगका विधि तौरतरिका खोजिन्छ तर यावत जानकारी हुदाहुदै पनि समय सान्दर्भिक विधि खोजेर सही परिणाम निकाल्न सकिएन भने ती जानकारी खोज्दा लगानी भएको समय र पुजी ब्यर्थ हुन्छ ।
59
हिजो मात्र नरदेविको खुला रूपमा दर्शन हुनपायो , कुनै बेला नरबली दिने भनेर चिनिएको यो मन्दिर उत्तिकै सुन्दर र जाज्वल्यमान महसुस भयो ।
1
2
70
इटुम्बहालबाट १९७९ मा हराइएका ३२१ बर्ष पुरानो , ३२५ बर्ष र ५७५ बर्ष पुराना पौभाचित्र अमेरिका फिर्ता भएका महत्त्वपूर्ण सम्पदा ।
1
2
66
इतिहासको पानाबाट,
1
4
78
भुकम्प गएको पनि धेरै भो मन मस्तिष्कबाट कतिका स्मृतिबाट गायब भैसके होलान् तर यी घरले लौरो टेकेर अझै ती दिन सम्झाइरहेका छन ।
1
10
174
शरिरिक रुपमे बलिस्ठ और मानसिक हिसाबसे स्वस्थ हि उच्च उद्देश्यको प्राप्त करसकक्ता है , कल्पनाओ और सपनेमे जिने से आदमी जहाँ है वहि रुकजाते है , मगर थोडी सोच , बृहतर योजना और ससक्त कार्यान्वयन महत्त्वपूर्ण है।
1
4
86