🌹Sandhya khanal🌹 (@SandhyaKh143) header
🌹Sandhya khanal🌹 (@SandhyaKh143) profile picture

जे देख्छु त्यही लेख्छु, आवाज बिहीनहरु को आवाज बन्ने कोशिस गर्ने छु ! NO DM🚫

Kathmandu, Nepal
Joined June 2023
Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)
गरिबी ले बाल्यकाल खोस्यो, जिम्मेवारी ले जवानी खोस्यो ! मजबुरी ले जिन्दगानी खोस्यो, एक्लोपन ले इच्छा खोस्यो! समयले अवसर खोस्यो, सम्झनाले स्मृति खोस्यो! चिन्ताले शान्ति खोस्यो, पिडाले सहनशीलता खोस्यो! यथार्थले सपना खोस्यो, जीवनले आशा खोस्यो र भाग्यले भरोसा खोस्यो !!
49
78
3
450
87,846
आँशु बुझ्ने एक जना मित्र, मुस्कान मात्र चिन्ने अनेकौ मित्रहरु भन्दा निकै मूल्यवान् हुन्छ..
1
3
217
जे बदल्न सक्छौ, त्यसका लागी कर्म गर, जे बदल्न सक्दैनौ, त्यसलाई स्वीकार गर, सबै कुरा आफ्नो हातमा राख्न खोज्नु चिन्ता हो, केही कुरा ईश्वरलाई सुम्पिनु शान्ति हो।
4
193
शंख अनि मुर्ख मान्छे उस्तै हुन्, दुवै अरु ले फुकेसी मात्रै बज्छन!!
3
158
“म ठीक छु” यो त हामी जसलाई पनि भन्न सक्छौं तर "म तनावमा छु” यो भन्नका लागी कोही धेरै खास हुनुपर्छ।
1
3
194
म त्याग्न मा सर्वश्रेष्ठ छु, चाहे त्यो गर्व होस् वा उत्सव चाहे त्यो व्यक्ति होस्, ठाउँ होस्, वस्तु होस्, वा सम्मान होस्...
1
2
11
296
जसको मन अरूको इर्ष्या र कुरा काट्नमा रमाउँछ, उसको मन कहिल्यै शान्त र समाहित हुन सक्दैन।
2
33
757
म आफूलाई प्रमाणित गर्न होइन, आफूलाई अझ उत्कृष्ट बनाउन हिँडिरहेकी छु।
1
24
684
महिलाको सबैभन्दा राम्रो डाक्टर त उसले मन पराएको पुरुष हुन्छ। जसको माया र हेरचाहले आधा रोग त त्यसै निको हुन्छ।
2
4
1
29
1,225
म आफूलाई प्रमाणित गर्न होइन, आफूलाई अझ उत्कृष्ट बनाउन हिँडिरहेकी छु।
3
26
833
बदला लिने बानी छैन मेरो, बस म मान्छेलाई मन बाटै यति टाढा राखिदिन्छु कि, ऊ जिउँदै भएर पनि मेरो लागी मरेतुल्य हुन्छ ।।
1
8
1
40
1,293
प्रयास गरी राख, के थाहा ताला गुच्छाको अन्तिम चाविले खुल्छ कि !
1
11
424
चोरबाट चार पाइला, दुष्ट मानिस बाट चौध पाइला, र विश्वासघाती बाट चौहत्तर पाइलाको दूरी सँधै कायम राख्नुहोस्।
1
5
38
920
तिम्रो घमण्डले तिमीलाई नै रुवाउँछ, म को हु तिमीलाई समयले बताउँछ!!
1
13
509
युद्ध आफ्नैहरू सँग हो भने हारिदेऊ तर युद्ध आफैँ सँग हो भने जित्नै पर्छ...
2
3
33
951
षड्यन्त्रको जाल बुन्ने र पछि केही थाहै नपाए झै ओभानो बन्ने कलामा केही मानिसहरु निकै सिपालु हुन्छन् ।
1
9
371
हेर न..!! चारैतिर उज्यालो छ, तर मनको उज्यालो त तिमी मै हराए छ!!
8
531
तिम्रो घमण्डले तिमीलाई नै रुवाउँछ, म को हु तिमीलाई समयले बताउँछ !!
6
34
1,044
ब्रह्म सत्य हो, जगत मिथ्या हो। - वेदान्त दर्शन
4
23
1,056
सिर चढाउँदा पनि लंका बचाउन सकेका होइनन्, तिमी कुन भ्रममा छौ, जो दूध चढाएर के बचाउन खोज्दै छौ !!
2
15
575
भीडमा हाँसेर हिड्नु त एउटा कला मात्र हो, वास्तविक म कस्तो छु भन्ने कुरा मेरो एकान्त लाई मात्र थाहा छ !!
1
1
23
906